● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
ऋषिङ्गको मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु समाचार

ऋषिङ्गको मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

दमौली खबर संवाददाताजिल्लाको ग्रामिण भेग ऋषिङ गाउँपालिका–४ मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । मधुवनको भित्री सडकमा ना ६ त ४२०७ नं को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५ मिटर तल ...

Read story ↗
कोरोनाको दोस्रो लहर बिजुली गतिमा फैलदै, जिल्लामा छैन आवश्यक तयारी समाचार

कोरोनाको दोस्रो लहर बिजुली गतिमा फैलदै, जिल्लामा छैन आवश्यक तयारी

दमौली खबर संवाददाताकोरोना भाइरस संक्रमणको दोस्रो लहरले सक्रिय संक्रमितको संख्या ह्वात्तै बढाएको छ। तर, यसको रोकथाम र नियन्त्रणका लागि गर्नु पर्ने स्वास्थ्य मापदण्ड पालना देखि पूर्व तयारीमा भने लापरबाही गरिएको छ। स्थानीय सरकारले बनाउने भनिएको आवश्यकता अनुसार आइशोलेसन वार्ड तयार छैन। जसले गर्दा सक्रिय संक्रिमत होम आइशोलेसन बसिरहेका छन्। सामान्य लक्षण देखिएको हकमा होम आइशोलेसन ...

Read story ↗
तनहँुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी, चार पालिकामा थपिए २९ संक्रमित समाचार

तनहँुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी, चार पालिकामा थपिए २९ संक्रमित

दमौली खबर संवाददातातनहुँमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी छ । बिहीवार मात्र तनहुँमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित हुनेमा व्यास, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुर र म्याग्दे गाँउपालिकाका २९ जना रहेका छन् । संक्रमित ...

Read story ↗
तनहँुमा आज देखि निषेधाज्ञा समाचार

तनहँुमा आज देखि निषेधाज्ञा

दमौली दबर संवाददातातनहुँमा आज देखि निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्लाको ऋषिङ गाउँपालिकाको वडा नम्बर १ बाहेकका सबै वडामा र घिरिङ गाउँपालिकाका सबै वडामा बाहेक जिल्लाभर निषेधाज्ञा लागु हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ...

Read story ↗
कोभिड सँग जुध्न सकस समाचार

कोभिड सँग जुध्न सकस

दमौली खबर संवाददाता पछिल्लो २४ घन्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार तनहँुको तीन पालिकामा ४४ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घन्टामा गरिएको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । ...

Read story ↗
उकालो लाग्दै कोरोना समाचार

उकालो लाग्दै कोरोना

दमौली खबर संवाददातातनहँुमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला , भिमाद १ का १ पुरुष तथा वडा नं ८ का १ महिला र ३ पुरुष छन् । संक्रमितमा व्यास २ का दुई, र ३ का एक पुरुष ...

Read story ↗
तनहँुकी सांसद कलिला सहित माधव नेपालका तीन सांसदलाई म्यासेन्जरबाट सोधियो स्पष्टीकरण समाचार

तनहँुकी सांसद कलिला सहित माधव नेपालका तीन सांसदलाई म्यासेन्जरबाट सोधियो स्पष्टीकरण

दमौली खबर संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद गंगा चौधरी, तनहँुकी कलिला खातुन र समीना हुसेनलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट स्पष्टीकरण सोधेका हुन् । अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन असम्भव भएकाले ...

Read story ↗
पत्रकारलाई स्वास्थ्य सामग्री वितरण समाचार

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

दमौली खबर संवाददाता विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन । कोरोना भाइसबाट सुरक्षित हुनका लागि तनहुँका सय जना बढी पत्रकारहरुलाई विश्व प्रेस दिवसको अवसरमा स्वास्थ्य सामग्री ...

Read story ↗
पोखरीभञ्याङका कृषकलाई बोयर बोका वितरण समाचार

पोखरीभञ्याङका कृषकलाई बोयर बोका वितरण

दमौली खबर संवाददाता व्यास नगरपालिका वडा नं १३ले किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । वडा अध्यक्ष लेखबहादुर रानाले ६ जना किसानलाई एक कार्यक्रमका बीच बोयर बोका वितरण गरेका हुन् । गाउँघरमा रहेको स्थानीय प्रजातिका बोकाबाट प्रजनन राम्रो नहुने भएकाले उन्नत जातको बोका वितरण गरिएको वडा अध्यक्ष रानाले बताए । उन्नत जातको बोकाबाट प्रजनन ...

Read story ↗
लकडाउन नजिक तनहँु ! समाचार

लकडाउन नजिक तनहँु !

दमौली खबर संवाददाता छिमेकी मुलुक भारतमा दैनिक झन्डै ३ हजार हाराहारीमा मानिसको मृत्यु भएकोे समाचारसँगै शव सामूहिकरुपमा जलाएको तस्बिर सामाजिक सञ्जालमा यतिखेर भाइरल छ । सीमा नाका खुला रहेको नेपालमा पनि कोभिड–१९ ले अघिल्लो वर्षकै झल्को दिने महामारीको रुप लिँदै गएको पाइन्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड फितलो हुँदा दजनौं जिल्लामा फेरि लकडाउन तथा निषेधाज्ञा भएका ...

Read story ↗
महर्षि वदेव्यासको छात्रबासमा सहयोग समाचार

महर्षि वदेव्यासको छात्रबासमा सहयोग

दमौली खबर संवाददाता व्यास ३ स्थित रहेको महर्षि वेदव्यास संस्कृत मा.विमा रहेको छात्रवासमा राधा माधव समिति दमौलीले सहयोग गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि छात्रवासमा खाद्यन्न उपलब्ध गराउन समितिले नौ हजार नगद सहयोग गरेको हो । राधा माधव समितिले उक्त रकम विद्यालयका प्र.अ.तोय निरौलालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारीको ...

Read story ↗
स्थगित भए वार्षिक परिक्षा समाचार

स्थगित भए वार्षिक परिक्षा

दमौली खबर संवाददाता नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि तनहुँमा हुन लागेका वार्षिक परीक्षा स्थगित भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले तनहुँको चार पालिकाले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गरेका छन् । व्यास नगरपालिका, बन्दीपुर, आबुँखरैनी र देबघाट गाँउपालिकाहरुले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेका हुन् । ...

Read story ↗