सामुदायिक विद्यालयलाई रोटरीको स्र्माट टिभि सहयोग
रोटरी क्लब अफ दमौलीले व्यासका ३ वटा समाुदायिक विद्यालयलाई इलेक्टोनिक सिकाई सहयोगी (ई–लर्निङ स्र्पोट) सामग्री हस्तान्तरण गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ स्थित बाराही मावि, व्यास–१२ स्थित अमरज्योति मावि र व्यास–६ स्थित इन्दु माविलाई एक–एक थान ४२ इन्चको स्मार्ट टि.भी हस्तान्तरण गरिएको हो । १ कक्षा देखी १२ सम्मको सबै कोर्स ...
Read story ↗