● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
पराशर माविका विद्यार्थीहरु दुनाटपरी बुन्न सिक्दै  व्यवहारिक सिप प्रदान गर्न दुना टपरी बुन्न सिकाइएको विद्यालयको भनाई समाचार

पराशर माविका विद्यार्थीहरु दुनाटपरी बुन्न सिक्दै व्यवहारिक सिप प्रदान गर्न दुना टपरी बुन्न सिकाइएको विद्यालयको भनाई

दमौली खबर संवाददाता शंकरराज नहर्की, भदौ ३ व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा शुक्रवार छुटै माहोल थियो । विद्यार्थीहरु लहरै विद्यालयको चौरमा बसेका थिए । अगाडी पट्टी हरियो सालको पात र बाँसका मसिना सिन्का थिए । सधै जसो कापी र कलम हुने विद्यार्थीको हातमा हरियो सालको पात र मसिनो बाँसको सिन्का ...

Read story ↗
गाउँपालिकाको आफ्नै खर्चमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था समाचार

गाउँपालिकाको आफ्नै खर्चमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

दमौली खबर संवाददाता तनहुँ, भदौ १ तनहुँको आबुखैरेनी गाउँपालिकाले आफ्नै खर्चमा कक्षा ६ का विद्यार्थीको दिवा खाजाको व्यवस्थापन गरेको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा रकम अभावले कटौती गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा व्यवस्थापन गरेको हो । नेपाल सरकाले शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटौटी गरि कक्षा ...

Read story ↗
अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार

अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, भाद्र १ व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयकामा अध्यरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीका अभिभावकसँग बिहीबार अन्तरक्रिया गरिएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले अभिभावक र शिक्षकबीच अन्तरक्रिया गरिएको सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा अभिभावहरुले विद्यालयमा खाजाको ...

Read story ↗
DFMNEWS
समाचार

लागु औषध गाँजा सहित युवक पक्राउ

दमौली खबर संवाददाता तनहुँ, श्रावण ३२ तनहुँ प्रहरीले लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका –११ गैराबारीका बर्ष २६ को राहुल नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घर, कोठाभित्र लुकाई राखेको अवस्थामा १ किलो ४०० ग्राम गाँजा फेला पारी मङ्गलबार ...

Read story ↗
DFMNEWS
समाचार

आँबुखैरेनीमा ११ जना जुवाडे पक्राउ

दमौली खबर संवाददाता दमौली साउन २९ गते तनहुँको आँबुखैरेनीबाट आईतबार दिउँसो दुई बजे ११ जना जुवाडे पक्राउ पक्राउ परेका छन् । आबुँखैरेनी गाउँपालिका– ३ पानीघट्टा स्थित प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा (तास) खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । ति जुवाडेको साथबाट नगद ६२ हजार ...

Read story ↗
पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड दुवै तर्फ सूचारु समाचार

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड दुवै तर्फ सूचारु

दमौली खबर संवाददाता तनहुँ, साउन २९ गते पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिन खण्ड दुवैतर्फ सूचारु भएको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ढुला ठुला ढुङ्गा खस्दा अबरोध भएको मार्ग सूचारु गरिएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको बिपद व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालयको सहकार्यमा अबरोध हटाईएको थियो । अबिरल वर्षाले ...

Read story ↗
DFMNEWS
समाचार

गणतन्त्र दिवसका तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा

दमौली खबर संवाददाता तनहुँ, जेठ १५ गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई रिहा भएका छन् । बाँकी कैद मिनाहा गरी उनिहरुलाई आफन्तको जिम्मामा छाडिएको हो । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको कारागारले जनाएको छ । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका ...

Read story ↗
राजमार्ग विस्तारको काम समयमै पुरा गर्न  सांसद भण्डारीको चासो समाचार

राजमार्ग विस्तारको काम समयमै पुरा गर्न सांसद भण्डारीको चासो

दमौली खबर संवाददाता तनहुँ, जेठ २१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न चासो व्यक्त गर्नु भएको छ । आशा गरिएको अनुसारको काम पुरा नभएपछि विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न भण्डारीले ध्यानाकार्षण गर्नु भएको हो । शनिबार ...

Read story ↗
DFMNEWS
समाचार

पौडी खेल्दा बेपत्ता नेपाली फेला परेनन्

दमौली खबर संवाददाता पौडी खेल्ने क्रममा नदीले बेपत्ता हुनु भएका भानु नगरपालिका–. ८ बारीफाँट बस्ने बर्ष ३५ को सुकबहादुर नेपालीलाई फेला पार्न सकिएको छैन । घर नजिकै म¥याङ्दी नदीको किनारामा शनिबार पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएको बिहिबार विहान सम्म पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षक समेतको ...

Read story ↗
DFMNEWS
समाचार

दुई जनाको हत्या आरोपी बिक साढे ८ वर्ष देखि फरार

दमौली खबर संवाददाता तनहुँ, जेठ १८ गते बञ्चरो प्रहार गरी दुई जनाको विभत्स रुपमा हत्याका आरोपी एक व्यक्तिलाई साढे आठ वर्ष देखि फरार रहेका छन् । व्यास नगरपालिका– ५ काउराको बोटमा हत्या गरेपछि फरार रहेका २९ वर्षीय लक्ष्मण वि.क. हाल सम्म पनि पक्राउ गर्न नसकिएको हो । घटना लगतै उनी विरुद्ध पीडित परिवारले कर्तव्य ज्यान ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्देका तीन युवक बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता

दमाैली खबर संवाददाता तनहुँ, जेठ १८ गते तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवका विरुद्ध कतव्य ज्यान मुद्धा दर्ता भएको छ । माछा मार्ने क्रममा एक युवकको मृत्यु भएपछि उक्त कार्यमा सङलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको हो । म्याग्दे गाउँपालिका–६ अकला निवासी २५ बर्षीय प्रेम बहादुर कुमाल, २८ बर्षीय सन्तोष थापा ...

Read story ↗
पाँच बुँदे माग राख्दै पिडितहरु सडकमा समाचार

पाँच बुँदे माग राख्दै पिडितहरु सडकमा

दमौली खबर संवाददाता शंकरराज नहर्की÷ तनहुँ ,बैशाख २८ लघुबित्तिय संस्था विरद्दको केन्द्रीय समिति ,नेपालद्वारा बुधवार तनहुँको सदरमुकाम दमौलीमा लघुबित्तियल संस्थाहरुको ज्याजतिको विरुद्धमा नाराजुस सहित पिडितहरु सडकमा उत्त्रिएका हुन् । संघर्ष समितिले सरकारी निकाय गैर जिमे्वार रहेकाले वाध्य भएर विभिन्न माग राख्दै आन्दोलनमा उत्त्रन बध्य भएको बताएका छन्। संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले बिगत ३० ...

Read story ↗