● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

नगर स्तरीय अस्पताल छिटो सम्पन्न गरौं

दमौली खबर संवाददाता मानिसको लागि सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो । स्वास्थ्य उपचार समयमा पाएन भने मृत्यु हुन सक्छ । ग्रामिण क्षेत्रमा अस्तपतालको पहुँच नहुँदा अकालमै धेरैले ज्यान गुमाउनु पर्दछ । नेपालको संविधान २०७३ ले स्वास्थ्य अधिकारलाई मौलिक हकमा राखेको छ तर नेपालीले अझै पनि सिटामोल नपाएर मर्नु पर्ने अवस्था रहेको छ । स्थानीय तहलाई ...

Read story ↗
धम्पुस र सिताको ठाडो भाकाका गीत सुन्न महोत्सवमा दर्शकको भीड समाचार

धम्पुस र सिताको ठाडो भाकाका गीत सुन्न महोत्सवमा दर्शकको भीड

दमौली खबर संवाददाता तनहुँ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा छैटौं दिन बुधबार दर्शक खचाखच भरिएका थिए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको छैटौं दिन ठाडोभाका गायक तथा गायिका बुद्धिमान दुरा धम्पुस र सिता दुराको प्रस्तुतीले दर्शकलाई रौनकता प्रदान गरेको छ । यसैगरी महोत्सवमा चर्चित ...

Read story ↗
मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट हुने समाचार

मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट हुने

दमौली खबर संवाददाता दमौली, पुस २७ । शिद्ध युवा क्लव व्यास– ५ ले मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट गर्ने भएको छ । बुधवार दमौलीमा क्लवद्धारा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक हर्कबहादुर थापाले राज्यले गर्नुपर्ने काम शिद्ध युवा क्लव मानुङ्गले आयोजना गर्न लागेको बताउदै दमौलीमा सञ्चालित पाँचौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सवमा ...

Read story ↗
DFMNEWS
समाचार

शिव माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

दमौलि खबर संवाददाता दमौली -व्यास १० दुम्सी बजारस्थित शिव माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । वार्षिकोत्सवको व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घघाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले सामुदायिक विद्यालयको प्रवद्धन र शैक्षिक उन्नयनका निम्ति व्यास नगरपालिका सदा तत्पर रहेकाले विद्यालयलाई पालिकाको पूर्ण साथ र सहयोग रहने विचार व्यक्त ...

Read story ↗
भानु नगरपालिकाको कालीमाटीमा नगर स्तरीय अस्पतालको शिलान्यास  सुजन थपलिया समाचार

भानु नगरपालिकाको कालीमाटीमा नगर स्तरीय अस्पतालको शिलान्यास सुजन थपलिया

दमौली खबर संवाददाता भानु, पुस २७ । भानु नगरपालिका वडा नं १० कालिमाटीमा बन्न लागेको नगर स्तरीय अस्पतालको ३०१ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठिले शिलान्यास गर्नुभयो । किराँतेश्वर कंट्र्सन एण्ड डिलिन कम्पनी प्रा.लिले ८ करोडमा निर्माण ठेक्का लिएको उप्त अस्पतालको शिलान्यास समारोह बोल्दै नगरप्रमुख त्रिपाठिले यस नगर ...

Read story ↗
लायन्स क्लव अफ तनहुँद्धार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण समाचार

लायन्स क्लव अफ तनहुँद्धार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दमौली खबर संवाददाता दमौली, पुस २७ । भानु नगरपालिका वडा नम्बर ७ चन्दनीमा रहेको चण्डिकालाल अम्मर प्राथमिक विद्यालयका बालवालिकाहरुलाई बुधवार न्यानो कपडा वितरण गरिएको छ । गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठले बालवालिकाहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै लायन्स क्लवले अनाथ, दिनदुखी, गरिव र असाहाय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेर एक उदाहरणीय काम गरेको बताउनुभयो । ...

Read story ↗
जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव सम्पन्न  वार्षिकोत्सवमा पत्रकार वाग्ले सम्मानित समाचार

जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव सम्पन्न वार्षिकोत्सवमा पत्रकार वाग्ले सम्मानित

दमौली खबर संवाददाता दमौली, पुस २७ व्यास ६ साँगे स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । वाषिर्कोत्सवको नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा सदस्य भण्डारीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेता भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा राज्यको विशेष ध्यान पुग्नु पर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि शिक्षक ,विद्यार्थी ...

Read story ↗
३०१ औँ पृथ्वीजयन्ती तनहुँमा भव्यताको मनाइयो,  सरकारले विदा दिएपछि आम सर्वसाधारण उत्साहित  शंकरराज नहर्की समाचार

३०१ औँ पृथ्वीजयन्ती तनहुँमा भव्यताको मनाइयो, सरकारले विदा दिएपछि आम सर्वसाधारण उत्साहित शंकरराज नहर्की

दमौली खबर संवाददाता दमौली पुस २७ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बुधवार तनहुँको सदरमुकाम दमौलीमा भव्यताका साथ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँ, नेपाल ठकुरी समाज तनुहँ लगायतले दमौली बजारको परिक्रमा गरी पृथ्वीजयन्ती मनाएका हुन् । नेपाल ठकुरी समाज तनहुँले दमौली स्थित खुला ...

Read story ↗
DFMNEWS
समाचार

पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा राजु परियार र शिला आलेले दर्शक तताए, भोली प्रिति आलेले आउने अन्जनराज न्यौपाने

दमौली खबर संवाददाता दमौली, पुस २५ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको चौथो दिन आज चर्चिच लोक गायक राजु परियार, गायिका शिला आले लगायतको प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, महोत्सवको रमाइलो मेलाको अवलोकन गर्नका लागि महोत्सव स्थलमा दर्शकको ...

Read story ↗
म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न समाचार

म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता दमौली, पुस २५ । म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको गाँउसभामा २६ वटा कानुनहरु परिमार्जित सहित पास गरिएको छ । पहिलो पटक संसदीय परम्परा अनुसार शुरु गरिएको गाँउसभाको आरम्भमा गण्डकी प्रदेश सभाको अधिवेशनको भिडियो सहित सभा शुरु गरिएको थियो । ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा पनि अफ्रिकन स्वाइन फिभर फैलियो, २२ बंगुर मरे

दमौली खबर संवाददाता दमौली, पुस २५ । तनहुँमा अफ्रिकन स्वाइन फिभर रोग फैलिएको छ । यो रोगले धमाधम बंगुर मर्न थालेपछि कृषकहरु चिन्तित भएका छन् । छोटो अवधिमै जिल्लामा तीन बंगुरपालन कृषकका २२ वटा बंगुर मरिसकेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा ८ र म्याग्दे–५ मा गाउँपालिकामा १४ गरी सो संख्यामा बंगुर मरेको भेटेरिनरी तथा ...

Read story ↗
DFMNEWS
समाचार

निर्मलमा माविमा अन्तरक्रिया सम्पन्न

दमौली खबर संवाददाता दमौली, पुस २५ । व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा सरोकारवालाहरु सँग सोमबार अन्तरक्रिया गरिएको छ । विद्यालय व्यवस्थापन समितिको संयोजन र शिक्षक अभिभावक संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्ष शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनालबाट भएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैबाट सुभारम्भ भएको थियो ...

Read story ↗