● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

आज देखि बालमन्दिमा मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

दमौली खबर संवाददाता दमौली १५ ,बैशाख तनहुँको व्यास नगरपालिका २ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा आज र भोली मुटुको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । काठमाडौंका चिकित्सक तथा ...

Read story ↗
तनहुँमा भइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे हेडलाईन

तनहुँमा भइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे

दमौली खबर संवाददाता तनहुँ, वैशाख १५ गते तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढीरहेका छन् । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मूख्य बजार तथा ...

Read story ↗
DFMNEWS
हेडलाईन

हिमालमा हिउँ कम पर्दा मस्र्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन घट्यो

दमौली खबर संवाददाता तनहुँ, वैशाख १४ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायू परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मस्र्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन घटेको हो । प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकोले नदीमा पानी कम भएको केन्द्रका प्रमुख बद्री फूँयालले ...

Read story ↗
नवनिर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान हेडलाईन

नवनिर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान

दमौली खबर संवाददाता नवनिर्वाचत सांसद डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र गरिएको हो । प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई शुसासन, विकास र समृद्धितर्फ अघि बढ्न ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा दुई उम्मेदवार मात्रै मतदाता

दमौली खबर संवाददाता दमौली, वैशाख ११ तनहुँ–१ मा प्रतिनिधी सभा सदस्य उपनिर्वाचनमा नौ उम्मेदवार भएपनि दुई मतदाताले मात्रै आफ्नो लागि मतदान गर्न पाउनु भएको छ । उपनिर्वाचनमा सक्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्न पाउनु भएको हो । भट्टराईले व्यास नगरपालिका–११ बोलटारी ...

Read story ↗
तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतिशत खस्यो हेडलाईन

तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतिशत खस्यो

दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँ–१ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । एक लाख २३ हजार ३०५ मतदाता मध्ये सो सङ्ख्यामा मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । मंसिर ४ भएको निर्वाचनमा भन्दा दुई प्रतिशत कम खसेको उहाँले जानकारी दिनुभयो । ढकालका अनुसार मङ्सिरमा ५४.२ प्रतिशत मत खसेको थियो ...

Read story ↗
जोशी समुहलाई फकाउँदै रास्वपा हेडलाईन

जोशी समुहलाई फकाउँदै रास्वपा

दमौली खबर संवाददाता दमौली, ७ वैशाख आफ्नो पक्षमा जीत बनाउन रास्वपाले पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई फकाईरहेको छ । कांग्रेससँगको वार्ताले सार्थकता नभएपछि जोशीलाई गृह जिल्ला रास्वपाका नेताले फकाएका हुन् । जोशीले वार्ताले सार्थकता नपाएपछि आफ्ना कार्यकर्तालाई विवेक प्रयोग गर्न भन्नु भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आएको बेला जोशी ...

Read story ↗
भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउँछौंः प्रधानमन्त्री दाहाल हेडलाईन

भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउँछौंः प्रधानमन्त्री दाहाल

दमौली खबर संवाददाता डुुम्रे, वैशाख ७ गते तनहुँ १ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सत्ता गठबन्धनका शिर्ष नेताहरु लागि परेका छन् । शिर्ष नेताहरुले चुनाव जित्नु अघि नै मन्त्री बनाउने घोषणा गरेर मत मागेका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ...

Read story ↗
भट्टराई उम्मेदवार हैन म आफै उम्मेदवार बनेको ठानेर जिताउन गठबन्धनका कार्यकर्तालाई महामन्त्री थापाको भनाई हेडलाईन

भट्टराई उम्मेदवार हैन म आफै उम्मेदवार बनेको ठानेर जिताउन गठबन्धनका कार्यकर्तालाई महामन्त्री थापाको भनाई

दमौली खबर संवाददाता तनहुँ, वैशाख ६ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सबै जना एकजुट भएर लाग्न गठबन्धनका कार्यकताहरुलाई आग्रह गर्नु भएको छ । ‘भट्टराई हैन म उम्मेदवार हुँ भनेर मतदातासँग भोट मागेर विजयी गराउनुस्’ थापाले भन्नुभयो । महामन्त्री थापाले पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि सदरमुकाम ...

Read story ↗
नेता जोशी आज गृह जिल्ला आउने हेडलाईन

नेता जोशी आज गृह जिल्ला आउने

दमौली खबर संवाददाता दमौली,६ वैशाख नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री गाविन्दराज जोशी भोली गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आउनु हुने भएको हो । नेता जोशी वैशाख ७ र ८ गते दमौली स्थित निवासमा रहनु हुनेछ । र नौ गते मतदान केन्द्र भानु ...

Read story ↗
DFMNEWS
हेडलाईन

नेपाली लेखक संघ तनहुँले लोकतन्त्रका पहरेदार भट्टराईलाई जिताउन आग्रह

दमौली खबर संवाददाता दमौली, वैशाख ५ नेपाली लेखक संघ तनहुँको दोस्रो बैठक विपि स्मृति भवन दमौलीमा सोमवार सम्पन्न भएको छ । त्यस अवसरमा नेपाली कांग्रेृस व्यास नगर सभापति सूर्यचन्द्र हडखले लामो त्याग र बलिदानले ल्याएको प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि पनि कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनुपर्ने बताए । नेपाली लेखक संघका केन्द्रिय सदस्य गौकुमारी न्यौपानेले ...

Read story ↗
DFMNEWS
हेडलाईन

अवसरवादी अगाडी आउँदा पाटी कमजोर भएको भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई

दमौली खबर संवाददाता भानु, वैशाख ५ गते नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरु अगाडी आउँदा पाटी कमजोर भएको बताउनु भएको छ । सो कुरा नेता कोइरालाले तनहुँको भानु नगरपालिका–१ नारेश्वरटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै बताउनु भएको हो । ‘‘म सावधान भईसके तपाईहरु पनि अवसरवादीहरुबाट सचेत रहन आग्रह गर्दछु’’ कोईरालाले भन्नुभयो । कांग्रेस छाडेर ...

Read story ↗