● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

ऋषिङका पहिरो पीडितलाई तनहुँ समाज हङकङको सहयोग

कार्तिक २१, दमौली । तनहुँको ऋषिङ गाँउपालिकामा गत असार २८ गते गएको पहिरोमा गरी ज्यान गुमाउनेको परिवारलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर ऋषिङ्८ भैंसीकिलीमा अन बहादुर सुनारीको एकै परिवारका ५ जनाको ज्यान गएको थियो । सोही घटनामा आफ्ना २ छोरा, २ बुहारी एक नातीनी र घरबास ...

Read story ↗
DFMNEWS
समाचार

देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । तनहँुमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न जिल्ला प्रशासन कार्यालय तनहँुले मनाही गरेको हो ।निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो । प्रशासनले सक्रिय सङ्क्रमित बढी ...

Read story ↗
DFMNEWS
समाचार

घर फर्किएको भोलि पल्ट संक्रमितको मुत्यु

कोरोना संक्रमणका कारण तनहुँमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।विहिबार कोरोनाबाट भीमाद नगरपालिका वडा नं ९ का ६६ बर्षिय वृद्धको मृत्यु भएको वडाध्यक्ष इमान बहादुर थापाले पुष्टि गरेका छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गरेर बुधबार मात्र घर आएका ती वृद्धको विहिबार विहान घरमै मृत्यु भएको वडाध्यक्ष थापाले बताए ।शव व्यवस्थापनका विषयमा छलफल ...

Read story ↗
DFMNEWS
समाचार

शुक्लागण्डकीमा थपिए ११ संक्रमित

शुक्लागण्डकी नगरपालिकामा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको तेस्रो विज्ञप्तीमा शुक्लागण्डकीका ३ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जना नेपाल आर्मी र ५ जना स्थानिय बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । ...

Read story ↗
DFMNEWS
समाचार

‘डराएर भएन, संक्रमितलाई सेवा त दिनै प¥यो

क्वारेन्टिन भरिभराउ थिए । संक्रमितहरु थपिँदै जाँदा आइसोलेशनमा ठाउँ पाउन गाह्रो भयो । क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर उपचार थालियो। व्यास नगरपालिकाले व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेशन बनाउने निर्णय ग्रयो । सोही अनुसार क्याम्पसबाट क्वारेन्टाईन हटाई आइसोलेशन बन्यो। नगरपालिकाद्धारा निर्मित आइसोलेशन सेन्टरमा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे। सुरुमा स्वास्थ्यकर्मी तयार पार्न ...

Read story ↗
DFMNEWS
समाचार

दैनिक हजार पर्यटक मानहुँकोटमा

दमौली ,पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै ...

Read story ↗
DFMNEWS
समाचार

पाँच पालिकामा थपिए २३ संक्रमित

तनहँुमा मंगलबार २३ जना नयाँ कोरोना संक्रमितका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार तनहँको पाँच पालिकामा २३ संक्रमित थपिएका हुन् । सबै भन्दा धेरै ऋषिङमा नयाँ संक्रमित भेटिएको छ । ऋषिङ गाँउपालिकाको वडा नं १ का ९ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भानु नगरपालिका वडा नं २ ...

Read story ↗
DFMNEWS
समाचार

कोरोनाबाट ज्यान जानेको संख्या १२ पुग्यो

तनहँुमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको छ । मंगलबार व्यास ५ का एक पुरुषको संक्रमणबाट मुत्यु भएसँगै तनहँुमा संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको हो । व्यास ५ का ६३ वर्षीय पुरुषको संक्रमण कारण मुत्यु भएको छ । ती पुरुषको सोमबार संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ...

Read story ↗
DFMNEWS
समाचार

फोहोर उठाउनको कथा जो लकडाउनमा पनि लक भएनन्

व्यास नगरपालिका –५ शेराका ३१ वर्षीय सुर्यबहादुर कुमाल सवेरै ६ बजे दमौली बजार झर्छन् । उनी आईपुग्दा दमौली बजार उठिसकेको हुदैन् । निदाईरहेका शहरबासीले गरेको फोहोरले सुर्यबहादुरलाई पर्खिरहेको हुन्छ । सुर्यबहादुरको दैनिकी सुरु हुन्छ ट्याक्टरमा हर्न बजाउदै । बजारभर डुल्छन उनी फोहोर उठाउन् । हरेक घरबाट फोहरको डुंगुर लिएर आउछन् उनको ट्याक्टर जता जान्छ त्यतै ...

Read story ↗
सुपर हिट मानहुँ डाडाँ समाचार

सुपर हिट मानहुँ डाडाँ

सफल पण्डित दमौली । रमणीय पर्यटकिय गन्तव्य मानहु डाडा अहिलेको समयमा देश देखि बिदेश सम्म भाइरल भैरहेको रमाइलो बादलको साथै सन राइज को दृश्य तनहुँ जिल्लामा पर्ने मानहु कोट डाडाको हो।मानहु डाडा तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारको शिर हो। दमौली बजार बाट लगभग ७/८ किलोमिटर यो यात्रामा पुगिने मानहु डाडाको टुप्पो यो समयमा स्वोर्ग को ...

Read story ↗
DFMNEWS
समाचार

पर्यटकीय बस सेवा बुधबारदेखि सुरु हुने

देशदर्शन बस सेवा प्रालीले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा सुरु गर्ने भएको छ ।कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालीले कात्तिक १९ गते बुधबारदेखि औपचारिकरुपमा देशका प्रमुख पर्यटकीयस्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो । प्रालीले काठमाडौं–पोखरा ...

Read story ↗
DFMNEWS
समाचार

व्यासमा कक्षा ११ को परीक्षा कात्तिक १९ बाट

कोरोना त्रासको बीचमा पनि व्यासमा कक्षा ११ को परीक्षा हुने भएको छ । यहि कात्तिक १९ गतेबाट व्यास नगरपालिका भित्र रहेका विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिईने भएको हो । नगरपालिकाले कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा दिने विधार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेपछि हलमा प्रवेश गराएर परिक्षा लिईने भएको छ । संक्रमण दर तीव्ररुपमा बढिरहेको ...

Read story ↗