समाचार
तनहुँमा पशुमा पूर्ण खोप लगाइने
दमौली खबर संवाददाता दमौली, चैत्र २१ तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो । किसानको गोठमै पुगेर पशुलाई खोप दिन ९२ जना खोपकर्ता खटाएको भेटेरिनरी ...
Read story ↗