समाचार
अव्यवस्थित तारले जोखिम बढ्यो
सविन लामिछाने दमौली चैत ०५ जिल्लाको दमौली बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टागिएका तारका कारण बजार क्षेत्रमा जोखिमसंगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ । बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ छ । एकैठाउँमा टागिदा सबै खालका तार बटारिएका छन् । कैयौं बिजुलीका पोल पुराना भइसकेकाले तारको भार ...
Read story ↗