समाचार
थलिएपछि मात्रै परीक्षण स्टोरमै थन्कियो पिसिआर मेशिन
दमौली खबर संवाददाता व्यास ७ का विष्णु आर्चायको जिउ कटकटी दुख्न थाल्यो। ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो। मुख सुख्खा हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै गयो। सात दिनसम्म यस्तै समस्याले सतायो। आठौँ दिन शुक्रबार विष्णुलाई छट्पटी हुन थाल्यो। सास फेर्न धौ धौ भएपछि अत्तालिएका विष्णु आईतबार बिहान कोरोना परीक्षणका लागि दमौली आए । ...
Read story ↗