● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
उपाध्यक्ष श्रेष्ठलाई आर्थिक सहयोग समाचार

उपाध्यक्ष श्रेष्ठलाई आर्थिक सहयोग

नेपाल तरूण दल जिल्ला कार्यसमिति तनहुँका उपाध्यक्ष ज्योति श्रेष्ठलाई उपचारको क्रममा नेपाली काङ्ग्रेसमा आवद्ध रहेकाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। छातीमा समस्या देखापरे पछि चितवन मेडिकल कलेजमा एक हप्ता देखि आइसियूमा उपचारत रहेका उपाध्यक्ष श्रेष्ठलाई दलका समितिले १ लाख २० हजार ६ सय रूपयाँ उनको परिवारलाई हस्तान्तरण गरेका हो । युवा व्यवसायिक एबम् समाजसेवी प्रदिप ...

Read story ↗
ज्येष्ठ नागरिकलाई खोप लगाउन ९४ खोप केन्द्र तोकिए समाचार

ज्येष्ठ नागरिकलाई खोप लगाउन ९४ खोप केन्द्र तोकिए

पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई आईतबार देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । तनहँुका १० वटा स्थानिय तहका प्रत्येक वडामा गरी ९४ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले जानकारी दिए । १० स्थानिय तहलाई दुई चरणमा ...

Read story ↗
म्याग्देमा एकल महिला सशक्तीकरण समिति गठन ,अध्यक्षमा धनमायाँ समाचार

म्याग्देमा एकल महिला सशक्तीकरण समिति गठन ,अध्यक्षमा धनमायाँ

विकास खनालतनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय एकल महिला सशक्तीकरण समिति गठन गरेको छ । समितिको अध्यक्षमा धनमायाँ आले , उपाध्यक्षमा मधु कुमारि हमाल , सचिवमा कमला कुमाल , सहसचिवमा कृष्णा मायाँ बस्याल , कोशाध्यक्षमा पदम माया थापा रहेका छन् । यसैगरी समितिको सदस्यहरूमा सिर्जना विक , विष्णु लम्साल , कमला परियार , मिस्रि परियार , ...

Read story ↗
टपरी बुनेर आम्दानी समाचार

टपरी बुनेर आम्दानी

दमौली खबर संम्वाददातागृहिणी महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । व्यास २ कालिकामार्गमा रहेको माँ अम्बे पुजा सामाग्रीले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गृहिणी महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै ...

Read story ↗
अपाङगतालाई आत्मनिर्भर बनाउदै रेडक्रस समाचार

अपाङगतालाई आत्मनिर्भर बनाउदै रेडक्रस

अपाङगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रसले अभियान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले समावेशी समुदाय निर्माणमा अपाङगता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम अन्तगर्त अपाङगता भएका व्यक्तिहरुको जीवकोपार्जनको लागि सहयोग गरेको छ । ऋषिङ गाँउपालिका दुई सय ४० अपाङगता भएका व्यक्तिलाई व्यवसाय छनौटको आधारमा रेडक्रसले ४१ लाख ५० हजार सहयोग गरेको छ । कार्यक्रमका ...

Read story ↗
मादी नदी माथि कृत्रिम ताल, पर्यटकीय प्रवद्र्धन सँगै मिनि हाईड्रोपावर पनि बनाउन सकिने समाचार

मादी नदी माथि कृत्रिम ताल, पर्यटकीय प्रवद्र्धन सँगै मिनि हाईड्रोपावर पनि बनाउन सकिने

पृथ्वीराजमार्ग मा पर्ने तनहुँको मादी नदीको पुल । कास्की र लमजुङको सिमानामा बग्दै आएको मादी नदी दमौलीमा सेतीसँग मिसिएको छ । मादी र सेतीको संगमममा रहेको दमौली बजारमा व्यास नगरपालिका पर्दछ । काठमाण्डौंबाट पोखरा घुम्न निस्कीएका पर्यटक दमौली हुदै जान्छन् । दमौली हुदै जाने पर्यटकहरुलाई यहि घुमफिर गराउन नगरपालिकाले धेरै पर्यटकीय गन्तव्य लगायत पूर्वधार निर्माण ...

Read story ↗
म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय समाचार

म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय

रासस जिल्लाका म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गर्नुभयो । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे ...

Read story ↗
आहारा खोज्दै पर्छन् चितुवा बस्तीमा समाचार

आहारा खोज्दै पर्छन् चितुवा बस्तीमा

बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । फागनुको पहिलो साताको शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो । अन्दाजी सात र आठ वर्षको चितुवा ३८ किलोको रहेको चितुवा विषादी प्रयोग भएको आहारा खाएर मृत अवस्थामा भेटिएको प्रारम्भिक ...

Read story ↗
होटल सासाईनमा मंगलवार बिहान आगलागि समाचार

होटल सासाईनमा मंगलवार बिहान आगलागि

सदरमुकाम दमौलीको मुख्यचोकमा रहेको होटल सासाईनमा मंगलवार बिहान आगलागिभएको छ। बिहान पौने २ बजे आगलागि भएको हो। विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ ।आगलागि भएपछि व्यास नगरपालिकाको दमकल,प्रहरि र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा लिइएको थियो। आगलागि लगत्तै ठुलो सजगता अपनाईएकाले मानविय क्षती नभएको होटल धनी रोजा शाहिले वताईन। आगलागिपछि होटलका पाहुनालाई होटलसंगै जोडिएको ...

Read story ↗
शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारमा मनोनित समाचार

शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारमा मनोनित

राजेन्द्र परियारफागुन १७ दमौली घर भई हाल बेलायत बस्दै आएका समाजसेवी युवा रजन जंग शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारको रुपमा मनोनित भएका छन् । व्यास नगरपालिका घरभई लामो समय बेलायतमा रहदै आएका शाहीलाई नगरपलिकाको २०७७ ०९ २२ गतेको निर्णय अनुसार व्यासका गैर आवसीय नेपाली युवाहरुलाई समन्वय गर्ने गरी सल्लाहकारमा मनोनित गरेको छ । व्यास नगरपालिका ...

Read story ↗
गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्सको सहयोग समाचार

गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्सको सहयोग

जिल्लाको पर्यटकीय स्थलको रुपमा चिनिने व्यास ६ गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्स क्लबले आर्थीक सहयोग प्रदान गरेको छ । पर्यटकको चहलपहल बढे सँगै सार्वजनिक शौचालयको अभाव भएपछि लायन्स क्लबे ५० हजार सहयोग प्रदान गरेको हो । लायन्स क्लब क्लब ३ सय २५ बि एक का पूर्व गभर्नर अशोककुमार श्रेष्ठले गलेखामकोट संरक्षण समितिको अध्यक्ष बालकुमारी ...

Read story ↗
कौशी खेतीमा सघाउदै वडा कार्यालय समाचार

कौशी खेतीमा सघाउदै वडा कार्यालय

कंक्रिटका संरचनाले बस्ती भरिएको छ । एक हात जग्गाालाई लाखौँ रुपैयाँ पर्छ । त्यसैले तरकारी किनेर उपभोग गर्नेहरु जग्गा बिक्री गर्छन् तनहुँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडामा । शुक्लागण्डकी नगरपालिका–४ मा पर्ने दुलेगौँडा बजारबासीलाई कौशीमा तरकारी फलाउन वडा कार्यालयले हौस्याउदै आएको छ । यहाँका करिब ८ सय परिवारलाई कौशी खेतीका लागी प्रोत्साहन गर्न तरकारी विरुवा वितरण ...

Read story ↗