समाचार
दाहाल व्यास नगर सभापतिमा उठ्ने
दमौली खबर संवाददाता दमौली, पुुस २० । नेपाल शिक्षक संघ व्यास नगर अध्यक्षमा टिकाराम दाहाल आकांक्षी हुनुहुन्छ । दाहालले नगरभित्र हुने शैक्षिक विसंगतिलाई कम गर्न, शिक्षकको पेशागत मार्यादालाई उच्च राख्न, समय सुहाउँदो शिक्षा प्रणालीमा सुधार गर्न, शिक्षकलाई हालको प्रविधीसँग जोड्न उम्मेदवार बन्ने दाहालले दमौली खबरलाई बताउनुभयो । यसैगरी दाहालले शिक्षकले गरेका राम्रा कामलाई सबै सामु ...
Read story ↗