समाचार
आदिकवि क्याम्पस प्रमुख हड्खलेलाई सम्मान
कोरोना नियन्त्रणमा विशेष भूमिका खेलेको भन्दै व्यास १ मा रहेको आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान गरिएको छ ।काठमान्डौमा आयोजित फोकस नेपालले देशभरका शैक्षिक संस्थाका प्रमुख मध्ये हड्खलेलाई सम्मान गरेको हो । प्रथम उप राष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित कार्यक्रममा हड्खलेलाई सम्मान पत्रका साथ सम्मान गरे । प्रमुख हड्खलेसँगै स्थानीय सकारका प्रमुख, महिला ...
Read story ↗