● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
प्रचण्डले आज डुम्रेमा सम्बोधन गर्दै समाचार

प्रचण्डले आज डुम्रेमा सम्बोधन गर्दै

दमौली खबर संवाददाता दमौली, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनहु आउनु हुने भएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाको डुम्रे बजारमा आज सोमबार बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सभामा प्रचण्डले सम्बोधन गर्नुहुने भएको हो । सभामा तनहुँ, लमजुङ र गोरखाका १० हजार भन्दा बढी कार्यकर्ताहरु डुम्रे बजारमा उतार्ने दावी आयोजकको दाबी ...

Read story ↗
बन्दीपुर अस्पतालमा आँखाको उपचार गर्न सुरु समाचार

बन्दीपुर अस्पतालमा आँखाको उपचार गर्न सुरु

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २७ गते । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा आँखा उपचार सेवा सञ्चालनमा ल्याईएको छ ।  आँखा उपचार सेवा सुरु गरिएपछि यहाँका स्थानीयहरु खुशी भएका छन् । विभिन्न समस्याले गर्दा  आँखाको उपचार गराउन टाढा धाउनु पर्ने बाध्यतामा रहेकोमा हालै स्थानीय स्तरमै उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै ...

Read story ↗
मेलमिलाप कृषि सहकारीको अधिवेशन सुरु समाचार

मेलमिलाप कृषि सहकारीको अधिवेशन सुरु

दमौली खबर  संवाददाता व्यास २ दमौलीमा रहेको मेलमिलाप कृषि सहकारी संस्थाको हाम्रो पूँजी हाम्रो लगानी, भविष्यको सुखमय जिन्दगानी भन्ने मुल नाराका साथ चौथो अधिवेशन एवं ११ औँ बार्षिक साधारणसभा शनिबार सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले सहकारीले कृषि क्षेत्रको विकासमा लगानी गरी आयआर्जनमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो  । ...

Read story ↗
DFMNEWS
समाचार

हात चुडिएकी थापालाई कन्काइ एकेडेमीका विद्यार्थीहरुद्वारा खाजा खर्च कटाएर उपचारमा सहयोग

दमौली खबर संवाददाता दमौली:-२३, कार्तिक । सल बेरिदा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी तनहुँको ऋषिङ गाउँपालिका १, झापुटार, बेतेनी निवासी २९ वर्षिया रेणु थापाको उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक समस्या हुँदा उपचारमा कठिनाई हुँदँ सहयोगको याचना गरिएको छ । परिवारले सहयोगको लागि सबैलाई आग्रह गरेपछि दमौली स्थित कन्काइ ग्लोबल एकेडेमी बोर्डिङका विद्यार्थीहरु ...

Read story ↗
सुर्यमूखी सहकारीको अधिवेशन सम्पन्न समाचार

सुर्यमूखी सहकारीको अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता दमौली, कात्तिक २६ । व्यास ४ मा रहेको सुर्यमुखी कृषि सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाकी ज्येष्ठ शेयर सदस्इ रोशनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहाल, माछापुच्छे्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरबहादुर विष्ट, सहकारीका पूर्व अध्यक्ष ...

Read story ↗
DFMNEWS
समाचार

रड प्रहार गरी चौधरीद्धारा साथीको हत्या

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २६ गते । साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु  भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षिय विरम आलेको मृत्यु भएको हो ।      दुलेगौंडा स्थित रिमाल अटो केयरमा काम आलेलाई त्यही काम  गर्ने सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षीय नविन कुमार चौधरीले रडले हानेर ...

Read story ↗
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान समाचार

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान

दमौली खबर संवाददाता दमौली, कात्तिक २६ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा तनहुँ जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान गरेको छ ।  शनिबारबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । जिल्लाका तीन सय ५ मतदान केन्द्रमा खटिने छ सय दश मतदान अधिकृत तथा सहायक ...

Read story ↗
कोरियन याक्युङगको साईनिङ ह्वाईट टुथपेष्ट र डिटरजेन्टको माग तनहुँमा दिनप्रतिदिन बढ्यो समाचार

कोरियन याक्युङगको साईनिङ ह्वाईट टुथपेष्ट र डिटरजेन्टको माग तनहुँमा दिनप्रतिदिन बढ्यो

दमौली खबर संवददाता दमौली, कात्तिक २७ गते । कोरियन याक्युङगका दुई उत्पादनको माग दमौलीमा दिन प्रतिदिन बढेको छ । साईनिङ ह्वाईट टुथपेष्ट र लुगाधुने वासिङ मेशिनमा प्रयोग हुने डिटरजेन्टका पाउडर र लिकुविड  माग बढेको हो । मागमा वृद्धि भएकोले यसका व्यवसायीहरु उत्साहित भएका छन् । याक्युङगको दमौली स्थित अधिकृत बिक्रेताका अनुसार यसको माग पहिले भन्दा ...

Read story ↗
DFMNEWS
समाचार

निर्वाचन कार्यालयद्धारा दमौलीमा पत्रकारलाई अभिमुखीकरण

दमौली खबर संवाददता दमौली, कात्तिक २० । जिल्ला निर्वाचन कार्यालय तनहुँले तनहुँका संचारकर्मीका लागि निर्वाचनमा संचार माध्यमको भूमिका विषयक अभिमुखीकरण गरेको छ ।  कार्यक्रममा निर्वाचन स्वतन्त्र,  निष्पक्ष,भयरहित तरिकाले सम्पन्न  गर्न  पत्रकारको       भूमिका  महìवपूर्ण  हुने  प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले  बताउनुभयो    सो अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल र नेपाल पत्रकार महासंघ ...

Read story ↗
DFMNEWS
समाचार

चापाघाटमा टयाक्टर दुर्घटनामा चालकको मृत्यु

दमौली खबर संवाददाता दमौली, काक्तिक १९ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा शुव्रmबार ४ः४० बजे भएको टयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । लमजुङ मध्य नेपाल नगरपालिका २ दुई पिप्ले निवासी २५ वर्षीय टयाक्टर चालक सञ्जय श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव बिष्टले जानकारी दिनुभयो । घाईते भएका श्रेष्ठको जिल्ला ...

Read story ↗
घाईते थापाको उपचारका लागि सहयोग समाचार

घाईते थापाको उपचारका लागि सहयोग

दमौली खबर संवाददाता मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी ३० वर्षीय रेणु थापाको उपचारको लागि शनिबार ४० हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको छ । बेनीपाटन टोल विकास संस्था, जनचेतना आमा समूह र ऋषिङ आमा समूहले थापाको उपचारका लागि रकम प्रदान गरिएको हो । बेनीपाटन टोल विकास संस्थाले ३० हजार ५ सय ३५, जनचेतना ...

Read story ↗
मानुङकोटमा पर्यटकको घुईचो समाचार

मानुङकोटमा पर्यटकको घुईचो

दमौली खबर संवाददाता दमौली, कात्तिक १९ । तनहुँको पर्यटकीय स्थतल व्यास नगरपालिका–५ मानुङकोटमा  आन्तरिक पर्यटकको घुईचो लागेको छ । पर्यटकीय चहलपहल बढेपछि पर्यटन व्यवसायीहरुमा खुसी छाएको छ । विशेष गरी बिहानको सूर्योदय र कुहिरो हेर्न पर्यटकहरुको ओइरो पर्यटन व्यवसायीले बताएका छन् । दैनिक ४÷५ हजार मानिसहरु मानुङकोट घुम्न आउने गरेको वडा नं. ५ का अध्यक्ष ...

Read story ↗