हेडलाईन
तनहुँका वरिष्ठ पत्रकार बस्नेत सम्मानित
दमौली खबर संवाददाता दमौली, असोज ६ । तनहुँ जन्मघर हुनु भएके एक वरिष्ठलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । यस्तो पुरस्कार पाउनेमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत हुनुहुन्छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार बस्नेत हाल काठमाडौंमा बसेर पत्रकारिता गरिहनु भएको छ । राष्ट्रिय ...
Read story ↗