● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत हेडलाईन

एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । एनआईसी एसिया बैंकले तनहुँकी एक छात्रालाई अध्ययनको लागि मद्धत गरेको छ । सो बैंकको दुलेगौडा शाखाले शुक्लागण्डकी नगरपालिको दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत सुनिमाया गायकको अध्ययनको अध्ययनको लागि सहयोग गरेको हो । सुनिमायाको  अध्ययनको लागि सहज बनाउन सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ...

Read story ↗
तनहुँको मुहार फेर्ने धोको रहेको उम्मेदवार जोशीको भनाई हेडलाईन

तनहुँको मुहार फेर्ने धोको रहेको उम्मेदवार जोशीको भनाई

दमौली खबर संवाददाता दमौली, कात्तिक २० । दमौली । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले तनहुँको मुहार फेर्ने धोको रहेको बताउनुभयो । सो चाहाना पुरा गर्न आफू अन्तिम पटकका लागि उम्मेदवार बनेको बताउनु भयो । आईतबार आँबुखैरेनी गाउँपालिकाका–६ कोे मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले तनहुँ जिल्ला विगत १९ बर्ष पहिलेकै  ...

Read story ↗
राधा माधव समितिद्धारा बटुकहरुलाई शैक्षिक सामग्री प्रदान हेडलाईन

राधा माधव समितिद्धारा बटुकहरुलाई शैक्षिक सामग्री प्रदान

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २१ । व्यास नगरपालिका ३ दमौलीमा रहेको राधा माधव समिति दमौली सेन्टरबाट महर्षि संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना बटुकहरुलाई शैक्षिक सामाग्री, दान दक्षिणा प्रदान गर्नुका साथै भोजन गराउने कार्यक्रम सम्पन्न भएको छ । कृपालुजी महाराजको नवौँ बार्षिकी पारेर राधामाधव समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास ३ का वडाध्यक्ष ...

Read story ↗
अपांगता भएका लेखनाथ नागिलाको घाउमा मलम लगाए साथीले हेडलाईन

अपांगता भएका लेखनाथ नागिलाको घाउमा मलम लगाए साथीले

दमौली खबर संवाददाता तनहुँ, काक्तिक २० गते । व्यास नगरपालिका–६ शिसाघाट निवासी लेखनाथ नागिलाको अपाङ्गता भएकोले च¥याईरहेको घाउलाई उहाँका बालापनका साथीहरुले मलम लगाएका छन् । नागिला अध्ययन गरेको शिसाघाट स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले  सक्रियतामा चार पाङ्ग्रे स्कुटर प्रदान गरि नागिलाको घाउमा मलम लगाउने काम गरिएको हो । मञ्चले खरिद गरेको स्कुटरको ...

Read story ↗
व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम हेडलाईन

व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम

दमौली खबर संवाददाता नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले  व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक शनिवार संङ्कीर्तन सहित दमौली बजार परिक्रमा गरिदै आएको बताइएको छ । ४ बेद १८ पुराणका रचयिता वेदव्यास क्षेत्र दमौलीलाई विश्वमाझ चिनाउन , प्रचारप्रसार गर्न तथा आध्यत्मिक जागरण ल्याउनका लागि कार्यक्रम  गरिदै आएको ...

Read story ↗
नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न हेडलाईन

नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता दमौली, कात्तिक २० । नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय नगरी पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाली लेखक संघका केन्द्रिय अध्यक्ष तिर्थ श्रेष्ठले उद्घाटन गर्दैै प्रजातान्त्रिक लेखकहरु गोलबद्ध भएर एकाकार नभएसम्म संगठन दु्रत र चलायमान रुपमा सञ्चालन हुन नसक्ने बताए । नेपालमै पहिलोपटक १५ लाख धनराशीको विजय बजिमय राष्ट्रिय ...

Read story ↗
DFMNEWS
हेडलाईन

घाईते थापाको जीवन रक्षा गरौं

एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ । सुख र दुःख घाम र छायाँ हुन् अर्थात कहिले रात र कहिले दिन हो । सुखसँग जीवन काटिरहेको व्यत्तिलाई अनायसै महादुःख आई पर्न सक्दछ । यस्तो अनयासै महा दुःखमा पर्नेमा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी ३० वर्षीय रेणु थापा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर हुँदा ...

Read story ↗
हरिबोधन एकादशीमा तनहुँको धार्मिक स्थलहरुमा भत्तजनको भिड हेडलाईन

हरिबोधन एकादशीमा तनहुँको धार्मिक स्थलहरुमा भत्तजनको भिड

दमौली खबत संवाददाता दमौली, चैत्र १८ आज हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ । तनहुँको देवघाट, शिसाघाट, दमौली स्थित सेतीमादी संगम, सेतीबुल्दीघाट, अनन्तकर्म गुफा, आँधिमुल बाराही  गणेशस्थानको स्थानमा आज मेला लागेको छ भने महादेव र देवीका मन्दिर र नारायण मन्दिरमा भक्तजनहरुको भीड ...

Read story ↗
तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी हेडलाईन

तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी

दमौली खबर संवाददाता दमौली, कात्तिक १९ । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएका नेता गोविन्दराज जोशीले तनहुँको विकास  निरन्तताको लागि उम्मेदवार बनेको बताउनुभएको छ । सो कुरा उम्मेदवार जोशीले शनिबार तनहुँको आँबुखैरेनी बजारमा आयोजित प्रथम चुनावी सभालाई सम्बोधन गर्दै बताउनु भएको हो ।      बहुदलिय व्यवस्थाको पुर्नस्थापना पश्यात आफू मन्त्री भएको ...

Read story ↗
शिविरबाट पाँच हजार एक जना लाभान्वित हेडलाईन

शिविरबाट पाँच हजार एक जना लाभान्वित

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, चैत्र १७ । रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा  कात्तिक १५ र १६ गते दमौलीमा भएको निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ५ हजार १ सय ८५ जनाले स्वास्थ्य सुविधा लिएका छन् । दुई दिनसम्म सञ्चालित शिविरमा जिल्लाका विभिन्न भागका विरामीहरुले स्वास्थ्य उपचार गराएका थिए । ...

Read story ↗
अन्तिम पृष्ठमा पहिलो समाचार कलाकार कल्याणकारी कोषको लागि प्रतिष्ठानद्धारा देउसीभैलो र सास्कृतिक कार्यक्रम गरियो हेडलाईन

अन्तिम पृष्ठमा पहिलो समाचार कलाकार कल्याणकारी कोषको लागि प्रतिष्ठानद्धारा देउसीभैलो र सास्कृतिक कार्यक्रम गरियो

दमौली खबर संवाददाता दमौली, कात्तिक १६ । कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँद्वारा देउसी बुधबार दमौलीमा देउसी भैलो तथा सास्कृतिक कार्यक्रम गरिएको ट । कार्यक्रमबाट  १ लाख रुपैयाँ संकलन भएको छ । निम्त्यालुहरुले कार्यक्रम स्थलमै पुगेर उक्त रुपैयाँ सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो  । ...

Read story ↗
DFMNEWS
हेडलाईन

व्याजको लोभमा नफसौं

नेपालीमा एउटा भनाई छ लोभले लाभ, लाभले विलाभ भन्ने । यो भनाईसँग ठ्याक्कै मेल खान्छ दमौलीको एक घटना । व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम उठाएर परिवार सहित फरार भएका घटना यो भनाईसँग ठ्याक्कै मेल ...

Read story ↗