● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
संक्रमित जति सबै होम आईसोलेसनमा समाचार

संक्रमित जति सबै होम आईसोलेसनमा

पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहँुको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित दुई सय २० रहेका छन्। त्यसमध्ये दुई सय १ होम आइसोलेसनमा बसेका छन्। बाँकी १९जना संस्थागत आइसोलेसनमा बसेका छन्। कार्यालयमा प्रमुख शंखरबाबु अधिकारीकखा अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित ...

Read story ↗
तनहुँका ५ स्थानिय तहमा अस्पतालको शिलन्यास  शुक्लागण्डकीमा वडालाई पनि पायक नपर्ने स्थानमा अस्पताल, भानुमा स्थगित समाचार

तनहुँका ५ स्थानिय तहमा अस्पतालको शिलन्यास शुक्लागण्डकीमा वडालाई पनि पायक नपर्ने स्थानमा अस्पताल, भानुमा स्थगित

सरकारले स्थानिय तहका जनतासमक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउने उदेश्यले सोमबार एकैसाथ देशभरका ३ सय ९६ पालिकामा ५ देखी १५ शैय्याको पालिकास्तरिय अस्पताल शिलन्यास गरेको छ । तनहुँमा पनि १० मध्ये ५ स्थानिय तहमा अस्पताल शिलन्यास गरियो । पालिकाका जनताले स्वास्थ्य सेवा लिनलाई सबैलाई पायक पर्ने केन्द्रमा अस्पताल शिलन्यास हुनुपर्ने हो । तर, सरकारले पहुँँच र ...

Read story ↗
केन्द्रिय सदस्यमा फेरी विजय भए देवकुमार समाचार

केन्द्रिय सदस्यमा फेरी विजय भए देवकुमार

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा तनहँुबाट देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । । राजधानीमा सम्पन्न ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिएका श्रेष्ठले सदस्यामा निर्वाचित भएका हुन् । नगर तथा जिल्ला उद्योग वाणिज्य। संघतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले ६५ मत प्राप्त गरेका हुन् । उनी लगातार दोस्रो पटक सम्म विजयी भएका हुन् ...

Read story ↗
DFMNEWS
समाचार

पत्रकार श्रेष्ठलाई पितृशोक

तनहुँका पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठको ५५ वर्षको उमेरमा आफ्नै निवास भानु नगरपालिका–२ नारेश्वटारमा हृदयघातको कारण शुक्रबार दिउँसो निधन भएको हो । श्रेष्ठको पार्थिव शरिरको शनिबार धार्मिक तिर्थस्थल देवघाटमा अन्तेष्टि गरिएको छ । स्वर्गिय श्रेष्ठको श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । यसैबिच श्रेष्ठको निधनप्रति प्रेस संगठन ...

Read story ↗
स्तरोन्नती हुँदै तीनखोले मन्दिर जाने सडक समाचार

स्तरोन्नती हुँदै तीनखोले मन्दिर जाने सडक

स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा पर्ने तीनखोले देवीको मन्दिर पुग्ने सडक स्तरोन्नतीले प्राथमिकता पाएको छ । दुई दशक अगाडी ट्रयाक खोलिएको सडकलाई शुक्लागण्डकी नगरपालिकामा जनप्रतिनिधी आएपछिको लगातार ४ आर्थिक बर्षसम्म ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेर स्तरोन्नती भईरहेको छ । गत आर्थिक बर्षमा विनियोजित बजेटमध्येको १७ लाख रुपैयाँले यतिबेला ...

Read story ↗
DFMNEWS
समाचार

शुक्लागण्डकी एफएम अब पुर्णकुमारको नेतृत्वमा

तनहुँको दुलेगौँडाबाट प्रसारित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा पुर्णकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा शिव पौडेललाई चयन गरिएको छ । सदस्यहरुमा सुजित हिराचन, बुद्धीबहादुर थापा, ...

Read story ↗
DFMNEWS
समाचार

सांसद सिग्देलको प्राथकिमतामा सडक र भवन

प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन क्षेत्रमा ३० योजनालाई ३ करोड ९६ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । आयोजना व्यवस्थापन खर्चका लागी ३ लाख ६० हजार रुपैयाँ राखिएको छ ...

Read story ↗
DFMNEWS
समाचार

कोरोना व्यवस्थापनमा देवघाट गाउँपालिका उत्कृष्ट

तनहुँको देवघाट गाउँपालिका गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सार्र्वजनिक गरेको कोभिड १९ को महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्नेको सुचीमा परेको छ । देवघाटसहित प्रदेशका ११ वटा स्थानीय तह उत्कृष्टको सुचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा राखेको हो । ...

Read story ↗
DFMNEWS
समाचार

थप एक संक्रमितको मुत्यु

कोरोना संक्रमणका कारण ऋषिङ ८ निवासी ७८ वर्षिया वृद्धाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको शुक्रबार बेलुका ७ बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको हो । उनमा गत बिहिबार संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैबीच वडा नम्बर ८ क्षेत्र छ दिनका लागि शिल गरिएको छ । ...

Read story ↗
DFMNEWS
समाचार

७३ बर्षमा मायाले घरमै पाईन् नागरिकता

देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तविहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ बर्षीया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता वितरण गरेका हुन् । ‘उहाँको आफन्ती कोही पनि रैनछन् । आफु बोल्न पनि नसक्ने, गाउँ छोडेर अन्त जान नमान्ने भएकाले अहिलेसम्म नागरिकता लिनु भएको ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकी विश्वविद्यालय स् सञ्चालन नहुँदै सुरु भयो राजनीति, ६ जनाले दिए राजीनामा

प्रदेश मुख्यमन्त्रीको सपथ खाएलगत्तै पृथ्वीसुब्बा गुरुङले योजना सुनाएका थिए, ‘प्रदेशले आफ्नै विश्वविद्यालय बनाउँछ । राजनीतिभन्दा पर जुन अनुसन्धानमा आधारित प्राविधिक र गुणस्तरीक्ष प्राज्ञिक थलो बन्ने छ ।’ मुख्यमन्त्रीको योजनाअनुसारै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन संसदबाट गत वर्ष असोज ८ गते पारित भएर कानुन पनि बन्यो । विश्वविद्यालयलाई राजनीति र सरकारको हस्तक्षेपभन्दा माथि ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्दे ७ को कार्यालय एक साताका लागी बन्द

तनहुँको म्याग्दे गाउँपालिका–७ को वडा कार्यालयको सेवा एक साता बन्द गरिएको छ । वडा कार्यालय नजिकैका एक पुरुषको हालै कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न र वडालाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न बिहीबारदेखि एक साताका लागि कार्यालयको सेवा प्रवाह बन्द गरिएको हो ।वडा कार्यालयको अनुरोध बमोजिम बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त वडाका अत्यावश्यक सेवा ...

Read story ↗