समाचार
नम्बर ३ बाहिनीमा ठडियो पृथ्वीनारायणको शालिक
आधुनिक नेपालको राष्ट्र निर्माता हुन् पृथ्वीनारायण शाह । युद्ध लडेरै टुक्रे राज्यलाई एउटै बनाउन सफल भए उनी । नेपाली सेनाको संस्थापकको रुपमा चिनिने उनै राष्ट्र निर्माता शाहको सम्मानमा तनहुँको खैरेनीटारस्थित नेपाली सेनाको श्री नम्बर ३ बाहिनीमा शालिक ठड्याईएको छ । सेनाकै ३ जना कालिगढ मिलेर तयार पारेको शाहको पुर्णकदको शालिक शनिबार अनावरण गरियो । बाहिनीपति ...
Read story ↗