स्वदेशी फूल प्रयोग गरौं
नेपाली बजार यतिबेला सबैभन्दा धेरै फूलको माग हुने गर्दछ । फूलै फूलको मौसम भनेर तिहारलाई भन्ने पनि गरिन्छ । फूल भनेका सौन्र्दयको प्रतिक हो । फूल कोमलताको प्रति पनि हो साथै फूलको सुगन्धले झन् मोहित बनाउँछ । तिहारमा फूलको मालाको माग धेरै हुन्छ । पहिला गाउँघरमा मखमली फूल र सयपत्री फूल तिहारको लागि आगनीको डिलमा ...
Read story ↗