● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
बन्दिपूर धरमपानीको गुरुङ परिवार शोकमा समाचार

बन्दिपूर धरमपानीको गुरुङ परिवार शोकमा

दमौली खबर संवाददातानेपाली काँगे्रस तनहँुकी सक्रिय सदस्य माया गुरुङ्गको निधन भएको छ । जिल्लाको बन्दिपूर गाँउपालिका वडा नं ६ धरमपानीकी गुरुङको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको निधन प्रति काँगे्रसका नेताहरुले दुख व्यक्त गरेका छन् । यसैबीच नेपाली काँगे्रसका पूर्वसह महामन्त्री गोविन्दराज जोशीले पनि गुरुङको निधन प्रति दुख व्यक्त गरेका छन् । पूर्व ...

Read story ↗
नक्कली स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार समाचार

नक्कली स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार

दमौली खबर संवाददाताशुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली निषेधाज्ञाको पालना गराउन आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँच गर्दै थियो । पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल हुँइकिएर आयो । मोटरसाईकलमा दुई युवा सवार थिए । चेक पोष्टनेर आएपछि प्रहरीले रोक्यो र केरकार गर्न थाल्यो । निषेधाज्ञाको बेला सवारी चलाउन कडाई ...

Read story ↗
के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ? समाचार

के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?

राजेन्द्र परियार तनहुँमा अर्थात् नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन्।जोशी गाउँका मुखियाका छोरा हुन् । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए । महामानव बि.पि कोइरलाबाट प्रभाबित भएर पन्ध्र बर्षको कलिलो उमेरबाट नै ...

Read story ↗
फेरी उकालो लाग्यो कोरोना दर समाचार

फेरी उकालो लाग्यो कोरोना दर

दमौली खबर संवाददातातनहुँमा फेरी कोरोना संक्रमण दर उकालो लागेको छ । बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिनेमा २३ महिला र ३२ पुरुष रहेका छन् । त्यसमध्ये स्वास्थ्य कार्यालयमा गरिएको एन्टिजेनबाट ६ जना पहिचान भएका हुन् ...

Read story ↗
रक्तदान गर्दै योगिता श्रेष्ठ । समाचार

रक्तदान गर्दै योगिता श्रेष्ठ ।

निषेधाज्ञाका कारण दमौली अस्पतालमा रगत अभाव भई डायलासिसका बिरामीलाई रगत आवश्यक परेकाले आकस्मिक रुपमा रक्तदान गर्दै नेवा मिसा दबुको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष योगिता श्रेष्ठ ।

Read story ↗
होम आईशोलेसमा रहेकालाई मनोपरामर्श दिदै दुम्सीकोटको रेडक्रस समाचार

होम आईशोलेसमा रहेकालाई मनोपरामर्श दिदै दुम्सीकोटको रेडक्रस

दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले होमआईशोलेसनमा रहेका संक्रमितको अवस्था बुझदै मनोपरामर्श प्रदान गरेको छ । संक्रमितको घरमा पुगि होम आइसोलेसनमा रहँदा अपनाउनुपर्ने सतर्कताको बारेमा समेत जानकारी गराउन थालेको उपशाखाका सभापति रामदक्त पौडेलले जानकारी दिए । संक्रमितलाई आवश्यक पौष्टिक आहार पनि वितरण गरेको जानकारी दिदै पौडेलले होम आइसोलेशनमा रहदा संक्रमितले भोगेका कठिनाईहरुको जानकारी समेत ...

Read story ↗
महामारीमा रेडक्रसको सक्रियता समाचार

महामारीमा रेडक्रसको सक्रियता

दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथामका लागि रेडक्रसले सोमबार प्रमुख जिल्ला अधिकारी सागर आर्चाय मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय बाट प्रदेश कार्यसमितिलाई हस्तान्तरण पछि जिल्ला कार्यसमिति तनहुँले जिल्लामा प्राप्त सामाग्रीहरु जिल्ला समन्व समितिका प्रमुख ...

Read story ↗
मनकारी मोहन दमौली अस्पतालमा एक महिनाका लागि ३ सय जार पानी उपलब्ध गराउदै समाचार

मनकारी मोहन दमौली अस्पतालमा एक महिनाका लागि ३ सय जार पानी उपलब्ध गराउदै

राजेन्द्र परियार दमौलीव्यास ३ दमौलीका स्थाई घरभइ हाल हङकङ बस्दै आएका बरिष्ठ सेफ तथा युवा समाजसेवी मोहन बतासले दमौली स्थित जिल्ला अस्पतालका लागि एकमहिना भर निशुल्क ३ सय जार पानी उपलब्ध गराउने भएका छन् । बतासले महामारीको बेला अस्पतालमा बिरामीहरुको चाप बढ्ने र पिउने पानीको कमी हुन नदिनका लागि भनेर सहयोग गरेको बताएका छन् । ...

Read story ↗
राजनीतिक प्रतिशोध साध्न नेपाल पक्षकी निर्वतमान संसादलाई दुस्प्रचार गर्ने प्रयास समाचार

राजनीतिक प्रतिशोध साध्न नेपाल पक्षकी निर्वतमान संसादलाई दुस्प्रचार गर्ने प्रयास

राजेन्द्र परियार जेठ १७ दमौलीप्रधानमन्त्री केपी ओलीले कारर्बही गरेका नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल पक्षको तनहुँकी निर्वतमान सांसद कलिला खानले आफु प्रति राजनीतिक प्रतिशोध साध्न दुस्प्रचारको प्रयास गरिएको बताएकी छिन् । माधव नेपाल पक्षबाट समानुपातिक संसाद बनेकी खानले आफुले केपी लाई विश्वासको मत नदिदा आफु प्रति जिल्लमा ओली पक्षका नेता तथा पत्रकारहरुले विभिन्न टिकाटिप्पणी ...

Read story ↗
उकालो लाग्दै कोरोना संक्रमण दर समाचार

उकालो लाग्दै कोरोना संक्रमण दर

दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा एक सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका ९८ पुरुष र ७२ महिलामा कोरोना संक्रमण देखिएको छ । यो सँगै तनहँुमा संक्रिय कोरोना संक्रमितको संख्या ९ सय ७४ पुगेको छ । त्यस्तै यता कोरोना संक्रमणको कारण शुक्लागण्डकी ...

Read story ↗
कोरोनाको महामारीमा हातेमालो समाचार

कोरोनाको महामारीमा हातेमालो

दमौली खबर संवाददातादमौलीका बैंकहरुको साझा संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरेको छ । व्यास नगरपालिकाले व्यास ३ स्थित पुरानो कृषि विकास बैंकको भवनमा निर्माण गरेको आईशोलेसनमा रहेका बिरामीका लागि तत्काल अक्सिजन उत्पादन गर्दै वितरण गर्न मिल्ने प्रविधियुक्त मेसिन हस्तान्तरण गरिएको हो ।क्लबका अध्यक्ष राजु रानाले व्यास नगर ...

Read story ↗