समाचार
‘तपाईको मास्क खै ?’
दमौली खबर संवाददाता जिल्लाको व्यास नगरपालिका वडा नं ३ बिसघरेका रमेश परियार श्रमिक हुन्। उनि दैनिक रुपमा तरिकारी ओसार्ने काममा खटिन्छन् । पृथ्वीराजमार्ग अन्तगर्त जिल्लाको व्यास ४ मा ४–६ जना श्रमिक साईकलरेक्सामा तरिकारी लिएर आफनो गन्तव्य तर्फ लागेका छन् तर, उनीहरुको नाक र मुख मास्कले छोपिएको छैन। मास्कबिनै काम गरिरहेका छन्। ‘मास्क लगाउदा सास फेर्न ...
Read story ↗