● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
भिमादका ७९ वर्षिय थापा वृद्धभत्ता नलिई काम गरेर जीवन धान्दै समाचार

भिमादका ७९ वर्षिय थापा वृद्धभत्ता नलिई काम गरेर जीवन धान्दै

दमौली खबर संवाददाता दमौली, असोज ८ तनहुँको एक व्यक्ति सामाजिक सुरक्षा भत्ता लिनु भएको छैन । भत्ता नलिनेमा तनहुँको भिमाद नगरपालिका–३ दरकाङ घर भई हाल सदरमुकाम दमौलीमा दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने ७९ वर्षिय देउबहादुर थापा हुनुहुन्छ । थापा आर्थिक रुपमा विपन्न भएपनि थापा मनको धनी हुनुहुन्छ । थापाले राज्यबाट जेष्ठ नागरिकको लागि पाउने ...

Read story ↗
DFMNEWS
समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, असोज ७ गते करेन्ट लगाएर माछामार्ने क्रममा तनहुँमा एक जनाको मृत्यु भएको छ । नुवाकोट साबिक कल्याणपुर गाविस–८ स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–११ सुन्धाराटोल बस्ने बर्ष ५२ को बिरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घर नजिक रहेको पानीको कुलोमा ...

Read story ↗
दगो शान्तिको कामना गर्दै शान्ति ¥याली समाचार

दगो शान्तिको कामना गर्दै शान्ति ¥याली

दमौली खबर संवाददाता तनहुँ, असोज ५  गते दिगो शान्ति र विकासको कामना गर्दै तनहुँको सदरमुकाम दमौलीमा बिहिबार शान्ति ¥याली गरिएको छ । आत्मा ज्ञान प्रचार सङ्घमा आबद्ध व्यक्तिहरुले ¥याली गरेका हुन् । व्यास नगरपालिका ३ अनसनचोकबाट सुरु ¥यालीमालपोत लाईन, सत्यवतीलाईन, गणेशमानचोक, भोर्लेटार चोक, ट्राफिक चोक, जिल्लाप्रहरी कार्यालय हुँदै पुन अनसनचोकमै पुगेको थियो । व्यास नगरपालिकाका ...

Read story ↗
संविधान दिवसमा निबन्ध प्रतियोगिता सम्पन्न समाचार

संविधान दिवसमा निबन्ध प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता दमौली, असोज ५ तनहँुको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । विहिबार नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरि विजेतालाई पुरस्कार वितरण गरेको हो । प्रतियोगितामा प्रथम हुने सत्यवति माध्यमिक विद्यालयका विपिन श्रेष्ठलाई नगद रु ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ...

Read story ↗
संस्कृति संरक्षण तथा जर्गेना गर्न महोत्सव समाचार

संस्कृति संरक्षण तथा जर्गेना गर्न महोत्सव

दमौली खबर संवाददाता तनहुँ , असोज ५  गते लोपोन्मुख भाषा, भेषभूषा तथा सस्कृतिको खोज अनुसन्धान गर्ने, स्थानीय भाषा,साहित्य,कला,संस्कृति र परम्परागत सीप एवम् धार्मिक तथा पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको सरक्षण, सम्वद्र्धन गर्ने उद्धेश्यका साथ तनहुँमा महोत्सव हुने भएको छ । व्यास नगरपालिका–५ पाटन स्थित पाटन युवा क्लबको आयोजनामा पाटन खेलमैदान असोज २४ गते देखि चैत्र ४ ...

Read story ↗
DFMNEWS
समाचार

पराशर मा वि को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

दमौली खबर संवाददाता ब्यास नगरपालिका वडा नं.–५ बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७९÷०८ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर आलेको अध्यक्षता व्यास नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुन्दर वाग्लेको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि ...

Read story ↗
दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न समाचार

दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, भदौ, ३१ व्यास नगरपालिका–४ दमौली स्थित दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सास्कृतिक कार्यक्रम गरिएको छ । कलेजको आयोजनामा शनिबार सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन कलेजका पूर्वप्रार्चाय तथा निर्देशक महेन्द्र न्यौपानेले गर्नु भएको थियो । सो अवसरमा न्यौपानेले कलेजले विगतका वर्षहरुमा उकृष्ट नतिजा ल्याउन सफल भएकोमा ...

Read story ↗
सत्यवतीमा सास्कृति तथा स्वागत कार्यक्रम सम्पन्न समाचार

सत्यवतीमा सास्कृति तथा स्वागत कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, भदौ ३१ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित स्वागत एवम शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना विद्यार्थी स्वागत गरेका हुन् । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपाने ...

Read story ↗
विविध कार्यक्रमका बालमन्दिरमा राष्ट्रिय बालदिवस मनाईयो समाचार

विविध कार्यक्रमका बालमन्दिरमा राष्ट्रिय बालदिवस मनाईयो

दमौली खबर संवाददाता दमौली, भदौ ३१ विभिन्न कामकासाथ अन्तराष्ट्रिय बाल दिवस मनाइयो “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका साथ मिल्ली औं राष्ट्रिय बाल दिवस तनहुमा अन्य पनि विविध कार्यक्रमका साथ मनाइएको छ । व्यास – २ दमौलीमा रहेको बालमन्दिरमाध्यामिक विद्यालयमा शुक्रवार बाल दिवस तथा पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम गरी ...

Read story ↗
स्थानीय उत्पादनको बजारीकरण गर्न व्यास नगरपालिकाले हाट बजार सञ्चालनमा ल्याउँदै समाचार

स्थानीय उत्पादनको बजारीकरण गर्न व्यास नगरपालिकाले हाट बजार सञ्चालनमा ल्याउँदै

दमौली खबर संवाददाता दमौली भदौ ३१  गते व्यास नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्ध्रधनका लागि सदरमुकाम दमौलीमा हाट बजार सञ्चालन ल्याउने छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते देखि हाट बजार सञ्चालनमा ल्याईने नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पु¥याउने र गाँउ गाँउको उत्पादनलाई प्रवद्ध्रधन गर्ने उद्देश्यका साथ साप्ताहिक ...

Read story ↗
राप्रपाका नेता श्रेष्ठको निधन समाचार

राप्रपाका नेता श्रेष्ठको निधन

दमौली खबर संवाददाता\ दमौली, भदौ २४  गते राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका नेता रेशमलाल श्रेष्ठको निधन भएको छ । व्यास नगरपालिका–२ मालपोतलाइन दमौली निवासी श्रेष्ठको ७३ बर्षको उमेरमा काठमाडौंमा हृदयघातले गर्दा निधन भएको हो । श्रेष्ठको स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । श्रेष्ठको निधन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी ...

Read story ↗
व्यास नगर साइनिङ स्टारको उपाधि सत्यवतीकी रानालाई समाचार

व्यास नगर साइनिङ स्टारको उपाधि सत्यवतीकी रानालाई

दमौली खबर संवाददाता तनहुँ, भदौ २४ गते जेसिआई व्यास नगरद्धारा दमौलीमा आयोजित ‘व्यास नगर साइनिङ स्टार– २०२३’ को उपाधि दमौली स्थित सत्यवती माविकी छात्रा सदिक्षा रानाले जिप्नु भएको छ । शुक्रबार राती सम्पन्न भएको प्रतियोगितामा सहभागि १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुम्नु भयो । उपाधिसँगै रानाले नगद २५ हजार २३ नगद तथा ...

Read story ↗