● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
शिव पाञ्चायन माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण समाचार

शिव पाञ्चायन माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

दमौली खबर संवाददाता दमौली, मंसिर १२ । तनहुँको व्यास नगरपालिका– ३ देउराली नगर स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा सोमबार न्यानो कपडा वितरण गरिएको छ ।  विद्यालयका अक्षयकोषदाताले कृष्णकुमार श्रेष्ठले सहयोग गरेको स्विटर प्रदान गरिएको हो । न्यानो कपडा हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त न्यौपानेको सभापतित्वमा भएको थियो ।  व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद ...

Read story ↗
अपाङ्गताको विविध विषयमा छलफल कार्यक्रम सम्पन्न समाचार

अपाङ्गताको विविध विषयमा छलफल कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, मंसिर १२ गते । अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिकविषयमा एक छलफल गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाको उपप्रमुख अपाङ्गता इन्दिरा दरैले व्यास नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सधैं सकारात्मक भएको बताउनुभयो ...

Read story ↗
गोविन्द राज  जोशीको चुनावी खर्च ११  लाख ९४  हजार ६० समाचार

गोविन्द राज  जोशीको चुनावी खर्च ११  लाख ९४  हजार ६०

दमौली, तनहुँ १ का  उम्मेदवार  गोविन्द राज जोशी ले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले  निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा ११  लाख ९४  हजार ६०  भएको उल्लेख छ ।  प्रचार प्रसार सामग्री,गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी , छापा एवं विद्युतीय माध्यम सामाजकि संजाल ,  कार्यालय संचालन,  प्रतिनिधि परिचालन, प्रचार प्रसार  खाना र ...

Read story ↗
विद्यार्थीलाई अन्जुको न्यानो कपडा सहयोग समाचार

विद्यार्थीलाई अन्जुको न्यानो कपडा सहयोग

दमौली खबर संवाददाता विकास खनाल दमौली, मंसिर १० । तनहुँको व्यास नगरपालिका वडा नं ११ मा रहेको तातोपानी प्रावि तथा चण्डेश्वरी आधारभुत बिद्यालयका बिद्यार्थीहरू लाई अन्जु गिरी क्षेत्रीले न्यानो कपडा बितरण गर्नु भएको छ । व्यास नगरपालिका वडा नं  १० जन्मघर भई हाल टोखा नगरपालिका वडा नं ५ मा बस्ने क्षेत्रीले ४५ जना विद्यार्थीलाई न्यानो ...

Read story ↗
DFMNEWS
समाचार

मोटरसाईकल दुर्घटनामा चालक मृत्यु, दुई घाईते

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मङ्सिर १० गते । तनहुँमा शुक्रबार राती भएको मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई युवक घाईते भएका छन् ।  घिरिङ गाउँपालिका– १ जगौलीटार स्थित कच्ची सडक खण्डमा बनटार बाट पुटार तर्फ आउदै गरेको लु.३९ प ५०९७ न.को मोटरसाईकल आफै अनियन्त्रित भई सडक करीब ...

Read story ↗
मन्त्री विकद्धारा समाजसेवी स्वर्गिय नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त समाचार

मन्त्री विकद्धारा समाजसेवी स्वर्गिय नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त

दमौली खबर संवाददाता दमौली, मंसिर १० । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले व्यास नगरपालिका–११ पोल्याङ निवासी समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता स्वर्गिय रेशमलाल नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो । मन्त्री विकले नहर्की  ५ औं दिन पुगेर स्वर्गिय नहर्कीको किरिमा बस्नु भएका धर्मपत्नि ससीकुमारी नहर्की, छोराहरु गणेशराज नहर्की भरतराज ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा प्रत्यक्ष तथा समानुपातिक दुवैमा कांग्रेस पहिलो

दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १० गते । तनहुँमा नेपाली काँग्रेसले आफ्नो किल्ला भन्ने कुरा प्रमाणित गर्न सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा तनहुँमा प्रत्यक्षमा प्रथम भएको नेपाली कांग्रेस समानुपातिक पनि पहिलो भएर प्रमाणित गरेको हो । समानुपातिकको सम्पन्न परिणाम अनुसार प्रतिनिधी सभा तर्फ कांग्रेसले सबैभन्दा धेरै ४२ हजार ३६२ मत ...

Read story ↗
तनहुँमा अझै नियन्त्रणमा आएन डेंगु समाचार

तनहुँमा अझै नियन्त्रणमा आएन डेंगु

दमौली खबर संवाददाता तनहुँ समाचारदाता÷अमरराज नहर्की तनहुँ, मङ्सिर ७ गते । तनहुँमा डेंगुको सङ्क्रमण जाडो बढ्दै गएसँगै कम हुँदै गएपनि नियन्त्रणमा भने आएको छैन । असोज महिना देखि फैलिएको  डेंगुको सङ्क्रमण मङ्सिरको पहिलो हप्तासम्म पनि फैलिरहेको छ । मङ्सिरमा  २ जनाको संक्रमण भएको दमौली अस्पतालका निमित्त प्रमुख डा. दिवस ढकालले बताउनुभयो । असोजमा ३५० जनाको ...

Read story ↗
एमाले तनहुँलाई ठुलो धक्का समाचार

एमाले तनहुँलाई ठुलो धक्का

दमौली खबर संवाददाता प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा तनहुँ एमालेलाई धेरै धक्का लागेको छ । यस अघिको निर्वाचनमा प्रतिनिधी सभा दुइ वटैमा र प्रदेशमा दुई गरी चार सिट जितेकोमा यस पटक प्रदेशको एक सिटमा चित्त बुझाउनु पर्ने भएको छ । साथै एमाले छाडेर नेकपा एकिकृत समाजवादी रोज्नु भएका कृष्णकुमार श्रेष्ठ किसानले बाराबाट चुनाव जितेकोले पनि ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ–१ मा सत्ता गठबन्धनको जीत निश्चित जस्तै

दमौली खबर संवाददाता तनहुँ, मङ्सिर ७ गते । तनहुँ–१ को प्रतिनिधी सभा तथा प्रदेश सदस्य गरी तीन सिटमा सत्तागठबन्धनको जीत निश्चित जस्तै भएको छ । प्रतिनिधी सभामा काँग्रेसका  नेता रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लौजानु भएको छ भने प्रदेश (क) मा नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ र प्रदेश (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमान भारी मतले ...

Read story ↗
DFMNEWS
समाचार

मुढाले कैदीबन्दीमा उत्साह

दमौली खबर  संवाददता  बाँसबाट निर्मित मुढाले यस क्षेत्रमा राम्रो बजार पाएको छ । तनहुँ कारागारका कैदीबन्दीले बुनेको मुढा बजारमा बढी बिक्री हुने गरेको छ । गुणस्तरीय र टिकाउ भएकाले यस्ता मुढाले राम्रो बजार पाएको छ । हेर्दा आकर्षण पनि देखिने र प्रयोग गर्दा लामो समय टिकाउ हुने बासबाट निर्मित मुढा सर्वसाधारणहरुको रोजाइ बन्दै आएको छ ...

Read story ↗
DFMNEWS
समाचार

पत्रकार नहर्कीलाई पितृशोक

दमौली खबर  संवाददाता दमौली:-६, मंसिर तनहुँका संचारकर्मी शंकरराज नहर्कीलाई पितृशोक पर्नुभएको । तनहुँ टेलिभिजनका म्यानेजर नहर्कीको  पिता व्यास नगरपालिका ११ पोल्याङ निवासी ८४ वर्षीय रेशमलाल नहर्कीको मंगलबार  निधन भएको हो । मुटु दुखेर दमौली अस्पतालमा उपचारका लागि ल्याइएका नहर्कीको त्यही निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ  । उहाँका १ ...

Read story ↗