हेडलाईन
व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने
दमौली खबर संवाददाता दमौली, असोज ३० गते । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा उप–प्रमुख इन्दिरा दरै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु सबैको उपस्थितिमा सो ...
Read story ↗