● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
विपद व्यवस्थापनमा स्थानीय सरकारको प्रयास समाचार

विपद व्यवस्थापनमा स्थानीय सरकारको प्रयास

जिल्लाको व्यास नगरपालिका वडा नं ९ माझफाँटमा गत असार २९ मा आएको पहिरोले घर,जग्गा जमिन समेत पु¥यो। पशु चौपाया सग्ला रहेनन्। बाख्रा, कुखुरा मरे। व्यास नगर भित्र ७७ घर पूर्णरुपमा विस्थापित हुन पुगे । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि चुनिएका थिए । बाढीले पु¥याएको क्षति र विपदबाट आइपरेको समस्या समाधान गर्न खटिनुप¥यो । अब कसरी ...

Read story ↗
व्यवसायबाट पलायन हुनबाट रोक्न माग समाचार

व्यवसायबाट पलायन हुनबाट रोक्न माग

ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । उक्त प्याकेजअन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । तनहुँ हाइडूोपावर लिमिटेडले सिनो हाइड्रोसँग ...

Read story ↗
प्रतिनिधिसभा विघटनविरुद्ध वडाहरुमा काँगे्रसको विरोध प्रदर्शन समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध वडाहरुमा काँगे्रसको विरोध प्रदर्शन

प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहिबार विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको छ । यसैबीच तनहँुको १० वटा स्थानिय तहका ८५ वटै वडामा विरोध प्रदर्शन ...

Read story ↗
ट्याक्टर पल्टँदा एकको मृत्यु समाचार

ट्याक्टर पल्टँदा एकको मृत्यु

जिल्लाको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखा स्थित छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी २ अदुवाखर्कका ४० वर्षीय केशव दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छिम्ेश्वरीबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग१त ३७७० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पाखा बारीमा खस्दा उक्त दुर्घटना भएको ...

Read story ↗
सक्षम बन्दै महिलाहरु, नवज्योति आमा समुहमा पौडेल समाचार

सक्षम बन्दै महिलाहरु, नवज्योति आमा समुहमा पौडेल

सामुहिक रुपमा बोल्दा समेत लजाउने शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीका महिलाहरु उत्प्रेरणा तालिम पछि मञ्चमा उभिएर भाषण गर्न सक्ने भएका छन् । माँ दुर्गा नामक अत्ध्यामिक संस्थाले उक्त ठाँउका ५० जना भन्दा बढी महिलालाई उत्प्रेरणा तालिम दिएपछि धेरै महिलाहरुले अगाडी उभिएर भाषण गर्न सक्ने भएका हुन् । शुक्लागण्डकी २ गाछेपानीका महिलाहरूको सशक्तीकरणका लागि मुक्तिनाथ ...

Read story ↗
शिशाघाटमा अब नयाँ शहर समाचार

शिशाघाटमा अब नयाँ शहर

व्यासको पुरानो बजार क्षेत्रको रुपमा चिनिने व्यास नगरपालिका ६ शिशाघाटमा नयाँ शहर विकासको अवधारण ल्याईएकोे छ । बुधबार बसेको व्यास नगरपालिकाको नगर कार्यपालिकाको वैठकले उक्त शिशाघाट क्षेत्रलाई नयाँ शहरको रुपमा विकास गर्ने निर्णय लिएको हो । यसका लागि व्यास नगरपालिकाले ‘नयाँ सहर अवधारणा आयोजना’ प्रस्ताव गरेर नगर विकास कोषमा पठाउने निर्णय गरेको नगरपालिका अधिकृत मेघनाथ ...

Read story ↗
मीनाको लोभलाग्दो कृषि कर्म समाचार

मीनाको लोभलाग्दो कृषि कर्म

जो सुकै मानिसलाई पहिचानको आवश्यकता पर्दछ । कसैले आफ्नो पहिचान आफै बनाउछन् त कत्ति अरुको भर पर्छन् । त्यस मध्येपनि महिला भन्ने वित्तिकै अरुको भिराइदिएको पहिचानमा नै सीमित हुन्छ भन्ने मान्यता रहँदै आएको छ । तर, त्यसलाई चिर्दै जीवनको सफलताको उच्चतम् बिन्दुतिर केन्द्रीत व्यक्ति हुन् मीना खनाल । सबैभन्दा चाहानाको उत्कृष्टताले मान्छेलाई प्रेरित गरेको हुन्छ ...

Read story ↗
बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु समाचार

बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

दमौली, ६ माघ ९रासस० ः निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो । ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक ...

Read story ↗
आँबुखैरेनी गाउँपालिकाको ८औँ गाउँसभाबाट दुई विद्येयक पारित समाचार

आँबुखैरेनी गाउँपालिकाको ८औँ गाउँसभाबाट दुई विद्येयक पारित

तनहुँको आँबुखैरेनी गाउँपालिकाको ८औं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको सो सभाले आर्थिक वर्ष २०७७÷०७८ का लािग ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत पारित गरेको छ । पारित गरेको विद्येयकमा ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्क्षी ...

Read story ↗
अब कालिका मार्गमा पनि एकतर्फी पार्किङ समाचार

अब कालिका मार्गमा पनि एकतर्फी पार्किङ

तनहुँको व्यास नगरपालिका वडा नं. २ स्थित कालिका टोल विकास संस्थाले टोलको सौन्दर्यता बढाउन र सवारी दुर्घटनाको जोखिम कम गर्न एकतर्फी पार्किङको सुरुवात गरेको छ । टोलले जिल्ला ट्राफिकलाई १२ थान ट्राफिक साङ्केतिक चिन्ह हस्तान्तरण गरेको छ । तस्बिर ः दमौली खबर ।

Read story ↗
शुक्लागण्डकीको आठौँ नगरसभा दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट समाचार

शुक्लागण्डकीको आठौँ नगरसभा दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले बताए । शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा निर्माणधिन कृषि उपज संकलन केन्द्र सञ्चालनका लागी निर्देशिका बनाईएको उनले बताए । ‘साझा सहकारीको ...

Read story ↗
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि समाचार

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही समयअघि नेपाल आएकालाई निगरानीमा राखेको थियो । निगरानी राखेकामध्ये छ वटा नमूनाको सार्स कोभ–दुईको ...

Read story ↗