● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
नेता अधिकारीको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त समाचार

नेता अधिकारीको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता दमौली १२ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी नेपाली काँग्रेसका पुराना नेता तथा समाजसेवी ९२ वर्षिय ढुण्डीराज अधिकारीको बिहीबार निधन भएको छ । स्वर्गीय अधिकारीको निधन प्रति नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । शोक विज्ञेप्ती मार्फत नेता जोशीले दुःख व्यक्त गर्नु भएको हो ...

Read story ↗
कुलोमा  नवजात शिशु मृत फेला समाचार

कुलोमा नवजात शिशु मृत फेला

दमौली खबर संवाददातातनहँुमा खेतको मङ्गलबार कुलोमा एक नवजात शिशु मृत फेला परेको छन् । व्यास नगरपालिका–९ कवादी खोला नजिक गैरीको कुलोमा फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका शिशुको देब्रे पट्टीको खुट्टा र पेटका केही भाग बन्यजन्तुले खाएको अवस्थामा भेटिएको तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारीदिनुभयो । स्थानीयबासीले वेवारिसे अज्ञात शिशु मृत अवस्थामा देखेपछि ...

Read story ↗
देश, दल र दलदल ! समाचार

देश, दल र दलदल !

दीपकराज जोशी दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्।जहिले पनि सरकार सीमित अविभाज्य ...

Read story ↗
कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले तिरस्कार गर्नेछन् समाचार

कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले तिरस्कार गर्नेछन्

दमौली खबर संवाददाता दमौली, २२ मंसिर । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले पनि तिरस्कार गर्ने बताउनुभयो भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमामा आयोजना गरिएको नेपाली काँग्रेसका कार्यकतार्, व्यावसायी तथा बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री जोशीले सो कुरा बताउनु भएको हो । नेपाली काँग्रेसको ११ औं महाधिवेशनको सन्र्दभमा ...

Read story ↗
मुलाबरी भञ्ज्याङ कार्यकर्म समाचार

मुलाबरी भञ्ज्याङ कार्यकर्म

एक लाख युवालाई रोजगारी दिन शसस्त्र प्रहरीगण स्थापना गरेको हुँ–पूर्वमन्त्री जाशी दमौली । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफू सत्तामा बसिरहेको भए तनहुँमा कोही पनि व्यक्ति बेरोजगारी बस्न नपर्ने बताउनु भएको छ । सो कुरा पूर्वमन्त्री जोशीले आज तनहुँको व्यास नगरपालिका–११ दरै पँधेरा र निर्बुमा गरिएको जनता भेटघाट कार्यक्रमको अवसरमा बताउनु भएको ...

Read story ↗
समाजसेवा, राजनीति देखि लिएर सञ्चारकर्मको यात्रामा पण्डित समाचार

समाजसेवा, राजनीति देखि लिएर सञ्चारकर्मको यात्रामा पण्डित

दमौली खबर संवाददाता दमौली, ०४ कात्तिक दमौली, ४ कात्तिक । तनहुँका एक व्यक्तिले समाजसेवा, राजनीति देखि लिएर हाल सञ्चार उद्यमी सम्मको यात्रा अघि बढाएका छन् ।व्यास नगरपालिका–४ दमौली निवासी हरिशरण पण्डितको धेरै क्षेत्रमा अनुभव रहेको छ । पूर्व शिक्षक समेत रहेका पण्डित हाल सञ्चार क्षेत्रमा महत्वपूर्ण पद सम्हाल्ने अवसर पाएका हुन् । तनहुँ सञ्चार सहकारी ...

Read story ↗
राजनीतिमा लागेका युवालाई सुझाव–  नेता बन्नुहोस्, अनुयायी होइन समाचार

राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन

दीपकराज जोशी राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको पाङ्ग्रा युवाहरूको ...

Read story ↗
शुभकामना गोविन्दराज जोशी समाचार

शुभकामना गोविन्दराज जोशी

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू मिति २०७८ । ६ । २१ विषय शुभकामना । आज म स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालीहरूको महान् चाड बडा दशंै, दीपावली, छठपर्व तथा ईदपर्व २०७८ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । यस अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदिवहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ...

Read story ↗
प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्। समाचार

प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।

दर्जन बढी साैन्दर्य प्रतियाेगीताकी निर्देशक प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।सर्जकलाइ सम्मान, गुणस्तरीय सृजनालाइ प्राेत्साहन भन्ने मूल नाराका साथ राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सभामुख गणेश प्रसाद तिमल्सीनाले कार्कीलाइ साे अवार्ड प्रादान गरेका हुन्। पेशाले कानून व्यवसायी रहेकी कार्की विगत ६ वर्षदेखि प्रतियाेगीताहरु आयाेजना गर्दै आएकी छिन्।उनले मिसेस ...

Read story ↗
नेपालमा सेना घटाउने, बढाउने कि हटाउने ? समाचार

नेपालमा सेना घटाउने, बढाउने कि हटाउने ?

दीपकराज जोशी सामान्य मान्छेलाई पनि सोचमा डुबाउने प्रश्न हो यो। के नेपाल सरकारले सेनाविना पनि शान्ति सुरक्षाको ग्यारेन्टी लिन सक्छ ? हुन त संसारका ३१ वटा मुलुकमा आधिकारिक सैन्य बल छैन । केही देशहरूले सेना नभएको हुनाले प्रहरी बललाई सैन्य बलको रूपमा प्रयोग गरेको भेटिन्छ । सैन्य बल नभए पनि ती मुलुकहरू भने सुरक्षित नै ...

Read story ↗
तनहूँ संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन सम्पन्न समाचार

तनहूँ संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन सम्पन्न

दमौली भाद्र, १५ तनहँु संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन र दमौली एफ.एम ९४.०२ मेगार्हज र दमौली खबर राष्ट्रिय दैनिक तथा दमौली खबर अनलाईन पत्रिकाको १४ औं साधारण सभा आज दमौलीमा सम्पन्न भयो । समाहरोमा प्रमुख अतिथी पूर्व गृहमन्त्री गोविन्दराज जोशीले ः जिल्लाको विकासको लागि सूचना तथा सञ्चारको भूमिका रहेको अवस्थामा दमौली एफ.एमको स्थापना भएको हो ...

Read story ↗