● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
म्याग्देमा कभर्ड हल निर्माण समाचार

म्याग्देमा कभर्ड हल निर्माण

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न गरिएको छ । उक्त कभर्डहलको विहिबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता भण्डारीले खेलकुद पुर्वाधारको बिकासमा पालीका स्तरीय मुल्यांकन गर्दा म्याग्दे गाउँपालीका अब्बल पाएको बताए । नेपालका अधिकांश खेलाडीहरू पहाडी एरियाबाट नैँ उत्पादन भएको हुँदा थर्पु ब्याडमिन्टन क्लवले पनि यस ...

Read story ↗
तीन महिने ढाका कपडा बुनाइ तालिम सुरु समाचार

तीन महिने ढाका कपडा बुनाइ तालिम सुरु

व्यास नगरपालिकाले व्यास १ कराङकाठमा ३ महिने ढाका कपडा बुनाइ तालिम सुरु गरेको छ । नगरपालिकाको नेतृत्व विकास अन्तरर्गत व्यास १ कराङकाठमा रहेको निखिल ढाका उद्योगमा ३ महिने तालिम सुरु गरिएको हो । विहिबार तालिमको उद्घाटन गदै व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले हरेक वडाका महिलाहरूलाई उद्योमी वनाई ढाका उद्योग सञ्चालन गर्न सक्ने बनाईने बताईन् । ...

Read story ↗
उद्योग वाणिज्य संघ र ईकाइको अधिवेशन एकै दिन समाचार

उद्योग वाणिज्य संघ र ईकाइको अधिवेशन एकै दिन

तनहँु उद्योग वाणिज्य संघ र दमौली बजार ईकाइको अधिवेशन एकै दिन हुने भएको छ । आगामी चैत २० र २१ गतेका लागि तय गरिएको तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाइको साधारणसभा तथा अधिवेशनको मिति परिवर्तन गरिएसँगै उद्योग वाणिज्य संघको अधिवेशन एकै दिन हुने भएको छ । ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुको अध्यक्षतामा विहिबार बसेको ...

Read story ↗
आदिकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन समाचार

आदिकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन

व्यास नगरपालिका वडा नं १ विज्ञानचौर स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन गरिएको छ । नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शिवराज सिञ्जेलले पुस्तकको विमोचन गरे । कार्यक्रममा बोल्दै उनले आदीकवि भानुभक्त क्याम्पस विश्व विद्यालय बन्न सक्ने क्षमताको भएको बताए । उनले सहरी क्षेत्रलाई मात्र नभई ग्रामिण भेगका विद्यार्थीलाई पनि समेटर ...

Read story ↗
प्रदेश लोक सेवा आयोगका पदाधिकारीले लिए सपथ समाचार

प्रदेश लोक सेवा आयोगका पदाधिकारीले लिए सपथ

गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगका पदाधिकारीले बुधबार सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोख्रेलले अध्यक्ष विष्णुप्रसाद नेपाललाई सपथ खुवाए । लगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई सपथ खुवाएका छन् । अध्यक्ष र सदस्य दुवैले बुधबार नै कार्यालयमा पुगेर पदबहाली गरेका छन् । संघीयता कार्यान्वयनपछि ...

Read story ↗
मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे गाउँपालिका अगाडि समाचार

मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे गाउँपालिका अगाडि

म्याग्दे गाउँपालीका वडा नं ४ छिम्लिश्वारा छाङ मा कालिका मोइ आमा समुहको भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवि पुनले गरिन् । कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बाट स्थानीय तहले माग गरेअनुसार तालिम दिने गरेता पनि तालिमलाई व्यवहारमा नउतारेको बताईन् । उनले भनिन्,‘ प्रदेश सरकारले महिलाको ...

Read story ↗
विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराइड सम्बन्धी सचेतना समाचार

विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराइड सम्बन्धी सचेतना

व्यास १ विज्ञानचौर स्थित आदीकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराईड सम्बन्धी स्वास्थ्य सचेतना गराईएको छ । व्यास ३ स्थित रहेको नेशनल एपोरो हस्पिटलको सहयोगमा विद्यार्थीहरुलाई सचेतना गराईएको हो । कार्यक्रममा बोल्दै व्यास १ का वडा सदस्य एवंम् हस्पिटलका प्रमुख चुणमडि दाहालले विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी धेरै ज्ञान दिनको लागि कार्यक्रम गरिएको ...

Read story ↗
अपांगता स्वावलम्वन सम्बन्धी दुई दिने तालिम प्रदान समाचार

अपांगता स्वावलम्वन सम्बन्धी दुई दिने तालिम प्रदान

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयको समन्वयमा तथा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले ऋषिङ गाउँपालिकामा सञ्चालन गरिरहेको समावेशी समुदाय निर्माणमा अपागता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रमको अपांगता स्वावलम्वन समुह तालिम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिकामा रहेका १ देखि ६ नम्वरका वडाहरुमा नयाँ अपांगता समावेशी सम्पर्क व्यक्तिको उत्पादन गर्ने तथा वडा नं ७ ...

Read story ↗
भिडभाड नगर्न आग्रह समाचार

भिडभाड नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय तनहँुले कोरोना संक्रमण नियन्त्रणका होलीमा सामुहिक रुपमा भेला भई भिडभाड नगर्न आग्रह गरेको छ । भारतसहित विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै प्रशासनले भिडभाड हुने कुनै पनि कार्य नगर्न सबैमा अपिल गरेको हो । मंगलबार एक विज्ञप्ती निकाल्दै जिल्ला संकट व्यवस्थापन केन्द्र तनहँुले भारतमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य ...

Read story ↗
विपि विचार समाज तनहँुले पायो कार्यसमितिमा पूर्णता समाचार

विपि विचार समाज तनहँुले पायो कार्यसमितिमा पूर्णता

विपि विचार समाज तनहँुका सभापति डिल्लीराम अधिकारीले कार्यसमितिमा पूर्णता दिएका छन् । सभापति अधिकारीले मंगलबार केही सदस्यहरुलाई थप गरि पूर्णता दिएका हुन् । सभापति अधिकारीको नेतृत्वमा गठित समितिको उप–सभापति गोपालप्रसाद भण्डारी, सचिव हरिशरण पण्डित,सह–सचिव सोलबहादुर चितौरे, कोषाध्यक्ष ईन्कन खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपीबहादुर गुरुङ,बालकुमारी लोहनी, परशुराम गिरी, चिनु पोखरेल, शुकुमलाल गुरुङ,ध्रुवकुमार श्रेष्ठ,ऋषिराम पोख्रेल, ...

Read story ↗
पत्रकार महासंघको सदस्यमा गैर पत्रकारको हाबी मेयरका उमेद्धारदेखि सविंधान सभा सदस्य सम्मका मतदाता समाचार

पत्रकार महासंघको सदस्यमा गैर पत्रकारको हाबी मेयरका उमेद्धारदेखि सविंधान सभा सदस्य सम्मका मतदाता

नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहँुले गैर पत्रकारहरुको नाम सिफारिस गरेको पाईएको छ । यहि चैत २५ गते हुने महासंघको निर्वाचनको लागि मतदाता नामावली प्रकाशनमा गैर पत्रकारको नाम पनि भेटिएको छ । जसमा जिल्लाको स्थानिय तहको प्रमुख देखि सविंधान सभा सदस्य सम्म रहेका छन् । शुक्लागण्डकी नगरपालिकाको मेयर पदमा उमेद्धारी दिएका रामचन्द्र उपाध्याय, व्यास नगरपालिकाको ...

Read story ↗
अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन गर्न तालिम समाचार

अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन गर्न तालिम

नेपाल रेडक्रस सोसाइटी तनहँु शाखाले समावेशी समुदायमा अपाङ्गता भएका व्यत्तिहरुको सशक्तिकरण कार्यक्रम अन्र्तगत अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन सम्बन्धी तालिम दमौलीमा शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गदै नेपाल रेडक्रस सोसाइटी तनहँु जिल्ला शाखाका निर्वतमान सभापति एवं भानु नगरपालिकाका नगर प्रमुख उदयराज गौली अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले रेडक्रसले विगत देखि विभिन्न कार्यक्रम गदै ...

Read story ↗