● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
कोरोना राहत कोषमा सुर्य नेपालको ५० लाख समाचार

कोरोना राहत कोषमा सुर्य नेपालको ५० लाख

दमौली खबर संवाददातातनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सुर्य नेपाल प्रालिले जिल्लाका दुई स्थानिय पालिकालाको कोरोना राहत कोषमा ५० लाख रुपैया सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकी नगरपालिकाको कोरोना राहत कोषमा ३० लाख र म्याग्दे गाँउपालिकको कोरोना राहत कोषमा २० लाख रुपैया सहयोग गरेको छ । कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले ...

Read story ↗
घिरिङका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित समाचार

घिरिङका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित

राष्ट्रिय समचार समितितनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गदै आएका छन् । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गर्नुभएका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएका हुन् । ‘अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा ...

Read story ↗
कांग्रेसमा महाधिवेसन लहर : तनहुँमा पनि बढ्दै सरगर्मी समाचार

कांग्रेसमा महाधिवेसन लहर : तनहुँमा पनि बढ्दै सरगर्मी

दमौली खबर संवाददाताअहिले देशभर नेपाली काँगे्रसको चौधौं महाधिवेसनको सरगर्मी चल्न थालेको छ । केन्द्रीय महाधिवेसनका लािग चर्चा भैरहेको बेला जिल्लामा पनि अधिवेसनको माहोल सिर्जना हुन थालेको छ । काँगेस्रको अधिवेसनको मिति नजिकिएपछि जिल्लाका नेताहरु बिस्तारै गाउँ पस्दैछन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण गरेर भएपनि आफ्नो उपस्थिति सामाजिक संजालमा देखाइरहेका छन् । ...

Read story ↗
जन्मदिनमा मात्र भानुको जन्मथलोमा चलहपहल समाचार

जन्मदिनमा मात्र भानुको जन्मथलोमा चलहपहल

सविन लामिछाने‘भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो ।मो भानुभक्त धनी भइकन आज यस्तो ।। भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले चर्चासँगै धेरै प्रश्न पनि जन्मायो । उनको सम्मानमा उनी जन्मेको नगरपालिकाको नाम नै ‘भानु’ राखिएको छ । नेपाली साहित्यका ...

Read story ↗
पृथ्वीराजमार्गमा अजङ्गको ढुङ्गा समाचार

पृथ्वीराजमार्गमा अजङ्गको ढुङ्गा

दमौली खबर संवादातापृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाँउपालिका वडा नं १ स्थित बरचौरमा सुख्खा पहिरो खसेको छ । शनिबार बिहान ४ बजे पहिरो सँगै राजमार्गको बीचमा अजङ्गको ढुङ्गा समेत खसेको छ । पहिरो खसेपछि राजमार्ग चार घण्टा पछि एकतर्फी सञ्चालनमा आएको थियो । पहिरोसँगै राजमार्गको बीचमा पहिरो पन्छाएपनि अजङ्गको ढुङ्गा हटाउन समय लागेको प्रहरी नायब उपरिक्षक ...

Read story ↗
२३ कोरोना संक्रमित फेला समाचार

२३ कोरोना संक्रमित फेला

दमौली खबरपछिल्लो २४ घण्टामा तनहुँका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका १० महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लाका ८३ जनामा गरिएको कोरोना परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोमबार संक्रमणबाट जिल्लामा मुत्यु हुनेको संख्या ...

Read story ↗
विद्यार्थीले बुझे नयाँ किताब, विद्यालय खुल्ने टुङ्गो छैन समाचार

विद्यार्थीले बुझे नयाँ किताब, विद्यालय खुल्ने टुङ्गो छैन

दमौली खबर संवाददाताकक्षा ५ उत्तिर्ण गरेर ६ मा भर्ना हुन विद्यालय पुगेका व्यास ६ वादीका रमेश कुवंर झोलाभरी नयाँ किताब बोकेर घर फर्किए । ईन्दु माध्यमिक विद्यालयमा भर्ना भएर रमेशले झोलाभरी किताब पाउँदा दंग परे । तर, कहिलेदेखि विद्यालयमा पढाइ हुन्छ यसको कुनै ठेगान छैन । ‘किताब पाइयो । स्कूल जान कहिले पाइने हो’ विद्यार्थी ...

Read story ↗
गाँउका बाटोमा खसेका पहिरो अझै हटेन समाचार

गाँउका बाटोमा खसेका पहिरो अझै हटेन

दमौली खबरपछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि दुई जनाले ज्यान गुमाएका छन् भने १३ जना घाईते भए । जिल्लाका १० वटै पालिका बाढी पहिरोबाट प्रभावित छन् । सबै पालिकामा ग्रामिण सडक अबरुद्ध हुदाँ सर्वसाधरण मारमा परेका छन् । बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा ...

Read story ↗
बाढीपहिरो प्रभावितलाई तनहुँ  रेडक्रसको सहयोग समाचार

बाढीपहिरो प्रभावितलाई तनहुँ रेडक्रसको सहयोग

दमौली खबर संवाददाताकेही साता अघि आएको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि जिल्लामा दुई जनाको मत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बाढीले बगाएका एक वृद्ध अझै फेला पार्न सकिएको छैन । बाढी पहिरोको कारण जिल्लामा झण्डै ६० घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट प्रभावित भएकालाई ...

Read story ↗
साधारण जीवन, सुन्दर जीवनको पक्षमा समाचार

साधारण जीवन, सुन्दर जीवनको पक्षमा

फल्ने ताजा फलफूलभन्दा भाटभटेनी बाट आएको एप्पल जुस, अरेन्ज जुस नै मिठो हुन थाल्यो। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्री र अरू थुप्रै चाडपर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थाल्यो ।

Read story ↗
दुई दिनमा थपिए ६५ संक्रमित समाचार

दुई दिनमा थपिए ६५ संक्रमित

दमौली खबरपछिल्ला दुई दिनमा तनहुँमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ४४ र शनिबार २१ जना संक्रमित थपिएका हुन् । शुक्रबार २४ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार १० महिला र ११ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार दुई ...

Read story ↗
लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरणमा युवा समाचार

लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरणमा युवा

दमौली खबर संवाददाताजागौं युवा नेपालको आयोजनामा लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरण बारे युवाहरुलाई सचेतना गराईएको छ । लागुऔषध दुव्र्यसन र साईवर क्राइममा १५ देखि २५ वर्ष उमेरका महिला पुरुष फस्दै गएपछि व्यास नगरपालिका वडा नं २ को सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन वडा अध्यक्ष काशीराम श्रेष्ठले गरे । कार्यक्रममा बोल्दै ...

Read story ↗