● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

शुक्लागण्डकीका मेयर किसान गुरुङलाई कोरोना

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षीय मेयर गुरुङलाई मंगलबार कोरोना पुष्टी भएको हो । कन्ट्याक ट्रेसिङमा परेका उनको आईतबार स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशाला पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले पुष्टी गरे । ‘कोरोना पोजेटिभ पुष्टी भएपनि उहाँमा ...

Read story ↗
DFMNEWS
समाचार

एकादशीमा नदी किनारमा नजान प्रशासनको उर्दी

जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यसबर्षको हरिबोधनी एकादशीका दिन नदी किनारमा स्नान गर्न र मेला भर्नका लागी रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालद्धारा हस्ताक्षरित सूचना जारी गर्दै भिडभाडले कोरोनाको जोखिम बढ्न सक्नदे भन्दै एकादशी लगायतका चाडपर्व मनाउदा नदी किनाराका घाट तथा मन्दिरमा उपस्थित नभईकन घरमै मनाउन अनुरोध ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकीमा थपिए १ सय २४संक्रमित

मंगलबार गण्डकी प्रदेशमा थप १ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरका १ हजार २ सय ४ जनाको पिसीआर परिक्षण गर्दा ६ जिल्लाका उक्त संख्यामा संक्रमित थपिएका हुन् । १ हजार ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले सार्वजनिक गरेको विवरणमा मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ८२ ...

Read story ↗
DFMNEWS
समाचार

डिहीगाउँमा पुरुष मृृत भेटिए

तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको व्यास नगरपालिका–१० डिहीगाउँमा टेन्टमुनि सुतेका अन्दाजी ४०÷४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार उनी एक दशकदेखी सोही ठाउँ आसपासमा काम गर्दै आईरहेका थिए । मृतक पुरुषको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थाालेको ...

Read story ↗
DFMNEWS
समाचार

कोरोनाको त्रासै त्रासमा परिक्षा

सत्यवती मावीका अमृत सापकोटा गएको वैशाखमा कक्षा १२ को परीक्षा दिने तयारी गर्दै थिए । त्यै बेला कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखी देशव्यापी लकडाउन ग¥यो । लकडाउनमा शैक्षिक संस्था पनि ‘लक’ भएपछि कक्षा १२ को परिक्षा अनिश्चित बन्यो । ८ महिनापछि मंगलबारदेखी कक्षा १२ को परीक्षा सुरु हुदाँ अमृतलाई पढाईको प्रेसर ...

Read story ↗
DFMNEWS
समाचार

मानहुँकोटलाई सफा राख्न कर्मचारी

मानहुँकोट घुम्न आउने पर्यटकको संख्या बढेर फोहोरमैला व्यवस्थापनमा समस्या देखिन थालेपछि व्यास नगरपालिकाले सरसफाई गर्ने कर्मचारी खटाएको छ । कात्तिक अन्तिम सातादेखी एक जना कर्मचारीलाई मानहुँकोटको सरसफाईमा नगरपालिकाले खटाएको हो । व्यास नगरपालिका–५ मानहुँकोटमा आउने पर्यटकले लापरवाही गर्दा फोहोरमैला बढेको र यसले पर्यटकमा नकरात्मक सन्देश फैलने भएकाले सरसफाई गर्न कर्मचारी खटाएको सोही वडाका अध्यक्ष एवम ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा थपिए १३ संक्रमीत

तनहुँमा सोमबार १३ कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँको पाँच पालिकामा १३ संक्रमीत थपिएका हुन् । व्यासमा ५, शुक्लागण्डकीमा २, म्याग्देमा १, भानुमा १, आँबुखैरेनीमा १ जना नयाँ संक्रमीत थपिएका हुन् । त्यस्तै पश्चिमाञ्चल कम्युनिटी अस्पतालमा कार्यरत तनहुँका ३ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । यो ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगरका २ सय ९९ योजना सम्झौता

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा करिब ३ सय योजना सम्झौता गरेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत गतबर्ष कोरोनाले प्रभावित भएका १ सय ८४ क्रमागत र चालु आर्थिक बर्षको १ सय १५ योजना सम्झौता गरेको जनाएको छ । नगरपालिकाले गतबर्ष काम नभएका २ ससय ६४ योजना क्रमागतमा राखेको थियो भने चालु आर्थिक बर्षको ...

Read story ↗
DFMNEWS
समाचार

लागुऔषध सहित पक्राउ

पूथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं १२ लागुऔषध सहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका ६ ढुङ्गागाडेका ३१ वर्षीय पूर्णबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । पछाडी बोकेको झोला भित्र प्लाष्टिकले पोका पारी लुकाई छिपाई शंकास्पद तरिकाले राजमार्ग छेउमा उभिएका दमैलाई प्रहरीले खोजतलास गर्दा लागुऔषध फेला पारेको ...

Read story ↗
DFMNEWS
समाचार

बन्द भनिएको क्रसर चलिरहेपछि.....

गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको अनुगमन गरिरहेको छ । शुक्लागण्डकी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको शुक्रबार र आईतबार दुई दिन लगाएर अनुगमन गरियो । यहाँ १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेपनि यसअगाडी जिल्ला समन्वय समितिले ४ वटालाई अवैध भन्दै बन्द गराउन नगरपालिकालाई निर्देशन दिएको थियो । त्यसैले ...

Read story ↗
DFMNEWS
समाचार

गाछेपानीलाई घारी जोड्ने सेती नदीमा मोटरेबल पुल बन्ने

दुलेगौँडा ः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नम्बर ९ को घारीलाई जोड्नेगरी मोटरेबल पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाको पहलमा सेती नदीमाथी पुल बन्न लागेको हो । शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सघाउन पुल अतिआवश्यक ठानेर प्रदेश सरकारले निर्माण गर्न लागेको कोईरालाले ...

Read story ↗
DFMNEWS
समाचार

तिहारपछि खुले व्यासका विद्यालय

जिल्लाको व्यास नगरपालिका विद्यालय मंसिर पुनः खुलेका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन मंसिरको पहिलो हप्ता सम्म बन्द गराईएको थियो । ्व्यास नगर शिक्षा समितिको बैठकले मंसिर २ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको थियोे । तिहारको चाडपर्वको बिदा मनाएपछि व्यासमा पुनः विद्यालय सञ्चालन गरिएको छ । मौसम परिवर्तनको ...

Read story ↗