● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
अबरुद्ध पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्ड सूचारु समाचार

अबरुद्ध पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्ड सूचारु

दमौली खबर संवाददाता तनहुँ, असोज २२  गते पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्डको अवरोध हटेको छ । पहिरो पन्छाएपछि सडक खुलेको हो । आईतबार विहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरीबजार स्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अबरुद्ध भएको थियो । बिपद् व्यबस्थापन प्रहरी जनशक्ती टोली, स्थानीय पालिका र चाईनिज कम्पनीसँगको आवश्यक सहकार्यमा ...

Read story ↗
DFMNEWS
समाचार

सत्यवतीको सहकारीको अध्यक्षमा पुनः हड्खले

दमौली खबर संवाददाता दमौली, असोज २१ व्यास नगरपालिका–३ निमचोक स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा पुन सूर्यचन्द्र हड्खले चयन हुनु भएको छ । सहकारीको व्यास नगरपालिका–४ सिमलटारमा शनिबार सम्पन्न १२ औं साधरण सभा तथा चौंथो अधिवेशनले पूनः अध्यक्षमा चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा बिनोद खनाल, सचिवमा नारायणप्रसाद ढकाल, कोषाध्यक्षमा ...

Read story ↗
DFMNEWS
समाचार

एमालेको गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जना चुनावी मैदानमा

दमौली खबर संवाददाता दमौली, असोज १९ नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जनाले उम्मेदवारी दिनु भएको छ । अध्यक्षको दुबै प्यानलबाट पदाधिकारीमा अवसर नपाए पनि तनहुँका २३ जना प्रतिनिधिहरुले सदस्य तर्फको विभिन्न क्लष्टरमा उम्मेदवारी दिएका हुन् । तनहुँले पाएको कुनै पनि क्लष्टरमा सर्वसम्मत भएको छैन । जिल्लाको भुगोलको खुल्ला तर्फ तनहुँले दुई सदस्य पाएकामा ...

Read story ↗
बैनी बलत्कार कसुरमा जन्मकैदको फैसला समाचार

बैनी बलत्कार कसुरमा जन्मकैदको फैसला

दमौली खबर संवाददाता तनहुँ, असोज १८  गते तनहुँ अदालतले नाबालिका सहोदर बैनीलाई बलात्कारको अभियोगमा तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षिय दाईलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । ...

Read story ↗
अस्पताललाई निरन्तर सहयोग गरिरहने नगर प्रमुख न्यौपानेको भनाई समाचार

अस्पताललाई निरन्तर सहयोग गरिरहने नगर प्रमुख न्यौपानेको भनाई

दमौली खबर संवाददाता दमौली, असोज १५ व्यास नगरपालिकाका प्रमुखदमौली, असोज १५ वैकुण्ठ न्यौपानेले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनको लागि नगरपालिकाले विगतका वर्ष देखि नै अस्पताललाई सहयोग गर्दै आएको बताएका छन् । विगतका वर्षमा अस्पतालको व्यवस्थापनको लागि १५ ÷१५ लाख प्रदान गरेको र यस वर्ष अस्पतालको भौतिक सुधारको लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । मंगलबार ...

Read story ↗
DFMNEWS
समाचार

वडा नम्बर १२ पनि सचेतना कार्यक्रम गरियो

दमौली खबर संवाददाता दमौली, असोज १२  गते सहरी वडाका अतिरिक्त व्यास नगरपालिका वडा नम्बर १२ मा पनि लामखुट्टे खोजौं र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ । वडाध्यक्ष बमबहादुर आलेको अध्यक्षमा बसेको वैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकको सञ्चालन घाँसीकुवा स्वास्थ्य चौकीका प्रमुख हरिश्चन्द्र न्यौपानेले गर्नु भएको थियो । बैठकले डेंगु तथा ...

Read story ↗
व्यास नगरपालिकाद्धारा लामखुट्टे खोज र नष्ट गर अभियान तीव समाचार

व्यास नगरपालिकाद्धारा लामखुट्टे खोज र नष्ट गर अभियान तीव

दमौली खबर संवाददाता दमौली, असोज १२ व्यास नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको छ । दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि दमौली बजार क्षेत्रहरुमा तिब्र पारिएको छ । वडाहरुमा डेंगु रोकथाम र न्यूनिकरणका लागि सरसफाइ देखि सचेतना कार्यक्रम सँगै लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको हो । नगरपालिकाले बुधबार देखि ...

Read story ↗
सिद्धेश्वरी माविमा रुम टु रिड कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया समाचार

सिद्धेश्वरी माविमा रुम टु रिड कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया

दमौली खबर संवाददाता दमौली, असोज १२  गते तनहुँको व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) कार्यक्रम द्धारा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बालिकाहरुलाई कसरी सुरक्षित तथा नियमित विद्यालय आउने वातावरण बनाउन र उनिहरुलाई बीचमै पढाई छाडेर विवाह गर्ने कार्य निरुत्साहित गर्ने उद्धेश्यले सरोकारवालाहरुसँग छलफल ...

Read story ↗
समाजसेवी दाहालद्धारा अस्पताललाई सलाइन पानी सहयोग समाचार

समाजसेवी दाहालद्धारा अस्पताललाई सलाइन पानी सहयोग

दमौली खबर संवाददाता दमौली, असोज १२ तनहुँको एक समाजसेवी दमौली अस्पताललाई सलाइन पानी सहयोग गर्नु भएको छ ।व्यास– २ गणेशमान स्थित लोकप्रिय मेडिकलका सञ्चालक समेत रहेका राजु दाहालले सहयोग गनुर्् भएको हो । अस्पतालमा बिरामीको चाप धेरै हुँदा सलाइन पानीको अपुग भएको जानकारी पाएपछि दाहालले सहयोग गर्नु भएको थियो । दाहालले दुई सय थान सलाइन ...

Read story ↗
एमाले प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने समाचार

एमाले प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने

दमौली खबर संवाददाता दमौली, असोज १० नेकपा एमाले तनहुँका निबर्तमान अध्यक्षमा केदार सिग्देलले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यहि असोज १५ र १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोखरामा हुने गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सिग्देलले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । २०३३ सालवाट विद्यार्थी राजनितीवाट कम्युनिष्ट आन्दोलनमा लागेको सिग्देल ...

Read story ↗
तनहुँमा डेङ्गु सङ्क्रमणबाट एक बालिकाको मृत्यु समाचार

तनहुँमा डेङ्गु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, असोज ९  गते तनहुँमा डेङ्गुको सङ्क्रणबाट एक बालिकाको मृत्यु छ । व्यास नगरपालिका–२ दमौली निवासी जीवन श्रेष्ठको १४ वर्षिय छोरीको निधन भएको छ । डेङ्गुको सङ्क्रमणबाट विरामी भएपछि दमौलीमा उपचार गरी थप उपचारको लागि पोखरा स्थित चरक अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ...

Read story ↗
मत्यकन्याका १ सय ४७ जना विद्यार्थीलाई वायोमीको शैक्षिक सामग्री हस्तान्तरण समाचार

मत्यकन्याका १ सय ४७ जना विद्यार्थीलाई वायोमीको शैक्षिक सामग्री हस्तान्तरण

दमौली खबर संवाददाता दमौली, असोज ९ तनहँुको व्यास नगरपालिका–१२ स्थित मत्यकन्या आधारभूत विद्यालयका विपन्न बालबालिकालाई वायोमी ईन्टरनेशनल एनजिओले शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाले विद्यालयका १ सय ४७ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण ...

Read story ↗