● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

माग्देमा ३७ जना कृषकले पाउने भए अनुदान

दमौली खबर संवाददाता म्याग्दे, फागुन ३ तनहुँको म्याग्दे गाँउपालिकाका ३७ जना व्यवायिक कृषककले अनुदान पाउने भएका छन् । पशुसेवा शाखा अन्र्तगत आर्थिक वर्ष ०७९।०८० को स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायिक कृषक तथा फर्महरुमध्ये ३७ जना व्यवसायिक कृषकलाई अनुदानका लागी छनौट गरिएको गाउँपालिकलो जनाएको छ । पशुशाखामा अनुदानका लागी माग गरिएको कृषकहरुको प्रस्तावको अध्ययन र फिल्ड अनुगमनवाट ...

Read story ↗
DFMNEWS
हेडलाईन

बुद्धसिंह मार्गको समयमै पुरा गर्न मन्त्री चुमानको निर्देशन

दमौली खबर संवाददाता तनहुँ, फागुन ३ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बुद्धसिंह मार्गको कालोपत्रे कार्य समयमा नै पुरा गर्न निर्देशन दिनु भएको । मन्त्री चुमानले सो मार्गको कामको मङ्गलबार निरीक्षण गर्दै सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो । कामको प्रगतिबारे जानकारी लिन र सममया नै काम पुरा गराउने उद्धेश्यले स्थलगत निरीक्षण ...

Read story ↗
तनहुँ प्रहरीको व्यारेक, हिरासत कक्ष तथा चमेनागृह भवनको उद्घाटन  प्रहरी सेवालाई प्रभावकारी बनाउन ध्यान दिईएको प्रहरी अतिरिक्त महानिरिक्षक सिंहको भनाई हेडलाईन

तनहुँ प्रहरीको व्यारेक, हिरासत कक्ष तथा चमेनागृह भवनको उद्घाटन प्रहरी सेवालाई प्रभावकारी बनाउन ध्यान दिईएको प्रहरी अतिरिक्त महानिरिक्षक सिंहको भनाई

दमौली खबर संवाददाता दमौली, फागुन २ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक पुजा सिंहले प्रहरी सेवालाई चुस्त दुरुस्त आधुनिक र प्रभावकारी बनाउने विषयलाई प्रहरी प्रधान कार्यालय लागि परेको बताउनु भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीको हाताभित्र निर्मित व्यारेक, हिरासत कक्ष तथा मेस भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । सिंहले अपराध अनुसन्धान, ...

Read story ↗
म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा  गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप हेडलाईन

म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप

दमौली खबर संवाददाता तनहुँ, फागुन २ गते तनहुँको म्याग्दे गाउँपालिकामा प्रवक्ता चयनमा बिवाद भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नियम विपरित चयन गरेको भन्दै कार्यपालिकाका बहुसख्यक सदस्यले बिरोध गरेपछि बिवादमा परेको हो । अध्यक्ष श्रेष्ठले एकलौटी तरिकाबाट प्रवत्ता चयन गरेको भन्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले मङ्गलबार विज्ञप्ती नै जारी गरेर विरोध गर्नु भएको छ । ...

Read story ↗
तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गछौंः मन्त्री चुमान हेडलाईन

तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गछौंः मन्त्री चुमान

दमौली खबर संवाददाता तनहुँ, फागुन १ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गरिने बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा माओवादी केन्द्र बन्दीपुर र देवघाट गाउँ कमिटीले बन्दीपुर–६ मा गरेको सभालाई सम्बोधन गर्दै मन्त्री चुमानले सो कुरा बताउनु भएको हो ...

Read story ↗
सामुहिक खेती गरेर विपन्न आय वृद्धि गर्दै शिसुवा भतेरी सहकारी हेडलाईन

सामुहिक खेती गरेर विपन्न आय वृद्धि गर्दै शिसुवा भतेरी सहकारी

दमौली खबर संवाददाता तनहुँ, माघ २८ गते तनहुँको एक सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्न सफल भएको छ । व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ । सोही ठाउँको मादीनदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामुहिक खेती गरी ...

Read story ↗
DFMNEWS
हेडलाईन

अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई

दमौली खबर संवाददाता दमौली, माघ २९ अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई रहेको छ । पवक्ता तथा वडा नम्बर ६ वडाध्यक्ष जीवन गुरुङद्धारा शनिबार जारी विज्ञप्तीमा सो भनाई सार्वजानिक गरिएको हो । ‘व्यास नगरपालिका भित्र भएका विगत केहि समयमा देखिएका कर्मचारीहरु विचका शैलीजन्य समस्याहरुका बारेमा सामाजिक सञ्जालका टिका टिप्पणी ...

Read story ↗
झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटु परिक्षण हेडलाईन

झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटु परिक्षण

दमौली खबर संवाददाता दमौली, माघ २९ तनहुँको सदरमुकाम दमौली आईतबार झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटुको परीक्षण गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजना विद्यालयमै पुगेर विद्यार्थीको मुटु परिक्षण गरिएको हो । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउण्डेशन केन्द्रीय समितिको सहयोगमा मुटु परिक्षण गरिएको प्रतिष्ठान तनहुँका ...

Read story ↗
DFMNEWS
हेडलाईन

कांग्रेस लोकतन्त्रको मियो भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य भट्टराईको भनाई

दमौली खबर संवाददाता दमौली, माघ २९ नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेस लोकतन्त्रको मियो भएको बताउनु भएको छ नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त म्याम्पस इकाईद्धारा शनिवार व्यास ५ पाटनमा आयोजित वनभोज एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य भट्टराईले उक्त विचार व्यक्त गर्नु भएको हो । केन्द्रिय सदस्य भट्टराईले नेपाली कांग्रेस ठुलो पार्टी ...

Read story ↗
तनहुँ दुग्ध सहकारीद्धारा दूधको मुल्य बढाउन माग हेडलाईन

तनहुँ दुग्ध सहकारीद्धारा दूधको मुल्य बढाउन माग

दमौली खबर संवाददाता दुधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मुल्य बढाउन माग गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले शुक्रवार पत्रकार सम्मेलन गरि दूधको मुल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको हो । दुधको मुल्य वृद्धि गर्न सरकारलाई पटक पटक अनुरोध गर्दा पनि गम्भिर नभएको बताउदै ...

Read story ↗
यातायात क्षेत्रको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारसँग माग हेडलाईन

यातायात क्षेत्रको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारसँग माग

दमौली खबर संवाददाता दमौली, माघ २६ यातयात क्षेत्रमा देखिएका बेथिती, विसङ्गती र भद्रगोलको अन्त्यका लागि गण्डकी प्रदेशका तिन वटा छुट्टाछुट्टै संघ र संगठनले विहिवार सयुत्तः माग पत्र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने गरि पेश गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर ...

Read story ↗
याम्पा स्थित कुमालटारी कृषि फममा आगलागी हुँदा ६० लाखको नोक्सानी हेडलाईन

याम्पा स्थित कुमालटारी कृषि फममा आगलागी हुँदा ६० लाखको नोक्सानी

दमौली खबर संवाददाता तनहुँ, माघ २६ तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पास्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागी ६० लाख रुपियाँ नोक्सानी भएको प्रहरीले जनाएको छ । आगलागी भएको दुई घण्टा ३० मिनेट पछि मात्रै आगो नियन्त्रण लिन सकिएको थियो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा बिहीबार दिउँसो ...

Read story ↗