हेडलाईन
एक करोड भन्दा बढी ठगेर दमौलीमा व्यापार गर्ने नुर आलम फरार
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक १५ । व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम उठाएर परिवार सहित फरार भएका छन् । दशैं अगाडी देखिनै परिवार सहित आफुले सञ्चालन गरेको कपडा पसलमा ताला लगाइ भागेपछि ...
Read story ↗