समाचार
मियाको जीवन बचाउन मञ्चद्धारा अभियान सञ्चालन
दमौली खबर संवाददाता दमौली, मंसिर ७ गते । तनहुँका एक व्यक्तिको आर्थिक अभावले उपचारमा समस्या परेको छ । व्यास नगरपालिका–६ शिसाघाट निवासी मेहरमान मियाको उपचारको लागि समस्या परेको हो । टाउँकोमा पानी जमेको र एक साईटमा प्यारालाईसिसको उपचारको लागि रकम नहुँदा समस्या परेको हो । मियाको जीवन बचाउनको लागि शिसाघाट स्थित महेन्द्र ज्योति मावि पूर्व ...
Read story ↗