साहित्य
मेरी आमा
मेरी आमा आभान श्रेष्ठ कक्षा – ६ मेरी आमा कति राम्री हामीलाई माया गर्ने बिहान देखि बेलुका सम्म हामीलाई हेरि राख्ने खुसि हुन्छिन मेरी आमा हामीले खाना खाएको देखदा धेरै मेहेनत गर्नको लागि जीवनमा अगाडी बडनको लागि माया प्रेम टन्नै छ गाली पनि खानु छ जाने ठाउँ धेरै छ तर आमाको काख नै प्यारो छ ...
Read story ↗