● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

समाजद्धारा दमौलीमा सामुहिक रक्षा बन्धन हुने

तनहुँ, २६ साउन । जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले बाह्मण समाज तनहुँले सामुहिक रक्षा बन्धन गर्ने भएको छ ।  जनै पूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा बन्धन गरिने समाजले जनाएको छ । रक्षा बन्धनको लागि सबैलाई सहज वातावरण होस् तथा जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता ...

Read story ↗
DFMNEWS
समाचार

आन्तरिक राजस्व कार्यालय दमौलीद्धारा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन

तनहुँमा २५ दिनमै एक अर्ब ३ करोड ९० लाख राजस्व दाखिला दमौली खबर संवाददाता   दमौली, २६ साउन । आन्तरिक राजश्व कार्यालय दमौलीले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ  । कार्यालयले  २५ दिनमा अर्थात साउन २५ गते सम्ममा १ अर्ब ३ करोड ९० लाख २९ हजार राजस्व सङ्कलन गरेको ...

Read story ↗
कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाए समाचार

कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाए

शंकरराज नहर्की दमौली, २८ साउन । कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाएका छन् नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजनामा ‘२८ औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको हो  । दिवसका अवसरमा शुभकामना आदान(प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम २०२२’ महासङ्घमा आबद्ध मातृ संस्थाहरूको मौलिक झाँकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा मनाइएको थियो ।   ...

Read story ↗
फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी गठन समाचार

फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी गठन

दमौली । फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी शनिबार गठन गरिएको छ । तनहँु फर्निचर व्यावसायी संघका जिल्ला अध्यक्ष अमर भण्डारीको प्रमुख अतिथिमा व्यास नगर पालिका भित्र रहेको फर्निचर व्यवसाहीहरूको भेलाले ११ सदस्य कमिटी  गठन गरेको हो । व्यास नगर कमिटिको अध्यक्षमा सतन ठाकुर, उपाध्यक्षमा राजु थापा, सचिवमा संगम श्रेष्ठ, कोषध्यक्षमा भोला ठाकुर, सहसचिवमा नवल ...

Read story ↗
तनहुँको म्याग्दे गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा १४ घाईते समाचार

तनहुँको म्याग्दे गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा १४ घाईते

दमौली खबर संवाददाता दमौली, २६ साउन । पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९ ः २० बजे माइक्रोबस दुर्घटना हुँदा १४ यात्रु घाईत भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ न. को माइक्रो बस आफै अनियन्त्रित भई  सम्धी खोला पुलको रेलिङमा ठक्कर खाई १५ फिट तल खसेर ...

Read story ↗
DFMNEWS
समाचार

इलाका प्रशासन कार्यालय थप गर्न पहल गरौं

     तनहुँका केन्द्रीय राजनीतिमा राम्रो पकट छ । अझ सत्तारुढ दलहरुका झन् ठुलो पहुँच छ केन्द्रीय राजनीतिमा । केन्द्रीय राजनीतिमा बलियो पकट भएपनि तनहुँको समस्या समाधानको लागि भने पहल भएको देखिदैन । जिल्ला प्रशासन कार्यालय तनहुँमा आएका सेवाग्राहीले घटौं पालो कुर्नु पर्ने बाध्यता रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् तर ...

Read story ↗
DFMNEWS
समाचार

कार्यकर्ताको योगदानलाई विर्सन नहुने पूर्वमन्त्री जोशीको भनाई

दमौली खबर संवाददाता दमौली, १८ साउन । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताको योगदानलाई कहिल्यै विर्सन नहुँने बताउनु भएको छ । सो कुरा नेता जोशीले बुधबार व्यास नगरपालिका–१२ कमलबारी स्थित स्वर्गिय कौशिला शर्माको स्मृतिमा गरिएको शोक मन्तव्य व्यक्त  गर्दै सो धारणा राख्नु भएको हो ।  नेपाली काँग्रेसको संगठनको लागि घाँसीकुवाको ठुलो योगदान रहेको दिवंगत ...

Read story ↗
DFMNEWS
समाचार

जनशक्तिको अभाव झैल्दै तनहुँ अदालत

तनहुँ, साउन १७ । तनहुँ जिल्ला अदालतले जनशक्ति र भौतिक साधन र स्रोत अभाव रहेको छ ।  अभाव हुँदा सेवा प्रवाहमा कठिनाई भएको छ ।  सेवाग्राहीको चाप बढेको तर जनशक्ति भने थप हुन नसकेकोले सेवा प्रवाहमा असहजता भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताउनुभयो । कूल ५६ जना दरबन्दी रहेको अदालतमा स्थायी २५ र ...

Read story ↗
समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाख जग्गा दान समाचार

समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाख जग्गा दान

दमौली खबर संवाददाता छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३  छाब्दी निवास निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईले ४८ लाख पर्ने आठ÷आठ आना जग्गा छाव्दी शहरी स्वास्थ्य केन्द्रलाई दान दिनु ...

Read story ↗
तनहुँमा १३७ वटा मुद्दा अख्तियारमा दर्ता समाचार

तनहुँमा १३७ वटा मुद्दा अख्तियारमा दर्ता

दमौली खबर संवाददाता दमौली साउन १२ गते ।  तनहुँमा १३७ वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्यामा मुद्धा दता भएको हो आयोगको क्षेत्रीय पोखराका कार्यालयमा कास्की पछि सवैभन्दा बढी भ्रष्टचारको मुद्दा दर्ता भएको जिल्ला तनहुँ हो । आयोगका सुचना अधिकारी राजु कुँवरले तनहुँका स्थानीय तहमा भएको अनियमितताको ...

Read story ↗
कन्यादान र भोट दान दिंदा विचार पुर्याउनु पर्छ समाचार

कन्यादान र भोट दान दिंदा विचार पुर्याउनु पर्छ

दमौली, २४ चैत्र । नेपाली कांग्रेसका नेता दीपकराज जोशीले कन्यादान र भोट दान दुवै गंभिर हुने भएकोले विचार पु¥याउनु पर्ने बताउनु भएको छ । व्यास नगरपालिकाको मेयरका प्रत्यासी जोशीले बुधबार दमौली स्थित सम्पर्क कार्यालयको उद्घाटनको अवसरमा सो धारणा राख्नु भएको हो । गलत व्यक्तिलाई कन्या दान दिईयो भने छोरीले जिन्दगीभर दुःख पाउनु पर्छ त्यस्तै खराब ...

Read story ↗
शहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान हो –पूर्वमन्त्री जोशी समाचार

शहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान हो –पूर्वमन्त्री जोशी

दमौली खबर संवाददाता दमौली, १६ माघ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले सहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान भएको बताउनु भएको छ । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिनुहुँदै उहाँले शहिदको कार्यलाई हामी सबैले अबलम्बन गर्न सकियो भने मात्रै शहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ ...

Read story ↗