समाचार
स्वमूल्याङ्कन नतिजामा नगरपालिका भन्दा गाँउपालिकाको राम्रो
दमौली खबर संवाददातास्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा तनहुँको म्याग्दे गाउँपालिका प्रथम भएको छ । भने व्यास नगरपालिका दोस्रो भएको छ । म्याग्दे गाउँपालिकाले जिल्लाका तहहरुमध्ये सर्वाधिक ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम, व्यास नगरपालिकाले ६९.५, बन्दीपुर गाउँपालिकाले ६५ , भिमाद नगरपालिकाले ५७.५ , देवघाट गाउँपालिकाले ६०.५ र घिरिङ गाउँपालिकाले २७.७५ प्रतिशत अंक प्राप्त गरेको ...
Read story ↗