● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

दुई बालिकालाई बलत्कार गरेको कसुरमा भानुका तामाङलाई १९ वर्ष कैद

दमौली खबर संवाददाता तनहुँ, भदौ ३० । तनहुँ जिल्ला अदालतले  एक युवकलाई दुई बालिकालाईजबरजस्ती करणी गरेको कसुरमा १९ वर्ष कैद फैसला गरेको छ ।  भानु नगरपालिका–३ का ३३ वर्षीय रमेश तामाङलाई सो सजाएको फैसला गरिएको हो  । अदालतले  १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक÷एक लाख क्षतिपूर्ति दिने फैसला सोमबार सुनाएको हो । जिल्ला ...

Read story ↗
DFMNEWS
हेडलाईन

एक विद्यालय एक नर्स

दमौली खबर संवाददाता नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चापाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै उपचार कक्षको व्यवस्था गरेर राम्रो कार्यको प्रारम्भ गरेको छ । निजी क्षेत्रको ...

Read story ↗
नगरपालिकाद्धारा दरबन्दी मिलानमा मद्धत गर्ने शिक्षकहरु सम्मानित साथै चित्रकला, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता हेडलाईन

नगरपालिकाद्धारा दरबन्दी मिलानमा मद्धत गर्ने शिक्षकहरु सम्मानित साथै चित्रकला, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता

दमौली एफ.एम संवाददाता दमौली, भदौ २९ गते । व्यास नगरपालिकामा ५३ वटा प्राथमिक दरबन्दी बढिरहेकोमा २०७९ पौष मसान्त भित्र स्वेच्छिक अवसकास लिई दरबन्दी मिलान कार्यमा सहयोग पु¥याउने २२ जना शिक्षकहरुलाई बुधवार सम्मान गरेको छ । व्यास नगरपालिकाको सभाहलमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षकहरुलाई सम्मान गर्नु भएको थियो । ...

Read story ↗
दमौलीमा पहिलो पटक निजी विद्यालय शान्तिवर्षमा नर्सिङ सुविधा प्रदान हेडलाईन

दमौलीमा पहिलो पटक निजी विद्यालय शान्तिवर्षमा नर्सिङ सुविधा प्रदान

दमौली खबर संवाददाता दमौली, भदौ २९ गते । दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चपाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै उपचार कक्षको व्यवस्था गरेको हो । विद्यालयले सिएम र स्टाफ नर्सको सेवाको बाल दिवसको उपलक्ष्यमा स्थापना गरेको छ । नसिङ्ग केयर युनिटको ...

Read story ↗
बाल मन्दिरमा बाल दिवस मनाईयो हेडलाईन

बाल मन्दिरमा बाल दिवस मनाईयो

दमौली खबर संवाददाता ५८ औँ राष्ट्रिय बालदिवस देशैभरी मनाउने क्रममा बुधवार व्यास–२ दमौलीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।  उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयको पहुँचमा जान नचाहने, आर्थिक रुपले विपन्न तथा बजारमा काम खोज्न आएका श्रमिक वर्गका छोराछोरीले सुलभ शिक्षा बालमन्दिर माविले प्रदान ...

Read story ↗
पल्सर मोटरसाइकल १२५ सिसिको बजारमा हेडलाईन

पल्सर मोटरसाइकल १२५ सिसिको बजारमा

दमौली खबर संवाददाता दमौली, भदौ २९ । पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि  बजारमा आएको छ । यसै क्रममा व्यास नगरपालिका ४ स्थित जिएमटी अटो मोवाइल्स बजाज सोरुमले १२५ सिसिको एनएस पल्सर मोटरसाइकल लन्च गरेको छ ।  चलाउदा आरामदाय, आर्कषण र पेट्रोल खपत हुने हेर्दा आकर्षण देखिने जस्तो विशेषता रहेको जिएमटी अटो मोवाइल्सका प्रोप्राइटर टिका ...

Read story ↗
मौरती समानुपातिकमा छनोट हुने सम्भावना हेडलाईन

मौरती समानुपातिकमा छनोट हुने सम्भावना

दमौली खबर संवाददाता दमौली, भदौ २९ गते । नेपाली काँगेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती गण्डकी प्रदेश सभा सदस्यमा छनोट हुने सम्भावना रहेको छ । मौरती छनोट भएको अवस्थामा मन्त्री हुने अनुमान गरिएको छ ।  डोबाटे विक मन्त्री भए जस्तै नेका वरिष्ट नेता रामचन्द्र पौडेल कोटाबाट मन्त्री हुने राजनीतिक विश्लेषक बताउँछन् ।  १ ...

Read story ↗
५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न हेडलाईन

५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता ५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा निर्मल वाल क्ल्बले संचालन गरेको थियो भने विद्यालयले व्यवस्थापन गरेको थियो । कार्यक्रममा  वालवालिकाहरुको उत्साह एवं शारीरीक तथा मानसिक विकासलाई मध्ये नजर गरि विभिन्न खेलकुदहरु आयेजना गरिएको थियो । यस कार्यक्रममा शिक्षकहरु ...

Read story ↗
पतञ्जली योग विज्ञान शिविर सुरु हेडलाईन

पतञ्जली योग विज्ञान शिविर सुरु

दमौली खबर संवाददाता दमौली, भदौ २८ । व्यास–२ दमौली स्थित उत्तरशिला टोल मा १० दिने पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भएको उक्त शिविरको व्यास नगरपालिका २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्नुभयो  ।   उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष हरिश्चरण घिमिरेको अध्यक्षतामा भएको उक्त ...

Read story ↗
नेता पौडेलले विज्ञप्ती जारी गरेपछि गुणादीबासीले पानीको मुहान खोली दिए हेडलाईन

नेता पौडेलले विज्ञप्ती जारी गरेपछि गुणादीबासीले पानीको मुहान खोली दिए

दमौली खबर संवाददाता दमौली, भदौ २८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेछि बन्द भएको  खानेपानीको मुहान मंगलबारबाट खुला भएको छ । नेता पौडेले विज्ञप्ती मार्फत माफी मागेपछि म्याग्दे गाउँपालिका–१ का बासिन्दाले खानेपानीको मुहान खुला गरेका हुन् । मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या भएको थियो  । नेता पौडेलले ...

Read story ↗
उपचारको लागि हरि थापा र रक्षा थापाद्धारा सहयोग प्रदान हेडलाईन

उपचारको लागि हरि थापा र रक्षा थापाद्धारा सहयोग प्रदान

दमौली खबर संवादादाता दमौली, भदौ २८ । व्यास नगरपालिका वडा नम्बर –१२ गोल्ला घर भई हाल हङकङ्ग निवासी हरि थापा र व्यास १२ देउराली घर भई हाल अष्ट्रेलियामा रहेकी रक्षा थापाले व्यास १२ का दृष्टिविहिन र मृगौला पिडितलाई सहयोग गर्नु भएको छ ।      व्यास नगरपालिका १२ हुलाकी चौतारी चौतारा निवासी दृष्टीविहिनहरु श्रीमान कमल ...

Read story ↗
कार्यसम्पादन परिक्षणमा शुक्लागण्डकीको जनकल्याण सर्वाेत्कृष्ट हेडलाईन

कार्यसम्पादन परिक्षणमा शुक्लागण्डकीको जनकल्याण सर्वाेत्कृष्ट

दमौली खबर संवाददाता तनहुँ, भदौ २८ । कार्य सम्पादन परिक्षणमा शुक्लागण्डकी नगरपालिका–५, बेलचौतरा स्थित जनकल्याण माध्यमिक विद्यालय तनहुँ जिल्लामै सर्वोत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी भक्तपुरले गरेको विद्यालय कार्यसम्पादन परीक्षणको प्रतिवेदन सश्लेषण अनुसार जिल्लाभित्रका सामुदायिक विद्यालयहरुमा जनकल्याण सर्वोत्कृष्ट भएको हो । प्रतिवेदन अनुसार जनकल्याणले ८७.७१ ...

Read story ↗