● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
रुँदै रुँदै विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्छौंः सभापति लामिछाने हेडलाईन

रुँदै रुँदै विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्छौंः सभापति लामिछाने

दमौली खबर संवाददाता तनहुँ, वैशाख ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाएर रुँदै रुँदै विदेश जानु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभालाई आईतबार सम्बोधन गर्दै लामिछाने सो कुरा बताउनु भएको हो । विदेश जाने रहर कसैलाई नहुने र देशमा रोजगारी नपाएपछि परदेश जानु परेकोले ...

Read story ↗
DFMNEWS
हेडलाईन

कांग्रेस छाडेर गएकाहरुलाई फर्किन महामन्त्री शर्माको आव्हान

दमौली खबर संवाददाता आँबुखैरेनी, चैत २७ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टीमा फर्किनेलाई उचित सम्मान र अवसर दिईने बताउनु भएको छ । बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आउनु भएका महामन्त्री शर्माले आईतबार तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताउनु भएको हो । पार्टीभित्र उचित जिम्मेवारी दिईने र असन्तुष्टिलाई हटाउन ...

Read story ↗
DFMNEWS
हेडलाईन

मानहुँमा जङ्गली च्याउ खाँदा एकै घरका चार विरामी

दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङमा जंगली च्याउ खाँदा एकै घरका चार जना बिरामी भएका छन् । बर्ष २३ की कविता बिक उहाँकै छोरी वर्ष ४ की अञ्जली बिक, वर्ष ३३ की रिमा बिक र बर्ष १३ को रमित बिक बिरामी हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक ...

Read story ↗
रास्वपालाई जनताको सबैभन्दा प्यारो बनाउँने रवि लामिछानेको भनाई हेडलाईन

रास्वपालाई जनताको सबैभन्दा प्यारो बनाउँने रवि लामिछानेको भनाई

दमौली खबर संवाददाता तनहुँ, चैत २६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पाटीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनु भएको छ । शनिबार तनहुँको आँबुखैरेनीमा गरिएको सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा नै जनताले विश्वास गरेर मलजल गरेकोले तेस्रो ठुलो पार्टी बनाएको र आगामी चुनाव सम्ममा सबैभन्दा ठुुलो बनाउने बताउनुभयो । ‘‘देश ...

Read story ↗
आफ्नै बारे जानकारी नहुने रवि लामिछानेसँग देश चलाउने क्षमता छैनः कांग्रेसका नेता भट्टराई हेडलाईन

आफ्नै बारे जानकारी नहुने रवि लामिछानेसँग देश चलाउने क्षमता छैनः कांग्रेसका नेता भट्टराई

दमौली खबर संवाददाता दमौली,चैत २६ नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताउनुभयो । रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराई नागरिकता लिनु पर्छ भन्ने थाहा नहुनेले देश चलाउन नसक्ने बताउनुभयो । तनहुँको भानु नगरपालिका–५ सेपाबगैचामा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा ...

Read story ↗
DFMNEWS
हेडलाईन

चुनाव जित्न नेता भण्डारीको संयोजकत्वमा गठबन्धनद्धारा निर्वाचन ‘हाइकमाण्ड’ गठन

दमौली खबर संवाददाता दमौली,चैत २४ निर्वाचन जित्नको लागि बामलोकतान्त्रिक गठबन्धनले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जीत हासिल गराउन हाई कमाण्ड गठन गरिएको हो । यही वैशाख १० गते हुन गइरहेको तनहुँ–१ को उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा उच्च स्तरीय निर्वाचन ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवारी कायम

दमौली खबर संवाददाता दमौली, चैत २४ गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ । उपनिर्वाचनमा भाग लिन नौ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको र सबैको कायम भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक महिला र आठ पुरुषले उम्मेदवारी कायम भई उनिहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरिएको जिल्ला ...

Read story ↗
उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट हेडलाईन

उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट

उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट दमौली, चैत २३ गते वैशाख १० गते हुने तनहुँ –१ को प्रतिनिधी सभा सदस्यका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नु भएको छ । भट्टराईको टोलीले एकीकृत समाजवादीको कार्यालयमा पुगेर उपनिर्वाचनमा आफूलाई सहयोगको आग्रह ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ–१ मा ‘निर्णायक’ जोशी समूह फकाउँदै कांग्रेस

दमौली खबर संवाददाता काठमाडौं, चैत २३ तनहुँ–१ मा वैशाख १० गतेका लागि तय भएको उपननिर्वाचनमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूह निर्णायक देखिएको छ । २०७४ को निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएपछि कारबाही गरिएका जोशीको समूह निर्णायक देखिएपछि कांग्रेस उनलाई पार्टीमा भित्र्याउन प्रयासरत छ । पार्टीनिकटकै अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ मा प्रतिनिधि ...

Read story ↗
राष्ट्रपतिको उत्तराधिकारी म नै हुँः नेता भट्टराई हेडलाईन

राष्ट्रपतिको उत्तराधिकारी म नै हुँः नेता भट्टराई

दमौली खबर संवाददाता तनहुँ, चैत २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ १ को उपनिर्वाचनका प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको बताउनु भएको छ । नेता भट्टराईले प्रेस युनियन तनहुँले मङ्गगलबार दमौलीमा आयोजना गरेको पत्रकारका भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । नेता भट्टराईको राजनीतिक, सैद्धान्तिक, विकास ...

Read story ↗
तनहुँ–१ को उपनिर्वाचनमा  नौ जनाको उम्मेदवार मैदानमा हेडलाईन

तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवार मैदानमा

दमौली खबर संवाददाता तनहुँ,चैत २२ गते तनहुँको क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नौ जनाले उम्मेदवार मैदानमा रहेका छन् । निर्वाचनमा भाग लिन २६ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरिएको भएपनि नौ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्धारित ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा, लगायतका पार्टीद्धारा उम्मेदवारी दर्ता

दमौली खबर संवाददाता तनहुँ, चैत २१ तनहुँ–१ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका तर्फबाट सोमबार उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनबाट आठ दलमा साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा ...

Read story ↗