मुत्युदाबी रकम हस्तान्तरण
पहिरोले पुरिएर ज्यान गएको ऋषिङ ८ झैसीकिलिका भेषबहादुर थापाको परिवारलाई मुत्युदाबी रकम हस्तान्तरण गरिएको छ । गत असार २८ गते आएको पहिरोले थापा सहित पाँच जनाको ज्यान गएको थियो । थापाले २०७५ साल भदौमा लाईफ ईन्स्योरेन्स कर्पोरेशनमा दुई लाखको जिवन बिमा गराएका थिए । ईन्स्योरेस तनहँु शाखाका प्रबन्धक सुदिप ज्ञवाली र अभिकर्ता देवबहादुर थापाले मृतकको ...
Read story ↗