पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरिने
<span;>पृथ्वी राजमार्ग अन्र्गत दमौली–डुम्रे खण्ड रातको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्नको लागि दैनिक चार घण्टा बन्द हुने भएको हो । <span;> सडक विस्तारको लागि व्यास नगरपालका –१२ छिर्कन देखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामको लागि मङ्सिर ३ गते देखि २३ गते सम्म राती ११ बजे देखि ...
Read story ↗