● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण समाचार

काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण

काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण । तनहुँ दमौलीबाट प्रचारित र प्रसारित केही समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ ।बिगत केही दिन देखि तनहुँमा मेरो सम्लग्नता देखाइ बिभिन्न व्यक्ति र सङ्गठित सस्थामा वार्ता छलफल गरेको भन्ने समाचारले मानिसहरुमा भ्रम पर्न गएको हुँदा तनहुँमा मैले कसैलाई पनि मेरो तर्फबाट वार्ता गर्न र प्रतिनिधित्व गर्न आधिकारिक व्यक्ती नतोकेको ...

Read story ↗
सुनसान सडकमा बसेर धर्ना समाचार

सुनसान सडकमा बसेर धर्ना

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समु्हले आह्वान गरेको आम हड्तालका कारण तनहँुको जनजीवन प्रभावित भएको छ । बिहानै देखी प्रमुख चोकमा प्रचण्ड–माधव पक्षका कार्यकर्ता बिरोधमा उत्रिएका थिए । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकीको राजमार्ग सुनसान थियो । सुनसान राजमार्गमा बन्दकर्ताहरु धर्ना बसेका थिए । बन्दको क्रममा दुलेगौडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ...

Read story ↗
अरनि सिमेन्ट उद्योगको बिजुली लाईन काटियो समाचार

अरनि सिमेन्ट उद्योगको बिजुली लाईन काटियो

विद्युत बक्यौता नतिरेको भन्दै आँबुखैरेनी २ मा रहेको अरनिको सिमेन्ट उद्योगको बिजुली लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण तनहँु वितरण केन्द्र अन्तर्गत आँबु प्रशाखाले उद्योगको लाईन काटिदिएको हो । उद्योगले विद्युत उपभोग बापत रु एक करोड तीन लाख ३२ हजार नौं सय महशुल नतिरेपछि लाईन काटिएको प्राधिकरणको प्रशासनले जनाएको छ । पटक–पटक विद्युत महशुल ...

Read story ↗
हाइकिङका माध्यमबाट थप्रेक तथा गलेखामकोटको प्रवद्र्धन गरिदै समाचार

हाइकिङका माध्यमबाट थप्रेक तथा गलेखामकोटको प्रवद्र्धन गरिदै

हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक तथा शुनपा १ र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने गलेखामकोटकोे प्रवद्र्धन गर्ने भएको छ । हाइकिङका माध्यमबाट गण्डकी प्रदेश भित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औं श्रृङ्खला थप्रेकमा ...

Read story ↗
अचार बेचेर लखपति समाचार

अचार बेचेर लखपति

सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् भिमाद १ ठाडोलाईनकी उद्यमी धनु राना । उनले भाडामा घर लिएर ‘धनु अचार’ उद्योग सञ्चालन गरेर विभिन्न ४४ परिकारका उत्पादन बजारमा ल्याएकी छन् । ६ वर्षअघि २ लाख लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट ...

Read story ↗
धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै समाचार

धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै

म्याग्दी, २० माघ ९रासस० ः म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो । आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावतसहज हुनाका साथै पर्यटक आगमन ...

Read story ↗
नेता जोशीको उपचार दिल्लीमा समाचार

नेता जोशीको उपचार दिल्लीमा

नेपाली काँग्रेसका पूर्व सह महामन्त्री एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई स्वास्थ्य परीक्षणको लागि भारतमा लगिएको छ । झण्डै दुई वर्ष अघि फोक्सोमा संक्रमण देखा परे पछि भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका जोशीलाई थप स्वास्थ्य परीक्षणको लागि भारत लगिएको हो । केहि महिना अघि कोभिड संक्रमण समेत भएका नेता जोशीको फोक्सोमा थप समस्या भएको आशङ्काले ...

Read story ↗
व्यासका मेयरको काम प्रति प्रश्न उठाउदै नेकपा वडा सचिव आले समाचार

व्यासका मेयरको काम प्रति प्रश्न उठाउदै नेकपा वडा सचिव आले

दमौलीनेकपा वडा १ सचिव तथा युवा संघ तनहुँका सदस्य बादल आलेले व्यासका मेयर बैकुण्ठ न्यैपानेका काम प्रति प्रश्न गरेका छन् । व्यास नगरपालिकाका मेयरले अरु स्थानीय तह अनुरुप व्यासमा पर्यटकीय क्षेत्रमा काम गर्न नसकेको आलेले बताएका छन् । आलेले व्यासका आसपासका स्थानीय तहमा विभिन्न पर्यटकलाई आर्कषण गर्ने बिकासका काम भएको तर व्यासमा भने पर्यटन आर्कषण ...

Read story ↗
बेँसीशहर–चामे सडक ३ दिनका लागि बन्द समाचार

बेँसीशहर–चामे सडक ३ दिनका लागि बन्द

गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सडक तीन दिनका लागि बन्द भएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहानेदेखि बिहीबार राति १० ः ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत ...

Read story ↗
युवाले खोले उदमशिल सहकारी सस्था समाचार

युवाले खोले उदमशिल सहकारी सस्था

व्यास नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशील युवाले सहकारी स्थापना गरेका छन ।समानान्तर लगानीमाउद्यमशील बनाउने उद्देश्यले दमौलीमा सक्रिय रहेका सय भन्दा बढी युवाहरु मिलेर व्यास २ स्थित मिडिया भेलेजमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था प्रा।लिको स्थापना गरिएको छ। सस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ले युवाहरूलाई आफ्नै ठाउँमा उद्यम बनाउनको लागि स्थानीय युवाहरुलाई समेटिएको बताए । सेवामुलक भावनाले ...

Read story ↗
बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीलाई समाचार

बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीलाई

बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले हात पारेको छ । शुक्लागण्डकी–६ को खेलकुद विकास समितिले आयोजना गरेकोे फाईनल खेलमा राना र लामाको जोडीले उपाधी हासिल गरेको हो । उनिहरुको जोडिले देवबहादुर गुरुङ र मनबहादुर आलेको जोडीलाई २२–२१, २०–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी हासिल गरेका हुन् । उनिहरुले नगद २१ ...

Read story ↗
फरार १२ प्रतिवादी पक्राउ समाचार

फरार १२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी आईतबार पक्राउ गरेको हो । देवघाट गाउँपालिका–२ का सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सात वर्षदेखि उनि फरार रहेका थिए । श्रेष्ठलाई जिल्ला अदालतले २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकेको थियो ...

Read story ↗