● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

चितुवाको आक्रमणबाट छिर्कनेमा बालकको ज्यान गयो

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, कात्तिक १५ गते । व्यास नगरपालिका–१२ छिर्कनेमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ ।  जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको ज्यान गएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलीरहेको ...

Read story ↗
DFMNEWS
समाचार

सडक अतिक्रमणगरी राखिएको सामग्री जफत

दमौली खबर संवादादाता  दमौली, कात्तिक १५ ।  व्यास नगरपालिकाले सडक पेटी अतिक्रमण गरी राखिएको सामाग्रीहरु जफत गर्ने सड्ने गल्ने सामाग्रीहरुलाई नष्ट गर्ने कामलाई निरन्तरता दिएको छ । यसैबिच व्यास नगर प्रहरीले तिहार आसपासमा सडक पेटी अतिक्रमण गरी राखिएको जफत भएका १० क्रेट खाद्यन्न सामाग्रीहरु नगरपालिका हाताभित्र डिस्पोज गरेको छ । व्यास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत ...

Read story ↗
DFMNEWS
समाचार

दुर्लुङ समाजपोखराको सरसफाई

दमौली खबर संवाददाता कार्तिक १५, पोखरा दुर्लुङ समाजपोखराले धार्मिक तथापर्यटकिय केन्द्र विन्ध्यावासिनीमन्दिर परिसरमा सरसफाई गरेको छ । पर्वत साविकदुर्लुङ स्थायी घर भई पोखरामाबसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाजपोखराले आप्mनो प्रथम स्थापनादिवसको अवसर पारेर मंगलबार उक्त सरसफाई गरेको हो । विन्ध्यावासिनीधार्मिक क्षेत्र विकास समितकिाअध्यक्ष गणेश बहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगिण विकासमा सहयोग पुगेको ...

Read story ↗
वृहत स्वास्थ्य शिविरको लागि ताइवानका चिकित्सकको टोली दमौलीमा शिविरको मूख्यमन्त्री पोखरेलले आज उद्घाटन गर्दै समाचार

वृहत स्वास्थ्य शिविरको लागि ताइवानका चिकित्सकको टोली दमौलीमा शिविरको मूख्यमन्त्री पोखरेलले आज उद्घाटन गर्दै

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक १४ । रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा कात्तिक १५ र १६ गते दमौलीमा हुने निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ताइवानका रोटरीयन चिकित्सकहरुको टोली दमौली आइपुगेको छ । उनिहरुलाई रोटरी क्लव अफ दमौली तनहुँले सोमवार स्वागत गरेको छ । क्लवका अध्यक्ष रामलाल श्रेष्ठले विपन्न ...

Read story ↗
तनहुँ ट्राफिक प्रमुखमा विष्ट समाचार

तनहुँ ट्राफिक प्रमुखमा विष्ट

दमौली खबर संवाददाता दमौली । प्रहरी नायव निरीक्षक राजिव विष्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको जिम्मेवारी सम्हाल्नु भएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदाम, पोखराको प्रमुखमा रहनु भएका विष्ट हालै दमौली सरूवा भएर आउनु भएको हो । १५ वर्ष प्रहरी सेवामा प्रवेश गर्नु भएका विष्ट गोरखाको पालुङटार नगरापालिका–१ निवासी हुनुहुन्छ । सडकहरु निर्माणधिन अवस्थामा ...

Read story ↗
DFMNEWS
समाचार

जिल्ला समन्वयको आवास छाड्न पूर्व जनप्रतिनिधी र कर्मचारीद्धारा आनाकानी

दमौली खबर संवाददाता दमौली, कात्तिक १४ । व्यास नगरपालिका–२ मालपोतलाईन, दमौली स्थित जिल्ला समन्वय समिति तनहुँको भवनमा बसोबास  गर्ने कर्मचारीहरुले आवास  छोड्न आनाकानी गरेका छन् । केही जनप्रतिनिधि र कर्मचारीहरुले क्वाटर खाली गरिसकेपनि अटेर गरी बसिरहेका छन् ।  जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिससको भवनमा बस्दै आएका ति व्यक्तिहरुलाई क्वाटर छाडन भनिसकिएको बताउनुभयो ...

Read story ↗
तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम सूचारु समाचार

तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम सूचारु

दमौली खबर संवाददाता तनहुँ, कात्तिक ६ गते । तिहार पनि तनहुँ जलविद्युत  आयोजनाले काम निरन्तरता दिने भएको छ ।  निर्धारित समयमा काम सम्पन्न गर्ने उद्धेश्यले  तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम भईरहेको हो । तिहार सुरु भईरहेपनि काम तिब्र रुपमा निरन्तर भईरहेको आयोजनाले जनाएको छ  । तिहार बिदाको समयमा नेपाली र विदेशी दुवै कामदारबाट काम ...

Read story ↗
DFMNEWS
समाचार

प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा तनहुँले दोस्रो जित हात पा¥यो

दमौली खबर संवाददाता दमौली, ५ कात्तिक । प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता खेलमा तनहुँले दोस्रो जित हात पारेको छ । पोखरामा जारी खेलमा शुक्रवार तनहुँले स्याङजालाई पराजित गरेको छ ।  पहिलो व्याटिङ्ग गर्दै स्याङजाले १ सय ७५ रन बनाएको थियो । तनहुँका लागि सन्दिप पराजुलीले ४, विनय भण्डारी र प्रदिप अर्यालले २–२ विकेट लिए । ...

Read story ↗
अनन्त गुफा परिशरमा ५८ वटा चौतारा निर्माण गरिने समाचार

अनन्त गुफा परिशरमा ५८ वटा चौतारा निर्माण गरिने

दमौली खबर संवाददाता दमौली,  कात्तिक ३ व्यास नगरपालिका–१० डिहीगाउँ स्थित अन्नत व्यास कर्म गुफा परिशरमा ५४ वटा चौतारो निर्माण गरिने भएको छ ।      २०६३ सालमा रोपिएका एक सय आठ वर र पिपलका बिरुवा हुर्की सकेकोले उत्त सङ्ख्यामा चौतारो निर्माण गर्न लागिएको अनन्त व्यास कर्म गुफा संरक्षण समितिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयो । ...

Read story ↗
DFMNEWS
समाचार

घरेलु कार्यालयको नाम परिवर्तन

दमौली खबर संवाददाता दमौली:३१, असोज घरेलु तथा साना उद्योग कार्यालय तनहुँको नाम परिवर्तन गरिएको छ । कात्तिक १ गतेबाट परिर्वन भएको हो । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज २७ गतेको पत्रानुसार कार्तिक १ गतेदेखि सो कार्यालयको नाम परिवर्तन गरि ‘पर्यटन तथा उद्योग कार्यालय तनहुँ’ राखिएको छ ।  साविकको घरेलु तथा साना उद्योग कार्यालयलाई ...

Read story ↗
DFMNEWS
समाचार

९१४ जनाको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण

दमौली खबर संवाददाता दमौली, कात्तिक १ ।      म्याग्दे गाँउपालिकाले आयोजना गरेको दोस्रो चरणको एकिकृत घुम्ति शिविरवाट हालसम्म९१४ जना महिलाहरुको पाठेघरका मुखमाहुने क्यान्सरको परिक्षण गरिएको छ । महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर परिक्षणमा पालिका भरका ५ वटा वडा भित्रका महिलाहरुले सो सेवा लिएका हुन् ।      यसमध्ये ३६ जनामहिलाहरुमा भिआई एपोजेटिभ ...

Read story ↗
यसपाली गोविन्द राज जोशी लाई  भोट किन ? समाचार

यसपाली गोविन्द राज जोशी लाई  भोट किन ?

आम निर्वाचन २०७९ मंशिर ४ मा तनहू जिल्लाको क्षेत्र न १ को संघीय संसदका लागि १८ बर्ष पछि गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ। गोविन्द राज जोशीको अनुपस्थितिमा तनहू जिल्लाको बिकासमा के कति प्रगति भयो? आज जनताले प्रश्न गरिरहेका छन्। २५ बर्ष सम्म रामचन्द्र पौडेलले तनहूको प्रतिनिधित्व गर्नु भएको थियो। आज फेरि उनी ...

Read story ↗