● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
दर्शनार्थीलाई खुल्यो ढोरवाराही मन्दिर समाचार

दर्शनार्थीलाई खुल्यो ढोरवाराही मन्दिर

तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरवाराही मन्दिर ९ महिनापछि भक्तजनका लागी खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको वहाली पुजा गरेपछि भक्तजनालाई खुला गरेको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष बताए । उनका अनुसार नगरपालिकाले मन्दिरमा बोका वलि दिएर पुजा गरिएको हो । चैतमा लकडाउन भएदेखि मन्दिर भक्तजनका लागी बन्द थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको ...

Read story ↗
फरार ९ जना पक्राउ समाचार

फरार ९ जना पक्राउ

तनहुँमा विभिन्न मुद्धाका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको तनहुँ प्रहरीले आईतबार उक्त संख्यामा पक्राउ गरेको जनाएको छ । प्रहरीले १२ बर्षदेखी फरार रहेकालाई पनि पक्रिएको हो । नाता कायम मुद्धा र सम्बन्ध विच्छेद मुद्धाका फरार प्रतिवादी ३÷३ जना, बहुविवाह, सवारी ज्यान र कुटपिट मुद्धाका १÷१ जना ...

Read story ↗
बलसिंह मृत्यु प्रकरण निष्पक्ष छानवि गर्न आफन्तको माग समाचार

बलसिंह मृत्यु प्रकरण निष्पक्ष छानवि गर्न आफन्तको माग

प्रहरीको नियन्त्रणबाट निस्किएको हप्ता दिनमा मृत फेला परेका घिरिङ गाउँपालिका–४ सिप्लुङका ३० वर्षीय बलसिंह रानाका आफन्तले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । आईतबार जिल्ला प्रहरी कार्यलयमा भएको छलफलमा मृतक बलसिंहका आफन्तले प्रहरीको कमजोरीका कारण मृत्यु भएको भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग राखे । घटनाको दोषीमाथी कारवाही गरिनुपर्ने र परिवारले उचित क्षतिपुर्ती पाउनुपर्ने उनीहरुको माग ...

Read story ↗
भानुमा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया  सम्पन्न समाचार

भानुमा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया  सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम बुधबार भानु नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन भईरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै नगरपालिकाकी उपमेयर आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको ...

Read story ↗
धान थन्क्याउने चटारो समाचार

धान थन्क्याउने चटारो

तनहुँको व्यास नगरपालिका–५ शेरामा धान थन्क्याउन झाट्दै गरेका किसान । कृषि कर्ममा युवा जनशक्तिको अभावले महिला र बृद्धबृद्धा खेतबारीको काम गर्न बाध्य छन् । ...

Read story ↗
‘विधीको शासन स्थापित गर्न युवा अग्रसर हुनुपर्छ’ समाचार

‘विधीको शासन स्थापित गर्न युवा अग्रसर हुनुपर्छ’

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यक्तिको नभई विधीको शासन चल्नुपर्ने बताएका छन् । उनले भने, ‘पश्चिमी मुलुक विधीको शासनबाट चलेकाले अग्रगामी बिकास भएको छ । हामीकहाँ विधीलाई मिचेर व्यक्तिले शासन गरेको पाईन्छ ।’ उनले शुक्लागण्डकी जेसिजको १९ औँ साधरणसभा तथा १८ औँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको शासन प्रणालीमा व्यक्ति हावी भएकाले ...

Read story ↗
ट्रक चालक घाईते समाचार

ट्रक चालक घाईते

तनहुँमा दुई ट्रक एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । बुधबार पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा आँबुखैरेनीबाट डुम्रेतर्फ जादै गरेको ना ६ ख ७८२४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ७४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा ना ६ ख ७८२४ नम्बरको ट्रक चालक रौतहट मध्येनारन गाँपालिका–१ का २७ बर्षीय ...

Read story ↗
कोरोना भुल्दै पर्यटकको चहलपहल समाचार

कोरोना भुल्दै पर्यटकको चहलपहल

तनहुँमा सबैभन्दा धेरै पर्यटक धाउने स्थल बन्दीपुर हो । कोेरोना कहरले झण्डै ६ महिना बन्द भएको बन्दीपुरको पर्यटन थला परेको थियो । कोरोनाबाट सुरक्षित रहेको बन्दीपुरमा अपेक्षित पर्यटक भित्रन मुस्किल प¥यो । मान्छेले कोरोना मिच्न थालेकाले पछिल्लो समय बन्दीपुरमा पर्यटनसंग सम्बन्धित व्यवसाय विस्तारै तंग्रिन मेसो ल्याउदैछ । कोरोनाले करिबन १० महिना थलिएको यहाँको व्यवसाय आन्तरिक ...

Read story ↗
‘हिंसा विरुद्धको अभियान ३६५ दिन नै चलाउनु पर्छ ’ समाचार

‘हिंसा विरुद्धको अभियान ३६५ दिन नै चलाउनु पर्छ ’

जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तीमरण वाग्लेले लैङ्गिक हिंसा विरुद्धको अभियान ३६५ दिन नै सन्चालन गरिनु पर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशको सहयोगमा गैरसरकारी संस्था महासंघ तनहँुको आयोजना तथा महिला सशक्तिकरण सन्चार समाज तनहँुको संयोजनमा मंगलबार दमौलीमा आयोजित जिल्ला स्तरमा लैङ्गिक हिंसाको अवस्था तथा न्यायीक ...

Read story ↗
DFMNEWS
समाचार

शुक्लागण्डकी जेसिजको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी

शुक्लागण्डकीका युवाहरुलाई नेतृत्व बिकासमा उत्प्रेरित गर्दै सामाजिक कार्यमा अग्रसर बनाउदै आएको सामाजिक संस्था शुक्लागण्डकी जेसिजको १९ औँ शाखा साधारणसभा तथा १८ औँ अधिवेशन बुधबार आज हुदैँछ । दुलेगौँडास्थित होटल मिडटाउनमा कार्यक्रम हुने अध्यक्ष मदन श्रेष्ठले बताए । ‘अधिवेशनको तयारी पुरा भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड कायम गरी कार्यक्रम गर्दैछौँ’, उनले ...

Read story ↗
DFMNEWS
समाचार

शुक्लागण्डकीमा थप ३३ जनालाई अपांगता परिचय पत्र

शुक्लागण्डकी नगरपालिकाले मंगलबार ३३ जनालाई अपांगता परिचयपत्र वितरणा गरेको छ । क वर्गको १३ जनालाई, ख वर्गको १७ जनालाई र घ वर्गको ३ जनालाई परिचयपत्र वितरण गरेको सामाजिक बिकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिईन् । परिचयपत्र लिएका केही यसअगाडी नलिएका हुन् भने केही संशोधन भएर वर्ग परिवर्तन भएका उनले बताईन् । अपांगता परिचयपत्र वितरण ...

Read story ↗
कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार समाचार

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार

तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गरेको छ । हालको शुक्लागण्डकी नगरपालिका–११ राईपुरका भिमबहादुर परियारको हत्या गरि लुक्दै हिँडेका स्थानिय टोपबहादुर चन्द ठकुरीलाई काठमाडौंको एक होटलबाट सोमबार बेलुका नियन्त्रणमा लिएको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए । ठकुरीले २०४७ असोज ६ गते दाउराको चिरपटले प्रहार गरी परियारको ...

Read story ↗