● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना

दमौली खबर संवाददाता दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ ।      नेता जोशीले दुरा निवास व्यास –११ रामथुम्कीमा पुगेर समवेदना व्यक्त गर्नु भएको हो । दुराको आमा ...

Read story ↗
शान्तीवर्ष अंग्रेजीमा.वि.मा संविधान दिवस धुमधाम मनाइयो हेडलाईन

शान्तीवर्ष अंग्रेजीमा.वि.मा संविधान दिवस धुमधाम मनाइयो

दमौली खबर संवाददाता दमौली, असोज ३ । संविधान दिवसको उपलक्ष्यमा सोमबार व्यास न.पा. वडा नं. ५ स्थित शान्तीवर्ष अंग्रेजीमा.वि.मावि विधकार्यक्रमका साथ संविधानदिवस धुमधामसँग मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृषराज श्रेष्ठको प्रमुखआतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता यसै विद्यालयका प्रिन्सिपल दिपक सिग्देलले गर्नु भएको थियो । उक्तकार्यक्रममा  यसै विद्यालयका संरक्षक डम्बरदेव कैनी, विद्यालयव्यवस्थापन  समितिका सदस्य विष्णुकुमार ...

Read story ↗
DFMNEWS
हेडलाईन

संविधान दिवसको अवसरमा सात जना कैदी रिहा

दमौली खबर संवाददाता तनहुँ, असोज ३ । संविधान दिवसको अवसरमा सोमबार तनहुँ कारागारबाट सात जना कैदीलाई रिहा गरिएको छ ।       विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका सो सङ्ख्याको कैदी रिहा गरिएको कारागारका निमित्त जेलर नाराएणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।      नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० ...

Read story ↗
DFMNEWS
हेडलाईन

म्याग्दे गाउँपालिकाद्धारा ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान

दमौली खबर संवाददाता तनहुँ, असोज ३ गते । तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान गर्न थालेको छ । पालिकाले सेवा प्रदान गर्न घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नंंं. १ को मानहुँवाट सेवा सुरु गरिएको हो । शिविरको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले भौगलिक रुपमा ...

Read story ↗
पूर्वगृहमन्त्री जोशी गृह जिल्लामा भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड हेडलाईन

पूर्वगृहमन्त्री जोशी गृह जिल्लामा भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड

दमौली खबर संवाददाता दमौली, असोज २ ।  नेपाली काँग्रेसका पूर्व  सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी आईतबार जिल्ला गृह जिल्ला आउनु भएको  छ । मंसीर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी चुनावी अभियान तथा  भेटघाटको लागि कार्यकर्ता भेटघाट र मतदातासँग मत माग्नको लागि जोशी गृह जिल्ला आउनु हुने भएको हो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

प्रचण्डको अभिव्यक्ति प्रति परिषद्को आपत्ति

दमौली खबर संवाददाता दमौली, असोज २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपाल तनहुँ शाखाले आपत्ति जनाएको छ । शनिबार आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले राखेको धारणाको बिरोभ गरिएको हो । हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा ...

Read story ↗
DFMNEWS
हेडलाईन

संविधान दिवस विविध कार्यक्रम गरि संविधान दिवस मनाउन सुरु

दमौली खबर संवाददाताद तनहुँ, असोज २ गते । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार तनहुँमा आजबाट संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । आगामी असोज २, ३ र ४ गतेसम्म गरी तीन दिन मनाउने निर्णय अनुरुप मनाउन थालिएको हो । आईतबार जिल्ला ...

Read story ↗
बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया हेडलाईन

बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया

दमौली खबर संवाददाता दमौली, असोज २ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा मा विगत ५ वर्ष देखि सञ्चालन भएको बालिका शिक्षा कार्यक्रमले यस वर्ष अन्तर्गतको पहिलो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।  बालिका ...

Read story ↗
संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना हेडलाईन

संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना

दमौली खबर संवाददाता सिमित स्रोत र अधिकारबीप्रदेशले पहिचान स्थापित गराएको छ ः मुख्यमन्त्री पोखरेल पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनकाबीचपनिप्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनु भएको छ । संविधानदिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीपोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्तनहुँदा, अधिकार हस्तान्तरण र ...

Read story ↗
अभिनेता शाहको मुद्धाको सुनुवाई स्थिगित हेडलाईन

अभिनेता शाहको मुद्धाको सुनुवाई स्थिगित

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २ गते । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा आईतबार हुने भनिएको सुनुवाई स्थिगित भएको छ ।  भदौ १५ सुनुवाई हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आईतबार सुनुवाई हुने भनिए तेस्रो पटक स्थगित भएर पुनः सरेको हो ।      चिट्टा थुप्ने क्रममा जिल्ला न्यायधिस ...

Read story ↗
निर्वाचनको तिब्र तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै हेडलाईन

निर्वाचनको तिब्र तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै

दमौली खबर संवाददाता दमौली, असोज २ ।   मंसीर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको मिति नजिकिए सँगै राजनाीतिज्ञ गोविन्दराज जोशी समुहको स्वतन्त्र अभियानले प्रचार प्रसार तिब्र रुपमा गरेको छ ।  चुनावी अभियान तथा  भेटघाटको लागि आज गृह जिल्ला तनहुँ आउनु हुने भएको  छ । कार्यकर्ता भेटघाट र मतदातासँग मत माग्नको लागि जोशी गृह जिल्ला आउनु ...

Read story ↗
व्यास युवा कप फुटबल प्रतियोगितामा ३५ टिम सहभागी हुँदै हेडलाईन

व्यास युवा कप फुटबल प्रतियोगितामा ३५ टिम सहभागी हुँदै

दमौली खबर संवाददाता तनहुँ, असोज १ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा संविधान दिवसका दिन असोज ३ गतेदेखि व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । तनहुँको सदरमुकाम दमौलीमा प्रतियोगिता हुने आयोजकले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । राष्ट्र विकासमा युवाहरुको प्रतिबद्धता, सिर्जनशील, लगनशिल सहभागिता भन्ने नाराका साथ ...

Read story ↗