● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिने तनहुँका कृषकहरुको भनाई हेडलाईन

निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिने तनहुँका कृषकहरुको भनाई

दमौली खबर संवाददाता दमौली, १९ फागुन । निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिनु पर्ने बाध्यतामा रहेको तनहुँका कृषकहरुले बताएका छन् । घाटा खानु पर्ने अवस्थाको अन्त्य गर्ने वातावरण नबने आन्दोलनमा उत्रिनको लागि कृषकहरु एक ठाउँमा उभिएका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले खेपेको मारलाई सञ्चारमाध्यम मार्फत नीति निर्माता समक्ष पु¥याउदै यथाशिघ्र सामाधनका पहल ...

Read story ↗
आज देखि खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै हेडलाईन

आज देखि खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै

दमौली खबर संवाददाता खैरेनीटार, फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ आज देखि हुँदैछ । शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव, कला सीप र संस्कृतिको संरक्षण भन्ने मुल नाराको हुने महोत्सव फागुन २९ गते सम्म महोत्सव सञ्चालन हुने ...

Read story ↗
व्यास नगरपालिकाद्धारा गर्भवती महिलालाई पाँच हजार पोषण भक्ताको सुविधा हेडलाईन

व्यास नगरपालिकाद्धारा गर्भवती महिलालाई पाँच हजार पोषण भक्ताको सुविधा

दमौली खबर संवाददाता तनहुँ, फागुन १५ तनहुँको व्यास नगर पालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम प्रदान गर्न थालेको छ । कुपोषण मुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन पोषण रकमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गर्भवती महिलाहरुलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित ...

Read story ↗
DFMNEWS
हेडलाईन

डायलायसिसको योगदानकर्ताको निधन पछि दुःख व्यक्त

दमौली खबर संवाददाता यसैबीच दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालित शत्रुध्न मन्जु डायलाइसिस युनिट स्थापना गर्ने मुख्य योगदानकर्ता श्रीमती मन्जु उपाध्यायको निधन भएको छ । निधन प्रति केन्द्रले शोक व्यक्त गरेको छ । २०७९ फागुन ७ गते असामयिक निधन भएको खबरले हामी स्तब्ध भएको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । यस दुखद घडीमा ...

Read story ↗
दमौली अस्पतालतमा डायलायसिस गर्ने विरामीले पालो कुनुपर्ने बाध्यता हेडलाईन

दमौली अस्पतालतमा डायलायसिस गर्ने विरामीले पालो कुनुपर्ने बाध्यता

दमौली खबर संवाददाता दमौली, फागुन १७ दमौली अस्पतालतमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालीत शत्रुध्न मन्जु डायलाइसिसबाट सेवा लिन विरामीले पालो कुनुपर्ने बाध्यता रहेको छ । विरामी धेरै भएकोले पालो कुनुपरेको हो । ३० मिर्गौला पीडित डायलायसिसका लागि पालो कुर्नु परेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो जिल्लाका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा ...

Read story ↗
कलाकार शाह एक वर्ष पछि  थुनामुक्त भए हेडलाईन

कलाकार शाह एक वर्ष पछि थुनामुक्त भए

दमौली खबर संवाददाता तनहुँ, फागुन १६ गते बाल यौन दुरुचार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागरामा एक वर्ष अघि देखि थुनामा रहेका नायक पूर्णविक्रम शाह(पल) सोमबार रिहा हुनु भएको छ । यौन दुरुपयोगको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका कलाकार शाहलाई उच्च अदालत पोखराले आईतबार सफाई दिएपछि नायक शाह थुनामुक्त हुनुभयो । कायमुकायम मूख्य ...

Read story ↗
बिरामीको घाउँमा मलम लगाउँदै तनहुँ समाज हङकङ हेडलाईन

बिरामीको घाउँमा मलम लगाउँदै तनहुँ समाज हङकङ

दमौली खबर संवाददाता दमौली, फागुन १६ तनहुँ समाज हङकङ आर्थिक कठिनाईले उपचार गर्न कठिन भएका व्यक्तिहरुलाई मद्धत गर्दै आएको छ । यस क्रममा समाजले सोमबार तनहुँकी एक मृगौली खराब हुनु भएकी एक महिलाको उपचारको लागि सहयोग गरी विरामीको घाउमा मलम लगाएको छ । सहयोग पाउनेमा व्यास नगरपालिका–८ मगरजौबारीकी २५ वर्षीया प्रिती गुरुङ राना हुनुहुन्छ । ...

Read story ↗
वेद व्यास को परिचय हेडलाईन

वेद व्यास को परिचय

पुराणका प्रसिद्ध कथाहरूमा सत्यवतीको जन्मको वर्णन यसरि गरिन्छ। सत्यबती अप्सराको रूपमा जन्मिएकी माछाकी छोरी थिइन्। जब सुधन्व नामका राजाले आफ्नी पत्नी महिनावारी भएको खबर पाए। तब राजा आफ्नी पत्नीलाई छोडेर बन तर्फ गएका थिए । यो खबर सुनेपछि राजाले आफ्नो वीर्य निकालेर एउटा शिकारी चरा लाइ दरबारमा लैजानकाे लागि भने । त्यो चरा विर्य लिएर ...

Read story ↗
पराशर कलेजको नवौ वार्षिक साधरण सभा सुरु  जिल्लाकै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता हेडलाईन

पराशर कलेजको नवौ वार्षिक साधरण सभा सुरु जिल्लाकै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता दमौली, फागुन १४ गते व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ । सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुुभयो । सो अवसरमा समन्वय प्रमुख वाग्लले पराशर कलेजले उत्कृष्ट नतिजा ल्याएर तनहुँ र यस आसपाससँग जोडिएका जिल्लाका विद्यार्थीको रोजाईको केन्द्र बनेको ...

Read story ↗
पर्यटन प्रवद्धन गर्न खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै   फागुन १८ देखि २९ गते सम्म सञ्चालन गरिने हेडलाईन

पर्यटन प्रवद्धन गर्न खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै फागुन १८ देखि २९ गते सम्म सञ्चालन गरिने

दमौली खबर संवाददाता दुलेगौंडा, फागुन १४ । यही फागुन १८ देखि २९ गते सम्म खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ गरिने भएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य महोत्सव गर्न लागिएको शनिबार दुलेगौंडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठले ...

Read story ↗
पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न  दमौली स्थित सत्यवती मावि प्रथम हेडलाईन

पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न दमौली स्थित सत्यवती मावि प्रथम

दमौली खबर संवाददाता दमौली, फागुन १२ व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता गरिएको क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी दिनुभयो । प्रतियोगितामा व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालय प्रथम ...

Read story ↗
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै हेडलाईन

आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै

दमौली खबर संवाददाता दमौली, फागुन १२ तनहुँको एक पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको हो । गाउँपालिकाले आँबुखैरेनी बजारमा १५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याएपछि गोरखा, चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी, दुई जना मेडिकल अधिकृत र ...

Read story ↗