समाचार
तनहुँ जलविद्युत आयोजनाको मूख्य सुरुङ खन्ने काम ५० प्रतिशत पुरा
दमौली खबर संवाददाता तनहुँ, पुस ६गते । यहाँ निर्माणधिन तनहुँ जलविद्युत् आयोजनाको मूख्य सुरुङ (पानी ल्याउने) को ५० प्रतिशत पुरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा आधा काम पुरा भएको तनहुँ जलविद्युत आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो । प्याकेज दुइ अन्तर्गत विद्युतगृह जाने टनेलको भने सबै ...
Read story ↗