● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

डिपी अधिकारी

दमौली खबर संवाददाता डुम्रे २५ पुस । भानु नगरपालिकाले प्रत्येक महिना गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ ।गर्भवती महिला र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउनका लागि भिडियो एक्सरे सेवा प्रदान गरिने भएको हो । भिडियो एक्सरे गर्दा गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने , यदि उनीहरूको अवस्थामा समस्या ...

Read story ↗
DFMNEWS
समाचार

सनातन हिन्दु धर्म र सस्कृतिको संरक्षण गरिनु पर्ने सांसद भण्डारीको भनाई

दमौली खबर संवाददाता दमौली, पुस २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले देशको सनातन धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनु भएको छ । तनहुँको दमौलीमा पाँचौ आदिवासी जनजाति सास्कृतिक तथा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै भण्डारीले सो भनाई व्यक्त गर्नु भएको हो । हरेक धर्म संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको रहेको ...

Read story ↗
DFMNEWS
समाचार

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई प्रदान

दमौली खबर संवाददाता पोखरा, २४ पौष ।पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु।११ ...

Read story ↗
तनहुँ जन्मिई हाल अमेरिकामा बस्ने लामिछानेको गोली हानी हत्या समाचार

तनहुँ जन्मिई हाल अमेरिकामा बस्ने लामिछानेको गोली हानी हत्या

दमौली खबर संवाददाता दमौली, पुृस २४ । तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने एक व्यक्तिको गोली हानी हत्या भएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो । दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली ...

Read story ↗
DFMNEWS
समाचार

ऋषिङ गाउँपालिकाद्धारा गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउँदा भत्ता

दमौली खबर संवाददाता दमौली, पुस २४ । तनहुँको एक गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । यस्तो सुुविधा दिनेमा ऋषिङ गाउँपालिका रहेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरे अनुरुप सो व्यवस्था गरेको हो । शिसु र आमा दुवैको ...

Read story ↗
महोत्सवमा दर्शकको भीड  आज राजु परियार र शिला आलेले दर्शक तताउने समाचार

महोत्सवमा दर्शकको भीड आज राजु परियार र शिला आलेले दर्शक तताउने

दमुली खबर संवाददाता दमौली, पुस २४ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको तेस्रो दिन आईतबार गायक गायिकाहरु कृष्ण सुवेदी, भुमिका गिरी, निर्मला थापा, रमेश श्रेष्ठ, पुर्खे बा, मेघनाथ रिमाल, विश्व बुढा लगायतको प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, महोत्सवको ...

Read story ↗
अचार बेचेर लाखौंको कमाई गर्दै धनु राना समाचार

अचार बेचेर लाखौंको कमाई गर्दै धनु राना

दमौली खबर संवाददाता तनहुँ, पुस २४ गते तनहुँकी एक महिला अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनु भएको छ । यस्तो नाम र दाम दुवै कमाउनेमा भिमाद नगरपालिका–६ शितलचौतारीकी धनु राना हुनुहुन्छ । पाँच जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गर्नु भएकी रानाले अचार बेचेर लाखौंको कमाई गर्नु भएको छ । रानाले वार्षिक करीव ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने

दमौली खबर संवाददाता दमौली, पुस २३ गते । तनहुँको व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने भएको छ । नगरपालिकाको पौष २२ गतको बैठकले सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न विभिन्न प्रस्तावहरु पारित गरेको हो । यही पौष २८ गते हुन गइरहेको व्यास नगरपालिकाको ...

Read story ↗
DFMNEWS
समाचार

जेसिजको पदस्थापन सम्पन्न

दमौली खबर संवाददाता दमौली , पुस २३ । जेसिआई व्यास नगरको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा निर्बतमान अध्यक्ष कृष्ण सुनारले वर्तमान अध्यक्ष राजु रानालाई माइन्यूट हस्तान्तर गर्नुभयो । कार्यक्रम जेसिजका केन्द्रीय अध्यक्ष विकास मानन्धरको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने

दमौली खबर संवाददाता दमौली, पुस २३ गते । तनहुँको व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने भएको छ । नगरपालिकाको पौष २२ गतको बैठकले सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न विभिन्न प्रस्तावहरु पारित गरेको हो । यही पौष २८ गते हुन गइरहेको व्यास नगरपालिकाको ...

Read story ↗
आजदेखि तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुँदै समाचार

आजदेखि तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुँदै

दमौली खबर संवाददाता दमौली । आज देखि ५औं तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव २०७९ हुँदैछ । मोत्सवको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । महोत्सवमा सुन्तला, मास, अदुवा, घरेलु उत्पादनको समेत आकर्षण रहने बताइएको छ । पुस २२ देखि माघ ३ गतेसम्म महोत्सव चल्नेछ । नेपाल आदिवासी जनजाति ...

Read story ↗
गरिवी निवारणका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न समाचार

गरिवी निवारणका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं ७ को स्वामीभञ्ज्याङ्गमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको सो कार्यक्रम वडा नं ७ को वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सिप ...

Read story ↗