हेडलाईन
विद्युतीय सुरक्षा सचेतना जगाउँदै दमौलीमा प्रभातफेरी
दमौली खबर संवाददाता तनहुँ, चैत्र २६ तनहुँको सदरमुकाम दमौलीमा विद्युतीय सुरक्षा सचेतना जगाउँदै प्रभात फेरी गरिएको छ । “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, प्रहरी, सञ्चारकर्मी, व्यापारी लगायतको सहभागिता रहेको ...
Read story ↗