भिमादमा थप एक संक्रमितको मुत्यु
कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तनहँुमा १५ पुगेको छ । मंगलबार भिमाद नगरपालिका वडा ९ का ६३ वर्षीय संक्रमित पुरुषको ज्यान गए सँगै जिल्लामा ज्यान जानेको संख्या १५ पुगेको हो । गत १२ गते कोरोना संक्रमण पुष्टि भई उपचारत रहेका ति पुरुषको निधन भएको हो । संक्रमितको संख्या हजार नाघ्यो तनहँुमा मंगलबार ११ नयाँ संक्रमित ...
Read story ↗