समाचार
म्याग्दे गाउँपालिका वडा नम्बर १ वालश्रम मुक्त वडा घोषणा
दमौली खबर संवाददाता दमौली, ११ पुस । तनहुँको एक पालिकाले बालश्रम मुक्त वडा बनाउने कार्य अघि बढाएको छ । यस्तो कार्य गर्नेमा म्याग्दे गाउँपालिका रहेको छ । यस क्रममा पालिकाद्धारा वडा नं १ लाई वालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा नं १ को अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडालाई पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक ...
Read story ↗