● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
म जन्मदै काँग्रेस हूँ, मेरो रगतमा काँग्रेस छ समाचार

म जन्मदै काँग्रेस हूँ, मेरो रगतमा काँग्रेस छ

गोविन्दराज जोशी काठमाण्डु – प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेद्वारको विरुद्ध वागी उमेद्वार बनेको भनी मेरा विरुद्ध उजुरी परेको रहेछ । प्रतिनिधिसभाको गत निर्वाचनमा म उमेद्वार नै होइन । तनहूँ क्षेत्र नं १ का करिव ८ हजार कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहूँ क्षेत्र नं १ को उमेद्वार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी ...

Read story ↗
DFMNEWS
समाचार

२२ किलो गाँजा सहित दुई महिला र एक पुरुष पक्राउ

दमौली खबर संवाददाता तनहुँ, असोज ५ । २२ किलो गाँजा सहित तनहुँ प्रहरीले बुधबार विहान दुई महिला र एक पुरुष पक्राउ गरेको छ । पृथ्वी राजमार्ग सडक खण्डमा पर्ने अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको मे १ ख ३१९५ नं.को बसलाई रोकी चेकचाँज  गर्ने क्रममा उक्त बसमा सवार ...

Read story ↗
DFMNEWS
समाचार

लाइसेन्सको परीक्षा अर्काको दिने र दिन लगाउने तनहुँका दुई महिला प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता दमौली, भदौ २५ ।  सवारी साधन अनुमतिपत्रको लाइसेन्सको परीक्षा अर्काको दिने र दिन लगाउने तनहुँका दुई महिला प्रहरी नियन्त्रणमा  परेका छन् ।  मकवानपुर घर भइ पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्ने २६ वर्षीय निर्मला विश्वकर्मा र तनहुँ भानु–४ घर भइ पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने ३५ वर्षीय निरा रानाभाट ...

Read story ↗
विपी विचार समाजले जोशी समुहको चुनावी अभियानलाई सघाउने १०९ औं विपी जयन्ती धुमधामसँग मनाईने समाचार

विपी विचार समाजले जोशी समुहको चुनावी अभियानलाई सघाउने १०९ औं विपी जयन्ती धुमधामसँग मनाईने

दमौली खबर संवाददाता दमौली, भदौ २० । आगामी मंसिर ४ हुने निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको राजनीतिज्ञ गोविन्दराज जोशी समहुको चुनावी अभियानमा विपी विचार समाजले मद्धत गर्ने भएको छ ।  समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीको विशेष उपस्थितीमा सोमबार दमौलीमा भएको समाजको भेलाले मद्धत गर्ने निर्णय गरेको विपी विचार समाज तनहुँले जनाएको छ ।  ...

Read story ↗
DFMNEWS
समाचार

दमौलीमा प्राचिन रोपाईजात्रा निकालियो

दमौली खबर संवाददाता दमौली, भदौ ५ । दमौलीमा शुक्रवार नेवार समुदायको प्राचिन रोपाई जात्रा निकालेका छन् । उक्त रोपाई जात्रा हेर्न दमौली आसपासका सयौँ नागरिकहरुको ठुलो उपस्थिति रहेको थियो । राजा र रानी घोडामा सवार उनिहरुको सरक्षामा आर्मी छड्के टोपी लगाएर खटिएका । झ्याईझ्याई पञ्चेबाजा । नेवारी डे«समा सजिएका हातमा विउ लिएका रोपार्नीहरु बाजाको तालमा ...

Read story ↗
DFMNEWS
समाचार

मेयर कपका लागि टिमहरुको दर्ता शुरु

दमौली खबर संवाददाता दमौली, ३ भदौ । हरितालिका तीजका अवसरमा शितलचोक युथ क्लबको आयोजनामा यही भदौ ८ गतेदेखि विपी वनबाटिकामा, दमौलीमा   हुने प्रथम मेयर कप प्रतियोगिताको तयारी धमाधम भईरहेको छ । पुरुष खुल्ला यस फुटबल प्रतियोगिताका लागि टिमहरुको दर्ता सुरु भएको छ । प्रतियोगिताका लागि काठमाडौंबाट २ वटा टिम, स्याङ्जा, कास्की, धादिङ लगायतका जिल्लाबाट समेत ...

Read story ↗
DFMNEWS
समाचार

यास नगरपालिकाले आज नगर संवाद कार्यक्रम गर्दै

दमौली खबर संवाददाता  दमौली, १ भदौ । व्यास पालिकाले आज विहान ११ः ३० बजे नगर सभाहलमा  नगर संवाद कार्यक्रम गर्ने भएको छ ।  व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझावका लागि प्रत्येक महिनाको २ गते आयोजना गर्ने निर्णय बमोजिम संवाद कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै नगरवासीमा उपस्थितिका लागि आग्रह गरेको छ ।

Read story ↗
DFMNEWS
समाचार

दमौली अस्पतालमा रुघाखोकी र ज्वरोका विरामी बढे

दमौली खबर संवाददाता तनहुँमा कोरोना भाईरसको लक्ष्यणसँग मिल्दोजुल्दो तथा र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका विरामी बढेका हुन् ।       सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता ...

Read story ↗
एमाले गण्डकी प्रदेशको संगठनात्मक कार्यशाला बन्दिपुरमा समाचार

एमाले गण्डकी प्रदेशको संगठनात्मक कार्यशाला बन्दिपुरमा

मौली खबर संवाददाता तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला प्रशिक्षण प्रदान गरेको छ । सो प्रशिक्षणको सोमबार समापन गरिएको छ । एमाले उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच समापन गर्नु भएको हो । पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको ...

Read story ↗
DFMNEWS
समाचार

अरिङ्गाले चिलेर युवकको मृत्यु

तनहुँ, साउन २८ गते । तनहुँमा अरिङ्गाले चिलेर घाईते भएको एक युवकको शनिबार  मृत्यु भएको छ । साउन २६ गते साँझ ८ बजे म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटन स्थित सेती नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा घाईते भएका स्थानीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बर्ष ३१ को टोपबहादुर कुमाललाई ...

Read story ↗